पूँजीबजार सुधार कार्यदलले बुझायो प्रतिवेदन, शुक्रबारसम्म सार्वजनिक हुने
काठमाण्डौ । पूँजीबजार सुधार कार्यदले पूँजीबजारको सुधारका लागि सुझावहरु समेटेर अर्थमन्त्रालयमा प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक रुपेश केसीले दिएको जानकारी अनुसार उक्त प्रतिवेदनअर्थमन्त्रीसमक्ष बुझाइएको हो । केसीकाअनुसार उक्त प्रतिवेदन शुक्रबारसम्म मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक हुनेछ ।

