दराज नेपालद्वारा ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अभियानको घोषणा
काठमाण्डौ । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अभियान घोषणा गरेको छ । ७५ प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँबराबरको भौचर सहितको यो विशेष अभियान वैशाख २२ देखि २६ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।अभियान अवधि भर ग्राहकहरूले सिताफिल, ब्राण्डहाउस, ह्रोटोलगायत प्रतिष्ठित ब्रान्डका बिभिन्न उत्पादनहरूमा दैनिक...