नेप्सेको चार्टमा बन्यो ‘ग्रिन शुटिङ स्टार’, के होला अब बजार ?
काठमाण्डौ । अघिल्लो दिन करिब ७० अंकले बढेको बजार आज सामान्य अंकले बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बोलिङ्गर ब्याण्डको अपर ब्याण्डमा ग्रिन शुटिङ स्टार बनेको छ । रेड शुटिङ स्टार भनेको सूचक तथा कम्पनीको सेयर मूल्य ओपनिङ रेञ्ज भन्दा तल बन्द भएको अवस्थामा बन्छ । यस्तो शुटिङ स्टार बढी पावर फुल भएको बुझिन्छ । त्यसैगरि, ग्रिन शुटिङ भनेको ओपिनिङ रेञ्जभन्दा माथि...

