कामना सेवा विकास बैक र दुषित थानी हिमालयन रिसोर्टबीच सम्झौता
काठमाण्डौ । कामना सेवा विकास बैंकले धुलिखेल काभ्रे स्थित दुषित थानी हिमालयन रिसोर्टसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा, देवाराना वेल्नेस स्पामा तथा स्विमङ पुल, ज्याकुजी, स्टीम र साउनामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।