दराजको ‘६.६ मिड इयर शपिङ फेस्ट’ सुरु हुँदै, ७५ प्रतिशतसम्म छुट र १ लाख ६५ हजारको स्मार्ट टिभी जित्ने अवसर
काठमाण्डौ । नेपालको अग्रणी ई–कमर्स प्लेटफर्म Daraz Nepal ले ‘६.६ मिड इयर शपिङ फेस्ट’ सार्वजनिक गरेको छ। कम्पनीले आगामी जेठ २२ गते राति ८ बजेदेखि जेठ २७ गतेसम्म सञ्चालन हुने अभियानमार्फत ग्राहकलाई ७५ प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी, विभिन्न भुक्तानी छुट तथा आकर्षक उपहारको व्यवस्था गरेको जनाएको छ।दराजका अनुसार अभियान अवधिभर ग्राहकले विभिन्न श्रेणीका सामानमा विशेष छुट प्राप्त...

