सोमबार, मंसिर १०,२०८१ 01:10:29
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 01:10:29
ई–सेवाको ब्रान्ड इन्डोर्सरको रूपमा राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आवद्ध
CORPORATE

ई–सेवाको ब्रान्ड इन्डोर्सरको रूपमा राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आवद्ध

काठमाण्डौ । ई–सेवाले राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई आफ्नो ब्रान्ड इन्डोर्सरको रुपमा आवद्ध गरेको छ।  प्रिन्स दाहाल, ओलम्पिकमा ब्याडमिन्टन खेल खेल्ने पहिलो नेपाली हुन् । सन् २०१९ मा जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्न सफल भएका प्रिन्सले राष्ट्रिय स्तरमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि आफूलाई अब्बल खेलाडीका रुपमा स्थापित गरिसकेका...

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी ‘आईसीटी एक्सिेलेन्स अवार्ड २०२४’ बाट सम्मानित
CORPORATE

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी ‘आईसीटी एक्सिेलेन्स अवार्ड २०२४’ बाट सम्मानित

काठमाण्डौ । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ(क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठित 'आईसीटी एक्सिलेन्स अवार्ड-२०२४' प्रदान गरिएको छ ।  सोमवार चन्द्रलोक फाउन्डेशनले आयोजना गरेको एक विशेष समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेले अधिकारीलाई यो अवार्डले...

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने
CORPORATE

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

काठमाण्डौ । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण गर्ने सेवा सुरु भएको छ । पर्साका बिरुवा गुठीमा नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले यो सेवा सुरु गरेको हो ।  यस विषयमा जानकारी दिन कम्पनीले शुक्रबार वीरगन्जमा कर्पोरेट मिट आयोजना गरेको थियो । कार्यक्रममा कम्पनी अध्यक्ष आनन्द बगरियाले पर्सासहित सुनसरीको गढी र कपिलवस्तुको वीरपुरमा कम्पनीले अन्न भण्डारण...

अमेरिकाको प्रसिद्ध ब्राण्ड ‘डाईसन’ अब नेपालमा
CORPORATE

अमेरिकाको प्रसिद्ध ब्राण्ड ‘डाईसन’ अब नेपालमा

काठमाण्डौ । जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालि(भिमसारिया ग्रुप)ले अमेरिकि ब्राण्ड डाईसन नेपालमा भित्रयाउने भएको छ । जेनेरेशन नेक्स्ट डाईसनको आधिकारीक बिक्रेता हुनुका साथै एप्पल डेल एचपीको पनि आधिकारीक बिक्रेता हो ।  अमेरिका तथा युरोपमा ख्याती कमाईसकेको डाईसन ब्राण्ड्का भ्याकुम हेयरड्रायर,एयर प्युरिफायर र एयरर्याप हेयर स्टालिङहरु छन् ।

सिटी एक्सप्रेस र चर्चित कलाकारसँगै झुमे युएईका नेपाली
NEWS

सिटी एक्सप्रेस र चर्चित कलाकारसँगै झुमे युएईका नेपाली

दुबई । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस् के–७ क्लबमा “उत्सव र उमङ्ग, सिटी एक्सप्रेससँग” शीर्षकमा भव्य साँगीतिक कार्यक्रम आयोजना गरेको छ ।  कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थिए । टण्डनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पु¥याएको बताए...

नेपालमा पहिलोपटक मनाइयो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस
CORPORATE

नेपालमा पहिलोपटक मनाइयो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस

काठमाण्डौ । नेपालमा पहिलो पटक जेठ ७ गते १०० भन्दा बढी संघसंस्थाका मानव संसाधन विज्ञहरुको उपस्थितिमा मानव संसाधन समाज नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाएको छ।मानव संसाधन समाजको आयोजनामा जेठ ७ गते  नेपालमा पहिलोपटक विश्व मानव संसाधन दिवस ‘एचआर शेपिङ द न्यूफ्युचर’ भन्ने नाराका साथ एक घण्टा पैदल र्याली गरि मनाइएको हो । पैदल यात्राको मुख्य उदेश्य आफू...

नेपाल वेयरहाउजिङ कम्पनीको कारोबार सञ्चालनमा
CORPORATE

नेपाल वेयरहाउजिङ कम्पनीको कारोबार सञ्चालनमा

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि(१, विरूवागुठी र सुनसरी जिल्ला, गढि गाँउपालिका(२, औरावनी स्थित वेयरहाउजिङ सञ्चालनमा ल्याएको छ । उक्त वेयरहाउजिङको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक र अन्न संकलक र खाद्य व्यवसायीका ठूलो उत्साह देखिएको कम्पनीले जनाएको छ ।नेपाल वेयरहाउजिङ कम्पनीको पर्सा र सुनसरीस्थित ईकाइहरूमा अन्न भण्डारणको कार्य...

आगामी जेठ १८ गते ‘सीईओ कन्फरेन्स’ हुने
CORPORATE

आगामी जेठ १८ गते ‘सीईओ कन्फरेन्स’ हुने

काठमाण्डौ । नेपाल व्यवस्थापन संघको आयोजनामा ‘सीईओ कन्फरेन्स’ आयोजना हुने भएको छ । उक्त कन्फरेन्स आगामी जेठ १८ गते शुक्रबार काठमाण्डौको सोल्टी होटलमा आयोजना हुने लागेको हो ।  उक्त सम्मेलनले अन्तराष्ट्रिय विज्ञहरुबाट अनुसन्धानमा आधारित दृष्टिकोण,ज्ञान, एंव विचार प्रस्तुत हुने आयोजकले जनाएको छ ।  कोभिड १९ महामारी,अनिश्चिनता तथा जोखिमले अर्थतन्त्रलाई गाजिरहेको...

एशियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२४’ सम्पन्न
CORPORATE

एशियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२४’ सम्पन्न

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डेटा प्रविधि, कुनमा छन् कस्ता अफर ?
CORPORATE

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डेटा प्रविधि, कुनमा छन् कस्ता अफर ?

काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डेटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराईरहेको छ । इन्टरनेट सुविधाकालागि समय समयमाविभिन्नप्रविधिभित्रिने र परिमार्जन हुने क्रम जारी रहेको अवस्था छ ।  हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुमध्ये इन्टरनेट सेवा एक हो । यसका लागि कम्पनीले विभिन्न वैकल्पिक प्रविधिमार्फत...

नेपालमै बनेको हुण्डाईको भेन्यू कुदाउन ६५ पत्रकार रामग्राममा
CORPORATE

नेपालमै बनेको हुण्डाईको भेन्यू कुदाउन ६५ पत्रकार रामग्राममा

काठमाण्डौ । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले आफ्नो भव्य उद्घाटनको दोस्रो दिन २०८१ साल, वैशाख २९ गते शनिबार रामग्राम, परासीस्थित  ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा राष्ट्रिय तथा क्षेत्रीय सञ्चारकर्मीहरुलाई आमन्त्रण गरि नेपालमै निर्मित ह्युण्डाई भेन्युको...

अब एनसेलका ग्राहकको अनावश्यक रुपमा ब्यालेन्स नकाटिने, ‘सधैं अन’ नामक योजना सार्वजनिक
CORPORATE

अब एनसेलका ग्राहकको अनावश्यक रुपमा ब्यालेन्स नकाटिने, ‘सधैं अन’ नामक योजना सार्वजनिक

काठमाण्डौ । एनसेलले फाइभ–जी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । यससँगैं अब ग्राहकहरुले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्या झेल्नु पर्ने छैन ।  ‘सधैं अन’नामक यस योजनाकोे मुख्य उदेश्य ग्राहकहरूलाई आफ्नो ब्यालेन्स सकिने डर नगरी डेटा सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्याउनु रहेको कम्पनीले जनाएको छ ।‘उपभोक्ताका आवश्यकताहरू...

राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ हेटौँडामा हुने
CORPORATE

राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ हेटौँडामा हुने

काठमाण्डौ। शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले भोलि हेटौँडामा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने भएको छ । काठमाण्डौ र धनकुटामा भव्यरूपमा सम्पन्न गरिसकिएको राइटपाथले भोलि ‘ग्रान्ड एजुकेसन कन्क्लेभ(२०२४’ आयोजना गर्ने भएको हो ।राइटपाथले अमेरिका, युरोप, अस्ट्रेलियालगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि परामर्श तथा प्रक्रियामा...

द नेपाल डिस्टीलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडकबत्ती जडान
CORPORATE

द नेपाल डिस्टीलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडकबत्ती जडान

काठमाण्डौ । नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टीलरिज्’ले काठमाण्डौ महानगरपालिकाको वडानम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरेको छ ।  कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप सुरक्षित बनाउन तथा सो क्षेत्रको सौन्दर्यीकरणका लागि यस्तो सहयोग गरेको जनाएको छ ।  व्यवस्थित...

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त
CORPORATE

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

काठमाण्डौ । भुक्तानीमा विश्वव्यापी अग्रणी संस्था भिजाले सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजर नियुक्त गरिएको घोषणा गरेको छ ।  बंगलादेश र भियतनाममा बैंकिङ र भुक्तानी सेवाको क्षेत्रमा २७ वर्षभन्दा बढीको अनुभव सँगालेका सब्बीरले अब ढाका अफिसमा रहेको टोलीसँग तीन देशमा भिजाका लागि बजार सञ्चालनको नेतृत्व गर्नेछन् ।

मुक्तिनाथ बैंकका संस्थापक अध्यक्षको निधन, केन्द्रीय कार्यालयमा शोकसभा
CORPORATE

मुक्तिनाथ बैंकका संस्थापक अध्यक्षको निधन, केन्द्रीय कार्यालयमा शोकसभा

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लि.को संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौमा मिति २०८१ साल जेठ १ गते शोक सभा कार्यक्रम सम्पन्न भएको छ ।  उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा एक मिनेट मौन धारण गर्नुको साथै उनले बैंक स्थापना तथा...

सुरक्षित तरिकाले कारोबार गर्न ई–सेवाको ‘एस्क्रो सुविधा
CORPORATE

सुरक्षित तरिकाले कारोबार गर्न ई–सेवाको ‘एस्क्रो सुविधा

काठमाण्डौ । डिजिटल कारोबारको जोखिमलाई सम्बोधन गर्न ई–सेवाले नयाँ सेवाको विस्तार गरेको छ। ई–सेवाले ग्राहकहरुको सजिलोको लागि एस्क्रो सुविधा प्रयोगमा ल्याएको हो । जसले प्रयोगकर्ताहरूलाई आफ्नो रकम सुरक्षित राख्न र लेनदेन प्रक्रियामा सुनिश्चितता प्रदान गर्न मद्दत गर्छ।के हो एस्क्रो सुविधा ?एस्क्रो सुविधाले अनलाइन लेनदेनहरूमा एक तटस्थ तेस्रो पक्षको रूपमा काम गर्छ।यसले...

काठमाण्डू मोडल अस्पताल र प्रभू बैंकबीच सहकार्यको सम्झौता
CORPORATE

काठमाण्डू मोडल अस्पताल र प्रभू बैंकबीच सहकार्यको सम्झौता

काठमाण्डौ । काठमाण्डौ,प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।एक समारोहकाबीच काठमाण्डू मोडेल अस्पतालका  प्रबन्ध निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरे । 

निओ मनि ट्रान्सफरले गायक प्रकाश सपुतलाई नियुक्त गर्यो ब्राण्ड एम्बेसडर
CORPORATE

निओ मनि ट्रान्सफरले गायक प्रकाश सपुतलाई नियुक्त गर्यो ब्राण्ड एम्बेसडर

काठमाण्डौ । निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सुपतसँगको सहकार्यले नेपालमा र विदेशमा रहेका नेपालीहरूका लागि निओ मनि ट्रान्सफरको छिटो, भरपर्दाे, सुलभ र सुरक्षित रेमिट्यान्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने र चेतना जगाउने उदेश्य पूरा हुने कम्पनीले जनाएको छ ।  निओ मनि ट्रान्सफरबाट...

मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला
CORPORATE

मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला

काठमाण्डौ । सौन्दर्य प्रतियोगिता ‘मिस यूनिभर्स नेपाल’को लागि आवेदन खुलेको छ । सोमबार काठमाण्डौको सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा ‘मिस यूनिभर्स नेपाल २०२४’को लागि आवेदन खुलेको जानकारी आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले दिएको हो ।  पत्रकार सम्मेलनमा बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगिता पुरीले भने, ‘मिस युनिभर्स नेपाल २०२४’ को आवेदन खुला भएको...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.