सिटिजन्स बैंकद्वारा अखण्ड ज्योतिबाबा स्वामीश्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखी निरन्तर रुपमा सेवा भावले सञ्चालनमा रहेको अखण्ड ज्योतिबाबा स्वामीश्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग गरेको छ । ट्रस्टमा अशक्त तथा पीडित व्यक्तिहरूलाई स्वास्थ्य, शिक्षा तथा आधारभूत सेवाहरु प्रदान गरिरहेको छ । यात्रीलाई निःशुल्क भोजन सेवा गराउने ,धार्मिक सम्पदाहरूको...

