साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्याउँदै ई-सेवा
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले हाल केही वर्षयता भुक्तानी क्षेत्रमा मात्र नभएर अन्य विभिन्न क्षेत्रहरुमा पनि योगदान पुर्याउदै आएको छ । कम्पनीले सेवा विस्तारको क्रममा अहिले नेपालको ७७ जिल्लाको ७५३ वटै स्थानिय निकायहरुमा आफ्नो एजेन्ट नेटवर्क पुर्याउन सफल रहेको छ।ई–सेवा सबै प्रकारका सेवाहरुको भुक्तानी गर्ने माध्यम बन्नुका साथै ई–सेवा यात्रा तथा...