आईतवार, फाल्गुन ३,२०८२ 02:14:39
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 02:14:39
‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न
CORPORATE

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न

काठमाण्डौ । नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण आज आईतबार सम्पन्न भएको छ । निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ काठमाण्डौको भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा माघ २२ गते देखि सञ्चालनमा आएको प्रदर्शनीमा ६५ हजार...

माईपे वालेटबाट सुबिसु इन्टरनेटको बिल भुक्तानीमा टिभिएसको एनटर्क स्कुटर जित्ने मौका
CORPORATE

माईपे वालेटबाट सुबिसु इन्टरनेटको बिल भुक्तानीमा टिभिएसको एनटर्क स्कुटर जित्ने मौका

काठमाण्डौ । माईपे वालेटले सुबिसु इन्टरनेटको २५ औं वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । माईपेबाट सुविसु इन्टरनेटको बिल तिर्दा बम्पर पुरस्कारमा टिभिएसको एनटर्क स्कुटर जित्ने योजना सार्वजनिक गरेको छ ।साथै साप्ताहिक रुपमा नेपाल क्रिकेटको जर्सी जित्न सकिने छ । यसका साथै सुबिसु प्रयोगकर्ताले माईपेबाट कुनै सुबिसुको पनि बिल तिर्दा सुबिसु२५ प्रोमो कोड प्रयोग गरी...

गणपति लघुवित्तको नवलपुर शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
CORPORATE

गणपति लघुवित्तको नवलपुर शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय नवलपुर सर्लाहीद्वारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम माघ २४ गते शनिबारका दिन हरिवन नगरपालिका वडा नं. ०४ का वडाध्यक्ष केशव राज थापाको प्रमुख आतिथ्यतामा सर्लाहीको हरिवनमा सम्पन्न भएको छ ।संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुतिमा...

हायरको ब्रान्ड एम्बासडरमा पारस खड्का
CORPORATE

हायरको ब्रान्ड एम्बासडरमा पारस खड्का

काठमाण्डौ । विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायर को ब्रान्ड एम्बासडरका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का नियुक्त भएका छन् । हायर ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कम्पनी नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छा र खड्काबीच शुक्रबार यसबारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।हायर होम एप्लायन्स विश्वकै...

भाटभटेनीको कोटेश्वर शाखा पुनः सञ्चालन, ध्वस्त भएका बाँकी आउटलेट कहिले खुल्छन् ?
CORPORATE

भाटभटेनीको कोटेश्वर शाखा पुनः सञ्चालन, ध्वस्त भएका बाँकी आउटलेट कहिले खुल्छन् ?

काठमाण्डौ । जेनजी आन्दोलनको दोश्रो दिन गत भदौ २४ गतेको विध्वंशको शिकार भएको भाटभटेनी सुपरमार्केटका ध्वस्त आउटलेटहरु पुननिर्माणसँगै पुनः सञ्चालन हुन थालेका छन् ।  भाटभटेनीले यो कामको सुरुवात केही समयअघि वेयरहाउसबाट गरेको थियो । ध्वस्तमध्ये सबैभन्दा अगाडि पुननिर्माण सम्पन्न भएको कोटेश्वर शाखाको पुनः सञ्चालन घटनाको ५ महिनापछि माघ २४ गते(शनिवार)बाट भएको छ । 

भाटभटेनीका सञ्चालक मीनबहादुर भन्छन्-"नेपालको सबै नकारात्मकता भदौ २४ गते खरानी भो, अब समृद्ध देशको नागरिक भएर मात्र मर्ने हो"
CORPORATE

भाटभटेनीका सञ्चालक मीनबहादुर भन्छन्-"नेपालको सबै नकारात्मकता भदौ २४ गते खरानी भो, अब समृद्ध देशको नागरिक भएर मात्र मर्ने हो"

काठमाण्डौ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले विश्व इतिहासमा असफलतापछिको ऐतिहासिक सफलता पाएका दुईवटा घटनाको उदाहरण दिंदै भाटभटेनी मात्र होइन, अब नेपाल नै जुरुक्कै उठ्ने र १५ वर्षभित्र सम्पन्न मुलुक भइसक्ने उद्घोष गरेका छन् ।  गत भदौ २४ गतेको जेनजी आन्दोलनपछिको विध्वंशको सबैभन्दा ठूलो शिकार भई १२ वटा आउटलेट पूर्ण रुपमा ध्वस्तबाट अरबौं क्षति व्यहोरेको...

टिग कन्फेरेन्स २०२६: अकाउन्टिङलाई प्रविधिमैत्री र डेटामुखी बनाउने विषयमा विमर्श
CORPORATE

टिग कन्फेरेन्स २०२६: अकाउन्टिङलाई प्रविधिमैत्री र डेटामुखी बनाउने विषयमा विमर्श

काठमाण्डौ । अकाउन्टिङ र व्यवसाय अभ्यासमा केन्द्रित ‘टिगकन २०२६’ माघ १८ गते ललितपुरको पुलचोकस्थित हिमालय होटलमा सम्पन्न भएको छ। सम्मेलनमा परम्परागत अकाउन्टिङ प्रक्रियालाई कसरी प्रविधिमैत्री, डेटामा आधारित र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको थियो।कार्यक्रममा लेखा व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, साना तथा मझौला व्यवसाय...

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
CORPORATE

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । माघ २२ गते प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको माघ २३ गतेको नियुक्ति पत्रबाट उनलाई निमित्त प्रबन्ध निर्देशक तोकिएको छ ।

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड एनसीएचएलमा आबद्ध
CORPORATE

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड एनसीएचएलमा आबद्ध

                                                                                                                                    काठमाण्डौ । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले नेपाल क्लियरिङ्ग हाउससँग भुक्तानी सम्बन्धी कारोबारहरुलाई अटोमेट गर्न सम्झौता गरेर एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट...

गणपति लघुवित्तको मनहरी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
CORPORATE

गणपति लघुवित्तको मनहरी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय मनहरी मकवानपुरद्धारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम माघ २२ गते बिहीबारका दिन मनहरी गाउँपालिका वडा नं. ०७ का वडाध्यक्ष नवराज सुवेदीको प्रमुख आतिथ्यतामा मकवानपुरको मनहरीमा सम्पन्न भएको छ ।संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुतिमा...

आरएम एग्रोटेकले ल्यायो भ्याकुम फ्रिज ड्रायर प्रविधि, कृषि प्रशोधनमा गुणात्मक परिवर्तनको अपेक्षा
CORPORATE

आरएम एग्रोटेकले ल्यायो भ्याकुम फ्रिज ड्रायर प्रविधि, कृषि प्रशोधनमा गुणात्मक परिवर्तनको अपेक्षा

काठमाण्डौ। कृषि तथा खाद्य प्रशोधन क्षेत्रमा दीर्घकालीन समस्या मानिँदै आएको भण्डारण र गुणस्तर संरक्षणको समाधानका रूपमा नेपालमा पहिलोपटक भ्याकुम फ्रिज ड्रायर (लायोफिलाइजेसन) प्रविधि सार्वजनिक गरिएको छ। आर।एम। एग्रोटेक प्रालिले भारतको अग्रणी शीतलन समाधान प्रदायक आइस मेक रेफ्रिजरेसन लिमिटेडअन्तर्गतको ‘ड्राइमेक’ ब्रान्डमार्फत उक्त अत्याधुनिक प्रविधि नेपाल भित्र्याएको...

कामना सेवा विकास बैंकद्वारा दरबार हाई स्कूलका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
CORPORATE

कामना सेवा विकास बैंकद्वारा दरबार हाई स्कूलका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रानीपोखरी स्थित भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) को १७२ औं स्थापना दिवस तथा अभिभावक दिवसका अवसरमा विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।विद्यालयमा अध्ययनरत करिब ११०० भन्दा बढी विद्यार्थीहरुमध्ये आर्थिक अभावका कारण पठनपाठन...

भाट–भटेनी सुपरमार्केटद्वारा कोटेश्वर स्टोर पुनः सञ्चालनमा
CORPORATE

भाट–भटेनी सुपरमार्केटद्वारा कोटेश्वर स्टोर पुनः सञ्चालनमा

HONOR X9d नेपालमा पहिलो दिनैमा १ हजार युनिट बढी बिक्री
CORPORATE

HONOR X9d नेपालमा पहिलो दिनैमा १ हजार युनिट बढी बिक्री

काठमाण्डौ । स्मार्टफोन बजारमा HONOR Nepal ले नयाँ HONOR X9d मोडेलको पहिलो दिनको बिक्रीमा १ हजार भन्दा बढी युनिट बिक्री गर्दै एक नयाँ बिक्री कीर्तिमान स्थापित गरेको छ। यो HONOR Nepal को इतिहासमा सबैभन्दा बलियो प्रक्षेपण मध्ये एक मानिएको छ, जसले उपभोक्ताबीच ब्रान्डप्रति बढ्दो विश्वास रआकर्षणलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ । 

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग
CORPORATE

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

काठमाण्डौ । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत साहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्ला, कास्कीमा सञ्चालित साहारा फुटबल एकेडेमीलाई बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै आर्थिक सहयोग स्वरुप रु. २ लाख ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लब पोखराका अध्यक्ष केशव...

नेपाल टेलिकमको २२ औं वार्षिकोत्सव सम्पन्न
CORPORATE

नेपाल टेलिकमको २२ औं वार्षिकोत्सव सम्पन्न

काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो स्थापनाको २२ औं वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरुमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले अध्यक्षता...

माथिल्लो मैलुङ खोलाको नाफामा १४०% को बढोत्तरी
CORPORATE

माथिल्लो मैलुङ खोलाको नाफामा १४०% को बढोत्तरी

काठमाण्डौ । आम्दानी बढेसँगै माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको नाफामा १४०.६३ प्रतिशतको बढोत्तरी आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ८ करोड ५६ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ करोड ५५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।कम्पनीले २२ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा...

मन्जुश्री फाईनान्सले ल्यायो ‘मन्जुश्री सुपर सेफ लकर’ सुविधा
CORPORATE

मन्जुश्री फाईनान्सले ल्यायो ‘मन्जुश्री सुपर सेफ लकर’ सुविधा

काठमाण्डौ । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्ना ग्राहकको माझ मन्जुश्री सुपर सेफ लकरको सुबिधा ल्याएको छ । हाललाई यो सुबिधा फाईनान्सको कर्पोरेट शाखा थापाथली र न्युरोडमा उपलब्ध गराइएको छ । साथै, ग्राहकहरुको सहजताका लागि मन्जुश्रीले बिना कुनै सेकुरिटी डिपोजीटनै यो सेवा प्रदान गर्ने छ ।सिमित अवधिका लागि गरिएको यस छुटको लाभ ग्राहक माहनुभावहरुले  उठाउने विश्वास मन्जुश्रीले...

गणपति लघुवित्तको गोबरडिहा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
CORPORATE

गणपति लघुवित्तको गोबरडिहा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय गोबरडिहा दाङद्वारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम माघ १९ गते सोमबारका दिन गढवा गाउँपालिका वडा नं. ०३ का वडा सदस्य बिमल कुमार चौधरीको प्रमुख आतिथ्यतामा गोबरडिहामा सम्पन्न भएको छ ।संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुति बाँसगढी...

सामसुङ नेपालले घोषणा गर्यो होली अफर, वासिङ मेसिन र रेफ्रिजरेटमा आकर्षक छुट
CORPORATE

सामसुङ नेपालले घोषणा गर्यो होली अफर, वासिङ मेसिन र रेफ्रिजरेटमा आकर्षक छुट

काठमाण्डौ । सामसुङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ। ग्राहकहरूले ७ केजी देखि १२...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.