प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमले दियो रु.१.०२ करोड
काठमाण्डौ । नेपाल टेलिकमले भदौ १० देखि १२ गते सम्म वर्षाका कारणले देशैभर भएको प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ । टेलिकमले अविरल वर्षाका कारणले काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा भएको बाढी, पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप...

