गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग ह्वात्तै बढ्यो
काठमाण्डौ । सेन्साई ब्राण्डको अत्याधुनिक प्रविधि भएका एयर कुलरहरुको माग ह्वात्तै बढेको कम्पनीले जनाएको छ । कम्पनीले टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सनल एयर कुलर र विन्डो एयर कुलर गरि ४ प्रकारका एयर कुलर बिक्री गर्दै आएको छ । जसमा १० वटाभन्दा बढी मोडलहरु रहेका छन् । विभन्न मोडलमा उपलब्ध भएका कारण ग्राहकहरुलाई आफ्नो आवश्यकता अनुसारको कुलर छान्न सजिलो हुने कम्पनीले जनाएको...

