भोटेकोशी बाढीको अपडेट प्रधानमन्त्रीबाटः ७ हजार ५१४ जनाको उद्धार, मृतकको संख्या ६७५ पुग्यो
TRENDING
काठमाण्डौ। जेनजी आन्दोलनका क्रममा लुटपाट र आगजनीबाट क्षतिग्रस्त बनेको झापाको बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर पुनर्निर्माणपछि आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।भाटभटेनी सुपर मार्केट प्रालिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ १४ गतेदेखि स्टोरले दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने जानकारी दिएको हो।कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका...
काठमाडौं, भदौ १३ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ।ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने जनाएको छ। सहयोग रकम आइएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका विभिन्न कम्पनीको संयुक्त...
काठमाडौं । चौधरी ग्रुपले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १५ करोड रुपैयाँभन्दा बढीको सहयोग घोषणा गरेको छ।चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले बाढीपीडितका लागि तत्काल खाद्यान्न र औषधि उपलब्ध गराउने, राहत शिविर सञ्चालन गर्ने तथा पहिलो चरणमा ५०० वटा अस्थायी आवास निर्माण गर्ने घोषणा गरेका हुन्।विनाशकारी बाढीबाट...
काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि भोलि शनिबारबाट लागु हुने गरी थप सात दिन बढाएको छ । यससँगै अब प्रभावित क्षेत्रमा थप एक हप्ता कम्पनीका यी सेवाहरु निःशुल्क उपलब्ध हुनेछन् ।यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित...
काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो।
काठमाण्डौ । नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा मोबाइल तथा दूरसञ्चार सेवा पुनःसञ्चालनलाई तीव्रता दिएको जनाएको छ।कम्पनीका अनुसार भदौ ११ गते हेलिकोप्टरमार्फत कर्मचारी परिचालन गरी गोसाइँकुण्ड गाउँपालिका–६ स्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेसन सञ्चालनमा ल्याइएको थियो।त्यसैगरी, भदौ १२ गते बिहानैदेखि नेपाल टेलिकमका प्राविधिक...
काठमाण्डौ । आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि पद्म ज्योति समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ योगदान गरेको छ।समूहले बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ।
काठमाण्डौ । नेपालमा पहिलोपटक आईपीओ जारी गर्ने औषधि कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले बाढीपीडितका लागि करिब २० लाख रुपैयाँबराबरको औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।कम्पनीका अनुसार सहयोग अभियानअन्तर्गत पहिलो चरणमा शुक्रबार करिब ७ लाख रुपैयाँ बराबरको औषधि तथा स्वास्थ्य सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइएको छ। बाँकी सामग्री पनि प्रभावित क्षेत्रको...
काठमाण्डौ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको रु. १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको छ ।विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी...
काठमाडौं। भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ लामो समयदेखि रगतमा हेमोग्लोबिनको मात्रा अचानक घट्ने स्वास्थ्य समस्यासँग जुधिरहेका छन्।यही समस्याका कारण ३७ दिन अस्पतालमा बिताएका गुरुङ त्यसपछि पनि नियमित सार्वजनिक जीवनमा फर्किन सकेका थिएनन्। अस्पतालबाट डिस्चार्ज भएपछि चिकित्सकको सल्लाहअनुसार उनी घरमै उच्च निगरानीमा उपचार तथा आराम...
काठमाडौं। बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा अवरुद्ध एनसेलका १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा आएका छन्।विपद्बाट प्रभावित तीन जिल्लाका कुल २७ साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ साइट बुधबार पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ। अझै १३ साइट पुनःस्थापना हुन बाँकी छन्।
काठमाडौं। जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई)ले बाढीपहिरोलगायत विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।ग्रुपले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने जनाएको हो। प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गर्न...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी प्रभु बैंक लिमिटेडका चार कर्मचारी बेपत्ता भएका छन्।बैंकले अत्यन्त जरुरी सूचना जारी गर्दै टिमुरे र स्याफ्रुबेँसी शाखामा कार्यरत चार कर्मचारी भदौ १० गते बिहान करिब ८ः४० बजेदेखि सम्पर्कविहीन रहेको जनाएको छ।
काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको आकस्मिक तथा विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति शिवशक्ति ग्रुपले गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ।बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासीलगायत आसपासका क्षेत्रमा भएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ग्रुपले विपदमा...
काठमाण्डौ । गोरखा ब्रुअरीले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि १० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । ब्रुअरीले नगद अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तारन्तरण गरेको हो ।
काठमाण्डौ । बागमती प्रदेशअन्तर्गत रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी नदी तटीय क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति हिमालयन बुलियन कम्पनी लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ।कम्पनीले प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै,...
काठमाण्डौ । भदौ १० गतेको बाढी पहिरोले मानवीय र भौतिक संरचनामा क्षति पुग्नुका साथै रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लामा सञ्चालित दूरसञ्चार सेवाहरु प्रभावित भएका छन् । नेपाल टेलिकमले विभिन्न स्थानमा सेवा सुचारु गर्नका लागि आवश्यक मर्मत सम्भार कार्य जारी राखेको जनाएको छ ।रसुवा जिल्लाका विभिन्न स्थानमा सेवा सञ्चालन गर्नको लागि नेपाल टेलिकमबाट न्यौपानेचौर तथा राम्चे रिपिटर...
काठमाण्डौ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा भीषण बाढी आए पश्चात भएको जनधनको क्षतिको अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराएको निःशुल्क भ्वाइस कल, डाटा तथा एसएमएस सुविधा तीन दिन थप गरिएको छ ।नेपाल टेलिकमले सो क्षेत्र र आसपासका सेवाग्राहीलाई दुई दिन भ्वाइस कल निःशुल्क र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस निःशुल्क गर्ने निर्णय गरेको थियो । अब आगामी भाद्र १२, १३ र १४ गते सम्म सो...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.