सिद्धार्थ बैंकका ग्राहकहरुलाई एलकेएस डेन्टल सोलुसन्समा १०% सम्मको छुट
काठमाण्डौ । सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसन्सबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।सम्झौताअनुसार बिजुलीबजार स्थित एलकेएस डेन्टल सोलुसन्स काठमाण्डौमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा दाँतसम्बन्धी सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध...