आईतवार, मंसिर ९,२०८१ 11:35:40
IME remit
  • आईतवार, मंसिर ९,२०८१ 11:35:40
मिस युनिभर्स नेपालद्वारा विद्यार्थी सशक्तीकरण कार्यक्रम सम्पन्न
CORPORATE

मिस युनिभर्स नेपालद्वारा विद्यार्थी सशक्तीकरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले चक्रपथस्थित नमूना कलेज अफ फेसन टेक्नोलोजीमा विद्यार्थी सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ । आज सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूको व्यक्तिगत विकास र करियर सम्बन्धी उत्प्रेरणामुलक गतिविधिहरु समावेश गरिएको थियो ।कार्यक्रमको प्रमुख आकर्षण चर्चित गायिका इन्दिरा जोशी थिइन् । उनले विद्...

दमौलीमा नयाँ एनसेल सेन्टर सञ्चालनमा
CORPORATE

दमौलीमा नयाँ एनसेल सेन्टर सञ्चालनमा

काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ । आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उदेश्यका साथ महर्षी चोक(एसबीआई बैंक अगाडि)ब्यास नगरपालिका–३, दमौलीमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो ।  आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थीम ‘हामी तपाईंकै...

युनिलिभरद्वारा ‘सफा हिमाल अभियान २०२४’ का लागि सहयोग प्रदान
CORPORATE

युनिलिभरद्वारा ‘सफा हिमाल अभियान २०२४’ का लागि सहयोग प्रदान

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ‘सफा हिमाल अभियान २०२४’ का लागि सहयोग गरेको छ । यसअघि पनि यो अभियानमा सहयोग गर्दै आएको कम्पनीले यस वर्ष सहयोगलाई निरन्तरता दिएको हो ।  नेपाली सेनाको अगुवाइमा अन्य सरकारी निकायसँगको सहकार्यमा चैत्र २९ गतेदेखि जेठ २३ गतेसम्म सफा हिमाल अभियान–२०२४ सञ्चालन भएको थियो ।  युनिलिभर नेपाल लिमिटेडले यस अभियानमा संकलन गरिएको फोहोरलाई रिसाइकल...

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले हेयर एण्ड शान्तिको सौेन्द्रर्यसम्बन्धी सेवामा विशेष छुट पाउने
CORPORATE

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले हेयर एण्ड शान्तिको सौेन्द्रर्यसम्बन्धी सेवामा विशेष छुट पाउने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाण्डौको कमलादिस्थित हेयर एण्ड शान्ति युनिसेक्स सलोनमा विशेष छुट पाउने भएका छन् ।  यससम्बन्धी प्रभु बैंक र हेयर एण्ड शान्ति युनिसेक्स सलोनबीच सम्झौता सम्पन्न भएको छ ।  एक समारोहका बीच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक राजकुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले...

बीएलडीसी सिलिङ फ्यानलगायत सीजीका नयाँ मोडलका फ्यानहरु बजारमा, ४३%सम्म विद्युत बचत
CORPORATE

बीएलडीसी सिलिङ फ्यानलगायत सीजीका नयाँ मोडलका फ्यानहरु बजारमा, ४३%सम्म विद्युत बचत

काठमाण्डौ । चौधरी ग्रुपअन्तर्गत सीजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे पहिलो पटक बीएलडीसी सिलिङ फ्यानका साथै अन्य फ्यानहरु नेपाली बजारमा ल्याएको छ ।‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडे’भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ फ्यानले परम्परागत फ्यानभन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत बचत गर्ने कम्पनीले दाबी गरेको छ । यो फ्यान पर्फर्मेन्समा कमी नआउने...

‘NBI Business Resilience Award’ द्वारा निजी क्षेत्रका व्यवसायी सम्मानित
CORPORATE

‘NBI Business Resilience Award’ द्वारा निजी क्षेत्रका व्यवसायी सम्मानित

काठमाण्डौ । विपद् व्यवस्थापन क्षेत्रमा क्रियाशिल व्यवसाय ‘NBI Business Resilience Award’द्वारा सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा बुहराष्ट्रिय कम्पनी विधामा एनसेल आजियाटा लिमिटेड र बोटलर्स नेपाल(तराई)लिमिटेड,ठूला उद्योग विधामा पञ्चकन्या स्टिल प्रालि र नेपाल डिस्टिलरी प्रालि,मझौला उद्योग विधामा नेपाल डेरी र कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टर साथै सुक्ष्म,घरेलु तथा साना उद्योग...

नेपाल डिस्टिलरिजले विश्वकै प्रतिष्ठित ‘आईडब्लुएससी’ अवार्डमा प्राप्त गर्यो ३ पदक
CORPORATE

नेपाल डिस्टिलरिजले विश्वकै प्रतिष्ठित ‘आईडब्लुएससी’ अवार्डमा प्राप्त गर्यो ३ पदक

काठमाण्डौ ।  द नेपाल डिस्टिलरीज प्रालिले ३ प्रतिष्ठित पदक हासिल गरेको छ । ‘इन्टरनेशनल वाइन एन्ड स्पिरिट्स कम्पिटिसन’ अवार्ड २०२४, डिस्टिलरीको तीन मुख्य उत्पादनहरूले एक सिल्भर(रजत) र दुई ब्रन्ज(कांस्य) पदक प्राप्त गरेको हो । ‘आईडब्लुएससि’ अवार्ड, एक विश्वव्यापी वाइन तथा स्पिरिट प्रतियोगिता हो । जसले सन् १९६९ देखि विश्वभरका उत्कृष्ट स्पिरिटहरू पहिचान तथा पुरस्कृत गर्दै...

एनसेल र युवा परिषदको संयुक्त पहलमा ७७ वटै जिल्लामा एकसाथ ७ हजार ७०० रुख वृक्षारोपण गरिने
CORPORATE

एनसेल र युवा परिषदको संयुक्त पहलमा ७७ वटै जिल्लामा एकसाथ ७ हजार ७०० रुख वृक्षारोपण गरिने

काठमाण्डौ । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७ हजार ७०० रुख वृक्षारोपण गर्न सहकार्य गरेको छ । एक युवा, एक विरुवा #OneYouthOnePlant अभियानको सुरुवात गर्दै एनसेल र नेपालयुवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते  ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर बृहद् रुपमा वृक्षारोपण गरिने भएको हो ।    एनसेलले आफ्नो...

एफसी चितवनद्वारा फुटबल खेलका विभिन्न आयमहरुबारे  भरतपुरमा अन्तर्क्रियाको आयोजना
CORPORATE

एफसी चितवनद्वारा फुटबल खेलका विभिन्न आयमहरुबारे भरतपुरमा अन्तर्क्रियाको आयोजना

काठमाण्डौ । फुटबल क्लब ‘एफसी चितवन’ले  नेपालमा फुटबल खेलका विभिन्न आयमहरु बारे सरोकारवालाहरू बिच अन्तर्क्रिया गराएको छ । एफसी चितवनले  भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभाहरूलाई हुर्काउने र दिगो भविष्यको निर्माणको  पहलहरूका बारेमा भरतपुरमा छलफल आयोजना गरेको हो। अन्तर्क्रियामा ५ सय भन्दा बढी खेलाडीहरू, विद्यार्थीहरु र नेपाली...

दराज नेपालद्वारा ‘६.६ मिड–इयर सेल’को घोषणा,७०% छुटदेखि २ करोड भौचरसम्मको अफर
CORPORATE

दराज नेपालद्वारा ‘६.६ मिड–इयर सेल’को घोषणा,७०% छुटदेखि २ करोड भौचरसम्मको अफर

काठमाण्डौ । अनलाइन किनमेल गन्तव्य, दराज नेपालले ‘मिड–इयर सेल  ६.६’ कोे घोषणा गरेको छ । योजनाअन्तर्गत ६.६ मिड–इयर सेलमार्फत उपभोक्ताले ७०% सम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, रु. २ करोड बराबरको मेगा भौचरलगायतका अफरहरु प्राप्त गर्न सक्नेछन् ।  दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४, २०८१)देखि जुन १२ (जेठ ३०, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।  दराज ६.६ मिड–इयर सेल को...

चौधरी फाउन्डेसनद्वारा इलेक्ट्रीकल उपकरण मर्मत तालिम प्रदान
CORPORATE

चौधरी फाउन्डेसनद्वारा इलेक्ट्रीकल उपकरण मर्मत तालिम प्रदान

काठमाण्डौ । चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ । फाउन्डेसनले ग्रामीण भेगका युवाहरुलाई रोजगारमुलक सिप विकास गर्नका लागि उक्त तालिम प्रदान गरेको हो ।  मंगलबार एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए...

सुपर कृषक एपले विश्वकपमा नेपाली खेलाडीले प्रहार गरेको प्रत्येक ५ रनमा एउटा कफीको बिरुवा वितरण गर्ने
CORPORATE

सुपर कृषक एपले विश्वकपमा नेपाली खेलाडीले प्रहार गरेको प्रत्येक ५ रनमा एउटा कफीको बिरुवा वितरण गर्ने

काठमाण्डौ । सुपर कृषक एपले नेपाली क्रिकेट टीमले विश्वकप टि–२० क्रिकेट प्रतियोगितामा प्रहार गर्ने ‘प्रत्येक ५ रनबापत एक कफी बिरुवा’ अभियान घोषणा गरेको छ।यस अभियानअन्तर्गत,अमेरिका र वेस्टइन्डिजमा हाल भईरहेको विश्वकपमा नेपाली क्रिकेट खेलाडीले पिचमा हानेको ५ रनबराबर सुपर कृषकले नेपाली किसानलाई एक कफी बिरुवा प्रदान गर्नेछ।सुपर कृषक एप नेपाली कृषकहरुको दैनिकी सहज बनाउन...

एनसेलका ग्राहकले नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्दा वा नविकरण गर्दा ५५% छुट पाउने
CORPORATE

एनसेलका ग्राहकले नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्दा वा नविकरण गर्दा ५५% छुट पाउने

काठमाण्डौ । एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकहरुका लागि नयाँ अवसर ल्याएको छ । यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरुले अब कतै जानपर्ने झन्झटबाट मुक्तभई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् ।यस सहकार्यका लागि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ...

फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम ‘भ्वाइस नोटिफिकेशन’ सुविधा
CORPORATE

फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम ‘भ्वाइस नोटिफिकेशन’ सुविधा

काठमाण्डौ । फोनपेले मोबाइल फोनहरूमा ‘भ्वाइस नोटिफिकेशन’सेवा सुरु गरेको छ। फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एपमार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन्। फोनपे बिजनेस एप, एक मोबाइल एप हो । जुन विशेषगरी व्यवसायहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनहरूलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न डिजाइन गरिएको हो।यस नयाँ सुबिधाले फोनपे नेटवर्कमा...

विश्वकप क्रिकेट लक्षित टिसीयलको ‘गो बिग, गो टिसीएल’ नामक योजना, १.६३ लाखसम्मको क्यासब्याक
CORPORATE

विश्वकप क्रिकेट लक्षित टिसीयलको ‘गो बिग, गो टिसीएल’ नामक योजना, १.६३ लाखसम्मको क्यासब्याक

काठमाण्डौ । टिसीयलले टिट्वान्टी विश्वकप २०२४ लाई लक्षित गर्दै ‘गो बिग, गो टिसीएल’ नामक नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ। यो अभियानअन्तर्गत ग्राहकहरूले टिसीयलको टिभी खरिदमा १ लाख ६३ हजार ३०० सम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्नेछन्।टिसीयलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टिभी बजारमा उपलब्ध गराउँदै आएको छ।ग्लोबल नम्बर...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, संस्करण ३ आयोजना हुने
CORPORATE

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, संस्करण ३ आयोजना हुने

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ३० औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, सस्ंकरण ३, जेष्ठ २२ गते देखी जेष्ठ २४ गते सम्म इमाडोल, ललितपुर स्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा सञ्चालन गर्ने भएको छ । 

सांग्रिलाको साइकल  र्‍यालीमा ओइरिए सर्वसाधारण
NEWS

सांग्रिलाको साइकल र्‍यालीमा ओइरिए सर्वसाधारण

काठमाण्डौ । विश्व वातावरण दिवसका अवसरमा जेठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ साइकल  र्‍याली सम्पन्न गरेको छ ।  डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा बढी संघ संस्थाहरुसँगको सहकार्यमा साइकल  र्‍याली सम्पन्न भएको हो ।  बैंकका संचालक लिसा शेरचनबाट साइकल...

खुकुरीले रमले ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउने
CORPORATE

खुकुरीले रमले ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउने

काठमाण्डौ । नेपालको रम ब्रान्ड खुकुरीले रम–प्रब्रद्धनार्थ कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलोपटक सहकार्य गरेको छ । बेलायती मूलका इयान बरेल, विश्व रम उद्योगमा विशेषज्ञता सहित, ३ दशकभन्दा बढी अनुभवका साथ विश्वभर रमसम्बन्धी विभिन्न कार्यक्रममा सक्रीय सहभागिता जनाउने सर्वसम्मानित ‘यडु ट्रेनर’ हुन् ।   आगामी ३ र ४ जुन २०२४ मा आयोजना हुने यो...

गुहेश्वरी मर्चेन्ट बैंकिङद्वारा स्कुल ब्याग वितरण कार्यक्रम सम्पन्न
CORPORATE

गुहेश्वरी मर्चेन्ट बैंकिङद्वारा स्कुल ब्याग वितरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका वडा नं.२२ मा अवस्थित क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्कुल ब्याग वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ १७ गतेका दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो ।  उक्त कार्यक्रममा...

एलजीको विश्वकप लक्षित ‘खेल्छ नेपाल घरघरमा’ योजना सार्वजनिक, ४०% सम्मको नगद छुट र रु.१ लाखको बीमा
CORPORATE

एलजीको विश्वकप लक्षित ‘खेल्छ नेपाल घरघरमा’ योजना सार्वजनिक, ४०% सम्मको नगद छुट र रु.१ लाखको बीमा

काठमाण्डौ । नेपाली क्रिकेट टिमको सम्पूर्ण वर्ल्डकप म्याचहरु घरमै बसी–बसी हेर्न एलजीले ‘खेल्छ नेपाल घरघरमा’ नामक योजना अघि सारेको छ। यसपाली टी–२० क्रिकेट वर्ल्डकप २०२४ अमेरिका र वेष्टइन्डिजमा जेठ २० गतेबाट सुरु हुँदै छ । जसमा नेपाल सन २०१४  पछी दोस्रो पटक भाग लिदैंछ। यस योजनाअन्तर्गत ग्राहकहरुले एलजी टिभीबाट घरमै स्टेडियमबराबरको मज्जा लिई नेपाली टिमलाई चियर गर्दै...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.