नाडेप लघुवित्तकी सञ्चालक सुष्मा वाग्लेको राजीनामा स्वीकृत
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक सुष्मा वाग्लेको राजीनामा स्वीकृत भएको छ । भदौ ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले वाग्लेको राजीनामा स्वीकृत गरेको हो ।
TRENDING
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक सुष्मा वाग्लेको राजीनामा स्वीकृत भएको छ । भदौ ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले वाग्लेको राजीनामा स्वीकृत गरेको हो ।
काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज बिहान साढे ९ बजे बाँडफाँड भएको हो । कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २२ लाख ५ हजार ८७१ आवेदकबाट २ करोड ४५ लाख १२ हजार ५३० कित्ता...
काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले भदौ ६ गते बाँडफाँड गरेको हो । निष्कासन अवधिभर रितपूर्वक आवेदन दिने १४ हजार ५२० आवेदकहरुलाई १ लाख ४५ हजार २ सय कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।यसअघि पनि गत असार ३० गते ३५ दिने सूचना जारी...
काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विेशष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । भदौ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ८ औं वार्षिक साधारण सभा डाकेको हो ।
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले करिब ४ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म १.०.५० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले यही भदौ १५ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका...
काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडले यही भदौ १६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता सेयर जारी गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा...
काठमाण्डौं । बजार ३ हजारबाट घटेपछि पछिल्लो समय लगानीकर्ता दैनिकजसो नेप्से धाउन थालेका छन् । लगानीकर्ताको भनाईअनुसार यसरी बजार दैनिक घट्नु पछाडिको एउटा प्रमुख कारण नेपाल स्टक एक्सचेञ्जले करिब ५ महिना अगाडि ल्याएको अन्तिम १५ मिनेटमा भारित औषत गणना गर्ने नियम पनि हो । नेप्सेको गत चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार...
काठमाण्डौ । सेयरबजारमा बीमा कम्पनीहरुको पौने ४१ अर्ब रुपैयाँ लगानी रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गत आवको अन्त्यसम्म सबै बीमकको सेयरबजारमा ४० अर्ब ८२ करोड ९० लाख रुपैयाँ लगानी रहेको हो । यो लगानी रकम अघिल्लो आवको तुलनामा ६८.९२ प्रतिशत बढी हो । अघिल्लो आवमा बीमा कम्पनीहरुको सेयरबजारमा २४ अर्ब १७ करोड १२ लाख रुपैयाँ मात्रै लगानी रहेको थियो । गत आवसम्म आइपुग्दा सबै...
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन सेयर कारोबार भयो । अघिल्लो साता ४ दिन सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता २ हजार ७८८.३६ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७५८ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता ३०.३९ अंकले बजार घट्यो । अघिल्लो साता पनि बजार ६२ अंकले घटेको थियो । यो साता बजारमा २९ अर्ब ७७ करोड र...
काठमाण्डौ । सेयर लगानीकर्ताहरुको समूहले आजपनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) पुगेर सेयरबजारमा रहेको अन्तिम १५ मिनेटको भारित औषत मूल्यको व्यवस्था हटाउन माग गरेका छन् । लगानीकर्ताहरुले नेप्सेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चुडाामणी चापागाईलाई भेटेर अन्तिम १५ मिनेटको व्यवस्था हटाउने मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फण्डको इकाई बिक्री यही भदौ १५ गतेदेखि हुने भएको छ । हिमालयन लाइफ कोष प्रवद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजना’को ४० करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो । कुल निष्कासनमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २० करोड इकाई कोष प्रवद्र्धक...
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १० औं वार्षिक साधारण सभाको मिति र स्थान तय गरेको हो । बैठकले यही भदौ २७ गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको लेमन ट्रि प्रिमियर होटलमा दिउँसो ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आव २०७४÷७५ मा वितरण गरेको नगद लाभांश बुझिलिन बाँकी भएमा बैंकको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटलमा सम्पर्क गरी बुझिलिन आग्रह गरेको हो ।
काठमाण्डौ । भारतको मुत्तृट फाइनान्स लिमिटेडले आफ्नो नाममा रहेको नबिल बैंक लिमिटेडको झण्डै १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले बैंकको ११ लाख ९८ हजार ५३१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको ५० प्रतिशत हकप्रद सेयर भदौ ५ गते बाँडफाँड गरिएको हो । पिपुल्स पावरले गत असार १ गतेसम्म कायम सयेरधनीका लागि असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । भदौ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २९ गते काठमाण्डौको थापाथलीमा रहेको बीएलसी सभा कक्षमा बिहान साढे १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको जारी...
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको नक्सालमा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बिहान १० बजे खोलिने छ । कम्पनीले गत साउन २७ गतेदेखि भदौ ३ गतेसम्म ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ । लाभांश वितरण प्रयोजनाका लागि प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डको बुक क्लोज मिति तय गरिएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.