जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण
काठमाण्डौ । जस्मिन पेन्ट्सको उपभोक्ता योजना ‘चाडपर्वको उमङ्ग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग’को विजेतालाई जापान भ्रमणको टिकट हस्तान्तरण गरिएको छ।
TRENDING
काठमाण्डौ । जस्मिन पेन्ट्सको उपभोक्ता योजना ‘चाडपर्वको उमङ्ग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग’को विजेतालाई जापान भ्रमणको टिकट हस्तान्तरण गरिएको छ।
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका आफ्ना १५८ वटा शाखा कार्यालयहरुको कार्यक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका जेहेन्दार र मिहिनेती १/१ जना विद्यार्थीहरुलाई डिप्रोक्स छात्रवृत्ति प्रदान गरेको छ ।
काठमाण्डौ । नेपाल टेलिकमका जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुले कम्पनीमा रहेको ग्राहक विवरण अब आफैले अनलाइनमार्फत भरेर अपडेट गर्न सक्ने व्यवस्था गरिएको छ । गत पुस २२ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएकोमा कम्पनीको २२औं वार्षिकोत्सवको अवसरमा २०८२ माघ २२ देखि देशभरका सबै कार्यालयबाट यो सुविधा उपलब्ध हुने व्यवस्था गरिएको हो ।यस...
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा डा. बुद्धि कुमार मल्ल नियुक्त भएका छन् । माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मल्ललाई कम्पनीको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनी भिजे इन्भेष्टमेन्ट कम्पनीको को स्वामित्वमा रहेको कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २ लाख ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (QCCI) को एक प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच गठन गरिएको संयुक्त व्यवसाय परिषद् (Joint Business Council,JBC) (जेबीसी) सम्बन्धी छलफलका लागि काठमाडौँ आइपुगेको छ ।
काठमाण्डौ । नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण आज आईतबार सम्पन्न भएको छ । निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ काठमाण्डौको भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा माघ २२ गते देखि सञ्चालनमा आएको प्रदर्शनीमा ६५ हजार...
काठमाण्डौ । माईपे वालेटले सुबिसु इन्टरनेटको २५ औं वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । माईपेबाट सुविसु इन्टरनेटको बिल तिर्दा बम्पर पुरस्कारमा टिभिएसको एनटर्क स्कुटर जित्ने योजना सार्वजनिक गरेको छ ।साथै साप्ताहिक रुपमा नेपाल क्रिकेटको जर्सी जित्न सकिने छ । यसका साथै सुबिसु प्रयोगकर्ताले माईपेबाट कुनै सुबिसुको पनि बिल तिर्दा सुबिसु२५ प्रोमो कोड प्रयोग गरी...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय नवलपुर सर्लाहीद्वारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम माघ २४ गते शनिबारका दिन हरिवन नगरपालिका वडा नं. ०४ का वडाध्यक्ष केशव राज थापाको प्रमुख आतिथ्यतामा सर्लाहीको हरिवनमा सम्पन्न भएको छ ।संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुतिमा...
काठमाण्डौ । विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायर को ब्रान्ड एम्बासडरका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का नियुक्त भएका छन् । हायर ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कम्पनी नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छा र खड्काबीच शुक्रबार यसबारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।हायर होम एप्लायन्स विश्वकै...
काठमाण्डौ । जेनजी आन्दोलनको दोश्रो दिन गत भदौ २४ गतेको विध्वंशको शिकार भएको भाटभटेनी सुपरमार्केटका ध्वस्त आउटलेटहरु पुननिर्माणसँगै पुनः सञ्चालन हुन थालेका छन् । भाटभटेनीले यो कामको सुरुवात केही समयअघि वेयरहाउसबाट गरेको थियो । ध्वस्तमध्ये सबैभन्दा अगाडि पुननिर्माण सम्पन्न भएको कोटेश्वर शाखाको पुनः सञ्चालन घटनाको ५ महिनापछि माघ २४ गते(शनिवार)बाट भएको छ ।
काठमाण्डौ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले विश्व इतिहासमा असफलतापछिको ऐतिहासिक सफलता पाएका दुईवटा घटनाको उदाहरण दिंदै भाटभटेनी मात्र होइन, अब नेपाल नै जुरुक्कै उठ्ने र १५ वर्षभित्र सम्पन्न मुलुक भइसक्ने उद्घोष गरेका छन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनपछिको विध्वंशको सबैभन्दा ठूलो शिकार भई १२ वटा आउटलेट पूर्ण रुपमा ध्वस्तबाट अरबौं क्षति व्यहोरेको...
काठमाण्डौ । अकाउन्टिङ र व्यवसाय अभ्यासमा केन्द्रित ‘टिगकन २०२६’ माघ १८ गते ललितपुरको पुलचोकस्थित हिमालय होटलमा सम्पन्न भएको छ। सम्मेलनमा परम्परागत अकाउन्टिङ प्रक्रियालाई कसरी प्रविधिमैत्री, डेटामा आधारित र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको थियो।कार्यक्रममा लेखा व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, साना तथा मझौला व्यवसाय...
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । माघ २२ गते प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको माघ २३ गतेको नियुक्ति पत्रबाट उनलाई निमित्त प्रबन्ध निर्देशक तोकिएको छ ।
काठमाण्डौ । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले नेपाल क्लियरिङ्ग हाउससँग भुक्तानी सम्बन्धी कारोबारहरुलाई अटोमेट गर्न सम्झौता गरेर एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय मनहरी मकवानपुरद्धारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम माघ २२ गते बिहीबारका दिन मनहरी गाउँपालिका वडा नं. ०७ का वडाध्यक्ष नवराज सुवेदीको प्रमुख आतिथ्यतामा मकवानपुरको मनहरीमा सम्पन्न भएको छ ।संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुतिमा...
काठमाण्डौ। कृषि तथा खाद्य प्रशोधन क्षेत्रमा दीर्घकालीन समस्या मानिँदै आएको भण्डारण र गुणस्तर संरक्षणको समाधानका रूपमा नेपालमा पहिलोपटक भ्याकुम फ्रिज ड्रायर (लायोफिलाइजेसन) प्रविधि सार्वजनिक गरिएको छ। आर।एम। एग्रोटेक प्रालिले भारतको अग्रणी शीतलन समाधान प्रदायक आइस मेक रेफ्रिजरेसन लिमिटेडअन्तर्गतको ‘ड्राइमेक’ ब्रान्डमार्फत उक्त अत्याधुनिक प्रविधि नेपाल भित्र्याएको...
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रानीपोखरी स्थित भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) को १७२ औं स्थापना दिवस तथा अभिभावक दिवसका अवसरमा विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।विद्यालयमा अध्ययनरत करिब ११०० भन्दा बढी विद्यार्थीहरुमध्ये आर्थिक अभावका कारण पठनपाठन...
काठमाण्डौ । स्मार्टफोन बजारमा HONOR Nepal ले नयाँ HONOR X9d मोडेलको पहिलो दिनको बिक्रीमा १ हजार भन्दा बढी युनिट बिक्री गर्दै एक नयाँ बिक्री कीर्तिमान स्थापित गरेको छ। यो HONOR Nepal को इतिहासमा सबैभन्दा बलियो प्रक्षेपण मध्ये एक मानिएको छ, जसले उपभोक्ताबीच ब्रान्डप्रति बढ्दो विश्वास रआकर्षणलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.