नविल बैंक र उपाय बिजनेश सोलुशन्स बीच व्यवसायिक सम्झौता
काठमाण्डौ । नविल बैंक र उपाय बिजनेश सोलुशन्स बीच व्यवसायिक सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा नविल बैंक, प्रमुख अमित श्रेष्ठ तथा उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।सो सम्झौता अन्तरगत विभिन्न सेवाहरु प्रदान गरेर बैंकका ग्राहकहरुलाई सहयोग गरिने छ ।