मंगलवार, श्रावण १९,२०८३ 03:17:01
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 03:17:01
Bizshala
Global IME Bank Limited

भौतिक पूर्वाधार पुनःनिर्माणकोषमा सूर्यज्योति लाइफको डेढ करोड सहयोग

भौतिक पूर्वाधार पुनःनिर्माणकोषमा सूर्यज्योति लाइफको डेढ करोड सहयोग
New Office

काठमाण्डौ । नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा सूर्यज्योति लाइफ इन्स्योरेन्सल १ करोड ५० लाख सहयोग गरेको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले असोज २१ गते मंगलबार बिहान अर्थमन्त्रीलाई सो कोषमा जम्मा हुने गरी १ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको र सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुननिर्माण, आर्थिक पुनरुत्थान र राहात लगायतका कार्यका लागि नेपाल सरकारले भौतिक पूर्वाधार पुननिर्माण कोष स्थापना गरेको थियो । विभिन्न दाताहरुबाट सो कोषमा रकम जम्मा हुने क्रम जारी रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.