सामसङद्वारा ३० जना विद्यार्थीलाई एआईमा प्रमाणपत्र वितरण, ६० जना नयाँ कोडिङ विद्यार्थीलाई स्वागत
काठमाण्डौ । आफ्नो विश्वव्यापी सीएसआर पहल ‘सामसङ इनोभेसन क्याम्पस( एसआईसी)’ मार्फत सामसङ नेपालले नेपाली युवाहरूलाई सशक्तिकरण गर्न जारी राखेको छ ।कम्पनीले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ । यसका साथसाथै, कार्यक्रमले कोडिङ र...

