५० दिने मूभिङ एभरेजबाट तल खस्यो बजार, अबको सम्भावना कस्तो ?
काठमाण्डौ । आज बजार दिनभर सामान्य अबस्थामै रह्यो । ९ अंकले घटेको बजारमा अघिल्लो दिनको तुलनामा आज कारोबार पनि घट्यो । प्राविधिक रुपमा आजको बजारलाई मूभिङ एभरेजबाट नियाल्दा आज ५० दिने मूभिङ एभरेजबाट तल खसेको छ । अर्थात यसअघि लिएको सपोर्ट विन्दुबाट बजार केही अंक गुमेको देखिन्छ । मुभिङ एभरेज रेखाले घट्दो बजारमा सपोर्ट बनाउने गर्छ भने बढ्दो बजारमा प्रतिरोधको काम गर्ने गर्छ ।...

