घर निर्माण फेस्टमा सम्पूर्ण सेवाको विशेष अफर सार्वजनिक
काठमाण्डौ । आगामी पुसमा हुने दोस्रो संस्करणको राष्ट्रिय घर निर्माण फेस्ट २०८२ लाई लक्षित गर्दै सारा सेवा आफ्ना विशेष अफरहरु सार्वजनिक गरेको छ । रियल–स्टेटको क्षेत्रमा काम गर्दै आएको सारा सेवाले फेस्टमा अवलोकन गर्न आउने दर्शकहरुका लागि विशेष अफर ल्याएको हो ।पहिलो अफरका रुपमा सारा सेवाले ‘फेस्टिभल अफर’ अघि सारेको छ । यो अफर मार्फत सम्पत्ति खरिद गर्ने ग्राहकहरूलाई विशेष...

