आईतवार, बैशाख ७,२०८२ 10:05:34
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 10:05:34
टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न
CORPORATE

टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न

काठमाण्डौ । टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ । टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले सो मिट सम्पन्न गरेको हो ।गत शुक्रबार काठमाण्डौको होटल क्राउन इम्पेरियलमा सम्पन्न सो च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभागिता रहेको थियो ।

सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू, कुल नगद पुरस्कार ६७.३२ लाख
CORPORATE

सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू, कुल नगद पुरस्कार ६७.३२ लाख

काठमाण्डौ । सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू हुँदैछ। आयोजक प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले आज पत्रकार सम्मेलन आयोजना गर्दै सूर्य नेपाल गल्फ टुर २०२४/२५ को सिजनमा कुल आठ प्रतियोगिता सञ्चालन हुने जनाएको छ। सिजनको कुल नगद पुरस्कार ६७ लाख ३२ हजार रहेको छ। गत संस्करण भन्दा यो नगद पुरस्कार राशी ५ प्रतिशतले वृद्धि भएको हो। गल्फ टुरलाई १८औं संस्करणमा पनि...

मनकामना केबुलकार २७ औं वर्षमा प्रवेश, यो वर्ष साढे १३ लाख यात्रुलाई सेवा दिने लक्ष्य
CORPORATE

मनकामना केबुलकार २७ औं वर्षमा प्रवेश, यो वर्ष साढे १३ लाख यात्रुलाई सेवा दिने लक्ष्य

काठमाण्डौ । नेपालकै पहिलो केबुलकार, मनकामना केबुलकार सेवा शुभारम्भको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ ।  २६ औंवार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले केवुलकारका साथै नेपालकै केवुलकारका स्रष्टा स्व. लक्ष्मण बाबुश्रेष्ठलाई सम्झदै उनको यस साहसिक एवं ऐतिहासिक कार्यलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ ।

काठमाण्डौमा घर जित्ने भाग्यशाली विजेता मंसिर १२ गते घोषणा हुने
CORPORATE

काठमाण्डौमा घर जित्ने भाग्यशाली विजेता मंसिर १२ गते घोषणा हुने

काठमाण्डौ । ई–सेवाको ‘मेरो डिजिटल देश’अभियानअन्तर्गत काठमाण्डौमामा घर जित्ने भाग्यशाली विजेताको घोषणा मंसिर १२ गते हुने भएको छ। यो घोषणा कान्तिपुर टेलिभिजन, फेसबुक र युट्युबमा प्रत्यक्ष प्रसारण गरिनुका साथै, ई–सेवा मनि ट्रान्सफर र ई–सेवाको आधिकारिक फेसबुक पेजमार्फत पनि प्रत्यक्ष हेर्न सकिनेछ।ई–सेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोवारलाई...

बससेवाको शतप्रतिशत क्यासव्याक अफर सुरु, देशका सबै गन्तव्यको टिकट निःशुल्क
CORPORATE

बससेवाको शतप्रतिशत क्यासव्याक अफर सुरु, देशका सबै गन्तव्यको टिकट निःशुल्क

काठमाण्डौ । अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले टिकट खरिद गर्दा शतप्रतिशत क्यासव्याक अफर सुरु गरेको छ । यात्रुहरुको सहजताका लागि देशका सबै गन्तव्यको टिकट काट्ने यात्रुहरुलाई शतप्रतिशत क्यासव्याक अफर सुरु गरिएको बससेवाले जनाएको छ ।  मंसिर ९ गते सुरु भएको अफर अन्तर्गत दैनिक १० जना यात्रुहरुलाई बससेवाले टिकट काट्दा लागेको सबै रकम फिर्ता...

ब्ल्याक शार्कका उत्पादन नेपालमा उपलब्ध हुँदै
CORPORATE

ब्ल्याक शार्कका उत्पादन नेपालमा उपलब्ध हुँदै

काठमाण्डौ । विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा रहेको छ । आगामी नोभेम्बर २६ अर्थात मंसिर ११ गतेदेखि ब्ल्याक शार्कका एसेसरिज औपचारिक रुपमा नेपाली बजारमा उपलब्ध हुनेछन् ।  नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केटप्लेस एवं ब्ल्याक शार्कको नेपालका लागि आधिकारिक वितरक मोबाइलमान्डुले ब्ल्याक शार्क गेमिङ एसेसरिजको...

एकाबिहानै गरिमासँग दौडियो काठमाण्डौ(फोटो फिचर)
BANKING

एकाबिहानै गरिमासँग दौडियो काठमाण्डौ(फोटो फिचर)

काठमाण्डौ । मंसिरको जाडो । काठमाण्डौ भर्खरै मात्र ब्यूँझिएको थियो । लाजिम्पाटको सडकमा सेतो टिसर्टधारीहरु बढ्दै थिए । अरुबेला आ–आफ्नै घर डेरा पायक क्षेत्रमा दौडिने स्वस्थ जीवनशैलीका हिमायतीहरु शनिवार बिहान भने दौडिएरै निकै आकर्षक नगद राशिसहितको पुरस्कार जित्ने अभिलाषासहित लाजिम्पाटको सडकमा भेला भएका थिए । व्यवसायिक धावकदेखि प्रभातकालीन समयमा स्वस्थ जीवनशैली...

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
CORPORATE

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश

काठमाण्डौ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाललाई थप गरेको हो । 

सिप्रदी ट्रेडिङ र भारत पेट्रोलियम कर्पोरसनको संयुक्त आयोजनामा ‘म्याक स्टार नाईट’ सम्पन्न
CORPORATE

सिप्रदी ट्रेडिङ र भारत पेट्रोलियम कर्पोरसनको संयुक्त आयोजनामा ‘म्याक स्टार नाईट’ सम्पन्न

काठमाण्डौ । सिप्रदी ट्रेडिङ एवं भारत पेट्रोलियम कर्पोरसन लिमिटेडले संयुक्त रुपमा ‘म्याक स्टार नाइट’ कार्यक्रम राजधानीको सोल्टी होटेलमा सम्पन्न गरेका छन् । गत मंगलबार आयोजित कार्यक्रम मा सिप्रदी को तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन आधिकृत राजेश प्रसाद गिरी , उपाध्यक्ष सौरव राज थपलिया लगायत भारत पेट्रोलियम बाट कार्यकारी निर्देशक...

एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा
CORPORATE

एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

काठमाण्डौ । एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधाअन्तर्गत ग्राहकहरुले आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकताअनुसार साटेर सेवाको फाइदा लन सक्छन् ।सधैं अनमा ग्राहकहरुले प्याकअनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउँने गरेका छन् । सेवा प्रयोग गर्दा डेटा सकियो तर भ्वाइस बाँकी...

वाईड भ्युइङ एङ्गलसहित शुद्ध र सटीक रङहरू दिने एलजीको नानोसेल टिभी सार्वजनिक
CORPORATE

वाईड भ्युइङ एङ्गलसहित शुद्ध र सटीक रङहरू दिने एलजीको नानोसेल टिभी सार्वजनिक

काठमाण्डौ । चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका अधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानो सेल टिभी सार्वजनिक गरेको छ। यो नयाँ थप टिभीले नेपालमा उपलब्ध एलजीको उन्नत टेलिभिजन मोडेलहरूको दायरा बढाएको कम्पनीले जनाएको छ । जसमा ३२ देखि८६ इन्चसम्मका ओएलईडी टिभी, क्युएनईडी टिभी, युएचडी टिभी र स्मार्ट टिभीहरू...

नमस्ते पे मार्फत नेपाल टेलिकम र एनसेल सेवाहरूमा रु.१५० सम्मको आकर्षक क्यासब्याक
CORPORATE

नमस्ते पे मार्फत नेपाल टेलिकम र एनसेल सेवाहरूमा रु.१५० सम्मको आकर्षक क्यासब्याक

काठमाण्डौ । नमस्ते पे ले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकम सेवाहरू र एनसेल रिचार्जमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । यो अफर ४ मंसिरदेखि ३० माघसम्म मान्य हुनेछ । यस अफरअन्तर्गत, नेपाल टेलिकमका सेवाहरू जस्तै रिचार्ज, ल्यान्डलाइन, एफटीटीएच र एटीएसएलको बिल भुक्तानी तथा एन्सेल रिचार्ज गर्दा नमस्ते पे प्रयोगकर्ताहरूले २ प्रतिशत क्यासब्याक प्राप्त गर्न...

नेपाल टेलिकमले एनपीएलमा सुदूरपश्चिम रोयल्सलाई प्रायोजन गर्ने
CORPORATE

नेपाल टेलिकमले एनपीएलमा सुदूरपश्चिम रोयल्सलाई प्रायोजन गर्ने

काठमाण्डौ । आगामी मंसिर १५ गतेदेखि काठमाण्डौमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रथम संस्करणमा सहभागी टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच प्रायोजनसम्बन्धी समझदारीपत्र आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।नेपाल टेलिकम केन्द्रीय कार्यालयमा मंसिर ४ मा सम्पन्न उक्त समझदारी अनुरुप एनपीएल प्रतियोगिता २०८१ मा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम...

प्लाष्ट नेपालको आयोजनामा ‘चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी’ हुने
CORPORATE

प्लाष्ट नेपालको आयोजनामा ‘चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी’ हुने

काठमाण्डौ । प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनमा यही मंसिर १३ गतेदेखी १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने भएको छ।यस प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिकजन्य वस्तुहरुका उत्पादनहरु साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु, विभिन्न मेशिन–औजार–उपकरणहरु लगायत नविनतम प्रविधि समेतको...

एनसेलद्वारा नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्डबाई’प्रायोजनका लागि समझदारी
CORPORATE

एनसेलद्वारा नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्डबाई’प्रायोजनका लागि समझदारी

काठमाण्डौ । आगामी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का लागि एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ । क्यान र एनसेलबीच प्रायोजन सम्बन्धी साझेदारी भएको हो ।  व्यावसायिक फ्रेन्चाइजमा आधारित यो टी–२० प्रतियोगिता एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आवद्ध भएको छ । यसका लागि गतहप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी...

लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक सनम मुलगुठीबीच सहकार्य
CORPORATE

लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक सनम मुलगुठीबीच सहकार्य

काठमाण्डौ । तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी लिट्मस इन्डस्ट्रीज लिमिटेडले चर्चित खेलाडी, व्यक्तिगत तथा फिटनेस प्रशिक्षक सनम मुलगुठीसँग सहकार्य गरेको छ । राष्ट्रिय प्रेरणाको स्रोत तथा १५ औं वल्र्ड बडी बिल्डिङ एन्ड फिजिक च्याम्पियनसिप २०२४ की रजत पदक विजेता सनमले आफ्नो अतुलनीय समर्पण र लगनशीलता यस सहकार्यमार्फत ल्याउने अपेक्षा गरिएको छ । नेपालको विद्युतीय उत्पादन...

दरबारमार्गमा बन्दै २५ तले अन्नपूर्ण स्क्वायर, अध्यक्ष गुरूङ भन्छन्, ‘सुन्दर नेपालको सुन्दरताको प्रतीक हुनेछ’
CORPORATE

दरबारमार्गमा बन्दै २५ तले अन्नपूर्ण स्क्वायर, अध्यक्ष गुरूङ भन्छन्, ‘सुन्दर नेपालको सुन्दरताको प्रतीक हुनेछ’

काठमाण्डौ। दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायर निर्माण प्रारम्भ भएको छ । यसअघि होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा निर्माण थालेको हो ।सोमबार एक विशेष समारोहका बीच भूमि पुजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा निर्माण थालिएको बताए ।उनी भाटभटेनी...

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान, भक्तपुरका कल्याणले जिते जुम स्कुटर
CORPORATE

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान, भक्तपुरका कल्याणले जिते जुम स्कुटर

सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकम सम्मानित
CORPORATE

सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकम सम्मानित

काठमाण्डौ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएको भन्दै आन्तरिक राजश्व विभागले नेपाल टेलिकमलाई सम्मान गरेको छ । 

घोराही सिमेन्टको ढलाई मिक्स पीपीसी सिमेन्ट बजारमा
CORPORATE

घोराही सिमेन्टको ढलाई मिक्स पीपीसी सिमेन्ट बजारमा

काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो नयाँ उत्पादन ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक ल्याउनुका साथै नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा कम्पनीले गरेको छ ।  गहिरो अध्ययन अनुसन्धान साथै उच्च प्रविधिबाट उत्पादन गरिएको ‘ढलाई मिक्स पीपीसी सिमेन्टले विशेषत व्यक्तिगत घर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.