शुक्रबार, मंसिर ७,२०८१ 05:35:36
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 05:35:36
सुनको मूल्यमा पहिरो, एकैदिन प्रतिऔंस ८२ डलरले घट्यो
Gold

सुनको मूल्यमा पहिरो, एकैदिन प्रतिऔंस ८२ डलरले घट्यो

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनमा पहिरो आएको छ । आजको कारोबारमा सुनको मूल्य ३ प्रतिशत अर्थात ८२.१३ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६५८ डलरमा कारोबार भईरहेको छ । 

आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबारमा प्रतितोला २८ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो कारोबारमा प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

सुनको मूल्य ११ डलरले घट्यो, प्रतिऔंस कतिमा हुँदैछ कारोबार ?
Gold

सुनको मूल्य ११ डलरले घट्यो, प्रतिऔंस कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ०.४२ प्रतिशत अर्थात ११.५८ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७२८ डलरमा कारोबार भईरहेको छ ।  

भारतमा सुनको माग ४ वर्षकै न्यून स्तरमा पुग्दै
Gold

भारतमा सुनको माग ४ वर्षकै न्यून स्तरमा पुग्दै

काठमाण्डौ । भारतमा सुनको माग ४ वर्षकै न्यूनतर्फ उन्मुख भएको छ । विश्व बजारमा सुनको मूल्यले दैनिक नयाँ रकेर्ड कायम गर्दै गर्दा भारतमा सुनको माग ४ वर्षकै न्यून स्तरमा पुग्न लागेको वर्ल्ड गोल्ड काउन्सिलले जनाएको छ ।  

आज पनि सुनको मूल्य हालसम्मकै उच्च कायम, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

आज पनि सुनको मूल्य हालसम्मकै उच्च कायम, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य आज पनि नयाँ उचाईमा पुगेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

सुनको मूल्य १८ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
Gold

सुनको मूल्य १८ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?

काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आजको कारोबारमा सुनको मूल्य ०.६५ प्रतिशत अर्थात १८.१३ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७८६ डलरमा कारोबार भईरहेको छ ।  

सुनको मूल्यमा उछाल, प्रतितोला १ लाख ७० हजार नाघ्यो भाउ
Gold

सुनको मूल्यमा उछाल, प्रतितोला १ लाख ७० हजार नाघ्यो भाउ

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य आज पनि नयाँ उचाईमा पुगेको छ । अघिल्लो दिन प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।...

सुनको मूल्य नयाँ उचाईमा, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

सुनको मूल्य नयाँ उचाईमा, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य आज भने बढेको हो ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँंदैछ कारोबार ?
Gold

आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँंदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज भने घटेको हो ।    

सुनको मूल्य १० डलरले घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

सुनको मूल्य १० डलरले घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ०.३८ प्रतिशत अर्थात १०.५३ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७३१ डलरमा कारोबार भईरहेको छ ।  

सुनको मूल्य एकैदिन १४ सयले बढ्यो, हालसम्मकै उच्च कायम
Gold

सुनको मूल्य एकैदिन १४ सयले बढ्यो, हालसम्मकै उच्च कायम

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । गत शुक्रबार स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

सुनको मूल्य १३ डलरले वृद्धि, प्रतिऔंस कति पुग्यो भाउ ?
Gold

सुनको मूल्य १३ डलरले वृद्धि, प्रतिऔंस कति पुग्यो भाउ ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.५० प्रतिशत अर्थात १३.६६ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७४८.०९ डलरमा कारोबार भईरहेको छ ।  

सुनचाँदीको नयाँ मूल्य सार्वजनिक, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

सुनचाँदीको नयाँ मूल्य सार्वजनिक, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।  

सुनको मूल्य ८ डलरले बढ्यो ,प्रतिऔंस कति पुग्यो भाउ ?
Gold

सुनको मूल्य ८ डलरले बढ्यो ,प्रतिऔंस कति पुग्यो भाउ ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आज बढेको छ । आज सुनको मूल्य प्रतिऔंस ०.३२ प्रतिशत अर्थात ८.७४ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७२५ डलर कायम भएको छ ।  

आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ७ सय रुपेयाँले घटेको छ । यो गिरावटसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।  

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम राख्ने क्रम आज पनि जारी राखेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपेयाँले बढेको छ । यो वृद्धिसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ ।  यो मूल्य हालसम्मकै उच्च हो ।  

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदीमा पनि अलटाइम हाई
NEWS

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदीमा पनि अलटाइम हाई

काठमाण्डौ । पहेँलो धातु सुनको मूल्य फेरि अलटाईम हाईको उचाईमा पुगेको छ ।  मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६५ हजार ९०० को अलटाईम हाईमा पुगेको हो ।  सोमबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गर्दै प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँको उचाई कायम गरेको थियो । 

सुनको मूल्य १० डलरले वृद्धि, प्रतिऔंस कति पुग्यो भाउ ?
Gold

सुनको मूल्य १० डलरले वृद्धि, प्रतिऔंस कति पुग्यो भाउ ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । आज सुनको मूल्य प्रतिऔंस ०.३८ प्रतिशत अर्थात १०.४२ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७३१ डलर कायम भएको छ ।  

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आज पनि घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।  यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.