शुक्रबार, श्रावण १,२०८३ 04:24:27
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 04:24:27
Bizshala
Global IME Bank Limited

‘क्रम्पटन नयाँ वर्षको ठूलो हर्ष’ अभियानअन्तर्गत मासिक लक्की ड्र सम्पन्न

‘क्रम्पटन नयाँ वर्षको ठूलो हर्ष’ अभियानअन्तर्गत मासिक लक्की ड्र सम्पन्न
New Office

काठमाण्डौ । सिजी इलेक्ट्रोनिकद्वारा सञ्चालन गरिएको ‘क्रम्पटन नयाँ वर्षको ठूलो हर्ष’नामक उपभोक्ता क्याम्पेनअन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम ११ जेठ २०८२ मा क्रम्पटनको आधिकारिक फेसबुक पेजमार्फत लाइभ प्रसारण गरिएको थियो । जसमा देशभरबाट सहभागी भएका उपभोक्ताहरूको विवरण समावेश गरिएको थियो।

यस महिनाको लक्की ड्र बाट रूपा अकोलिया विजेता घोषित भएकी छन्। उनले क्रम्प्टन ब्राण्डको उत्पादन चौधरी समूहअन्तर्गतको आधिकारिक डिलरमार्फत खरिद गरी, क्यूआर कोडस्क्यान गरेर आफ्नो विवरण दर्ता गरेका थिए। त्यसपछि कम्प्युटराइज्ड र्यान्डम प्रणालीबाट गरिएको ड्रमा उनी मिडिया १० केजी वासिङ मेशनि जित्न सफल भएकी छन् । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.