मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले ८ हजार ५४९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि वर्तमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
TRENDING
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले ८ हजार ५४९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि वर्तमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । चालु आवको पहिलो त्रैमाससम्म मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड १ करोड १६ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीअन्तर्गत एउटा मात्रै आयोजना रहेको र उक्त आयोजना निर्माणको चरणमा रहेको हुनाले आम्दानी हुन नसकेको हो ।
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको नाफा र आम्दानीमा सामान्य सुधार आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी पनि ०.५६ प्रतिशतले...
काठमाण्डौ । आज बजारमा दिनभर सामान्य उचारचढाव रह्यो । तर अन्त्यमा भने बजार ११ अंकले घटेर बन्द भयो । यसले बजारमा लगानीकर्ताले खासै घटेर सेयर बेच्न नचाहेको संकेत गर्छ । प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा नियाल्दा बोलिङ्गरको माथिल्लो ब्याण्डमा आज पनि माथि लामो धागो सहितको क्याण्डल बनेको छ । यसले बजारमा केही नाफा बुक चलेको देखिन्छ । आज पनि बजारले २ हजार ७८५ विन्दुमा...
काठमाण्डौ । नेप्सेमा सूचीकृत २६९ वटा कम्पनीमध्ये ९१ वटा कम्पनी हाइड्रोपावर छन् । सूचीकृत कम्पनीहरुमा अहिले एक तिहाई भन्दा बढी हाइड्रोपावर कम्पनी नै रहेकाले सेयरबजारमा हाइड्रो सेक्टरको निकै चर्चा पनि हुने गरेको छ । हाइड्रोपावर कम्पनीलाई नियमन गर्न सरकारले विद्युत नियमन आयोग गठन गरेको छ । हाइड्रो कम्पनीलाई आइपीओ निष्कासनसँगै हकप्रद निष्कासन गर्न समेत विद्युत नियमन...
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रो कम्पनीको सेयरभाउ हालसम्मकै उच्च पुगेको छ । आजको कारोबार पछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३ हजार १ सय रुपैयाँ पुगेको छ । धैरै जस्तो जलविद्युत कम्पनीको सेयर भाउ २÷३ सयमा सीमित हुँदा यो कम्पनीको सेयर भाउले भने आकाश छोएको छ । यसरी कम्पनीको सेयर भाउले आकाश छुनुमा कम्पनीको जादूमयी रिपोर्ट आउनु वा अन्य कुनै विशेष कारण छैन । यसरी कम्पनीको...
काठमाण्डौ । आज सेयर बजारमा ७ अर्ब ८५ करोड बढीको सेयर कारोबार भएको छ । आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद र ५ वटैबाट खरिद भएको छ । आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३३ करोड ५५ लाख रुपैयाँबराबरको खरिद र ४५ करोड ७६ लाख रुपैयाँको बिक्री भएको छ ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचके ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड रुपैयाँमाथिको कारोबार भएको छ। नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुईवटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य छन् ।...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.४० प्रतिशत अर्थात ११.२४ अंकले घटेर २ हजार ७४८.९६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३९ प्रतिशतले घटेर ४८८.७८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर ७...
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको कार्तिक २६ गते सोमबार बसेकोे २३५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने विजयमान नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि वित्तीय...
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड १ करोड १३ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस्तो देखिएको हो । प्रतिवेदनअनुसार कम्पनी अघिल्लो आवको सोही अवधिसम्म भने ४९ लाख ४९ हजार रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४...
काठमाण्डौ । विन्ध्यवासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ३९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको त्ुलनामा ३.८९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ६ करोड १५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि २.५५ बढ्दै १५ करोड ६ लाख रुपैयाँ...
काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक २८ गते बुक क्लोज गर्दैछन् ।
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै ८६ हजार ३२५ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको हो ।
काठमाण्डौ । चालु आवको पहिलो त्रैमाससम्म न्यादी हाईड्रोपावर लिमिटेड ७७.५४ प्रतिशतले घाटा कम गर्न सफल भएको छ । यससँगै कम्पनीको खुद घाटा ७५ लाख ७५ हजार रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ३७ लाख रुपैयाँ घाटामा थियो । यो बीचमा कम्पनीको विद्युत बिक्री आम्दानीमा सुधार आएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १३ करोड ८ लाख रुपैयाँ रहेको...
काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको सेयर बजारले आज इन्ट्रा डेमा पटक–पटक यसअघिको २ हजार ७८० विन्दुमा प्रतिरोध सामना गरेको छ । इन्ट्राडेमा नै केही समय घटेको बजार अन्त्यमा २२ अंकले सकरात्मक बनेको छ । आज बजार बढ्दा कारोबार पनि बढेको छ । यो भनेको बजार बुल नै रहेको संकेत हो । आज बजारमा बोलिङ्गरको अपर ब्याण्डमा माथि लामो धागो सहितको क्याण्डल बनेको छ । यसले आज बजारमा केही नाफा बुक...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट मात्रै उच्च बिक्री भएको छ । यो दिन नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७३ करोड ५१ लाखको खरिद भएको छ भने ७० करोड २४ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ५० करोड ९८ लाखको खरिद भएको छ भने ५२ करोड ६२ लाखको बिक्री भएको छ ।
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी नेपालको पुरानो जलविद्युत कम्पनीमध्ये एक हो । यो कम्पनी सन् १९९८ मा स्थापना भएको हो । पछि सन् २००५ मा यो कम्पनी पब्लिक लिमिटेड कम्पनीका रुपमा परिणत भएको थियो । सोही समयमा कम्पनीले ८४ रुपैयाँ प्रिमियम थप गरेर १८४ रुपैयाँमा सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले हाल अपी हाइड्रो, रिडी हाइड्रो, हिमालयन ऊर्जा...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.८० प्रतिशत अर्थात २२.१४ अंकले बढेर २ हजार ७६०.२१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७४ प्रतिशतले बढेर ४९०.७२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर ११...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.