सेयर लगानीकर्ताले भेटे अर्थमन्त्री, व्यक्तिगततर्फको कर्जाको सीमा र लघुवित्तको लाभांश खुकुलो बनाउन माग
काठमाण्डौ । सेयर लगानीकर्ताहरुको तीन छाता संगठनले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर पूँजीबजार सुधारका लागि सुझाव दिएका छन् । सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघले सोमबार अर्थमन्त्रीसँग भेट गरी ७ बुँदे सुझाव पेश गरेका हुन् । जेनजीहरुको आन्दोलनले लामो समयसम्म बन्द रहेको सेयरबजार असोज २ गतेदेखि...

