कामना सेवा विकास बैंकद्वारा विद्यालयमा स्टेशनरी सामाग्री वितरण
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय वालिङ मार्फत बाल शिक्षा निकेतन आधारभूत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।बैंकको पोखरा क्षेत्र प्रमुख शिब कुमार ढकालले श्री बाल शिक्षा निकेतन आधारभूत विद्यालयका विद्यार्थीहरुलाई कापी, कलम तथा विभिन्न...

