नेपाल एसबिआई बैंकका सञ्चालक वस्तीको कार्यकाल समाप्त
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडका सञ्चालक भरत राज वस्तीको कार्यकाल समाप्त भएको छ । उनको कार्यकाल जेठ ५ गतेदेखि समाप्त भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडका सञ्चालक भरत राज वस्तीको कार्यकाल समाप्त भएको छ । उनको कार्यकाल जेठ ५ गतेदेखि समाप्त भएको हो ।
काठमाण्डौं । आज सेयर बजारमा दिनभर बढेर कारोबार भयो । बजार बढ्दा कारोबार भने सामान्य नै रहेको छ । आज नेप्सेमा केही समय पछि बुलिस मारुबुजु क्याण्डल बनेको छ । बुलिस मारुबुजु क्याण्डल भनकोे तल माथि कुनै पनि धागो ननिस्केको मैन बत्ति क्याण्डललाई बुझिन्छ । यसलाई नेपालीमा मोडुलू मैन बत्ति भनेर पनि बुझिन्छ । यस्तो क्याण्डलबाट सम्भाबित रुपमा बजार बुलिस जाने बुझिन्छ । बोलिङ्गर...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ७ अर्ब ३१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने टप १० ब्रोकरमा पाँच वटाबाट उच्च खरिद माग भएको छ, भने पाँचवटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, भृकुटि स्टक ब्रोकिङ कम्पनी, सनि सेक्युरिटिज, एबीसी सेक्युरिटिज प्राइभेट कम्पनी र श्रीहरि सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा लगानीकर्ताहरुले १० करोड ६८ लाख रुपैयाँबराबर क्लोजआउट बापतको जरिवाना तिरेका छन् । यो भनेको अघिल्लो आर्थिक वर्षको एक बर्षको समयावधि भन्दा बढी हो । वैशाख महिनामा मात्रै लागानीकर्ताहरुले ७९ करोड ५२ लाख ७०४ रुपैंयाँ क्लोजआउटबापतको जरिवाना तिरेका छन् । यस्तो जरिवाना लगानीकर्ताहरुले समयमा नै इडिआएस नगर्दा तिर्ने गरेका...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न आजै बोर्डबाट स्वीकृति पाएको हो । कम्पनीले १ः१ अनुपातमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१० कम्पनीको एक करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.४४ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.९३ प्रतिशतले...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक १.८६ प्रतिशत अर्थात ४९.०९ अंकले बढेर २ हजार ६७७.४५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९६ प्रतिशतले बढेर ४५१.०१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर ७ अर्ब ३१...
काठमाण्डौ । अर्बिट इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले ५० करोड रुपैयाँको रु. १०० अंकित दरका ५० लाख कित्ता साधारण सेयर(आईपीओ) निष्कासनको अनुमति माग गर्दै वैशाख २२ गते आवेदन दिएको हो ।
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिक साधारण सभा काभ्रेपलाञ्चोक धुलिखेलस्थित होटल सारथीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मणिकुमार अज्र्यालको सभाध्यक्षतामा जेठ ५ गते सम्पन्न भएको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष अज्र्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको...
काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ ५ गते बसेको सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी जेठ २८ गते काठमाण्डौ बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजे सभा आायेजना गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । छ्याङदी हाईड्रोपावरले यही जेठ २३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माणको भुक्तानी गर्न, नुप्चे लिखु जलविद्युत...
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको लक इन समयावधि आगामी असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरको लक इन अवधि असार ७ गते समाप्त हुन लागेको हो । उक्त मितिमा कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।...
काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि नेप्सेमा कम्पनीको सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३२४.४४ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख २३ हजार २९९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १२ लाख ६३ हजार कित्ता आईपीओ जारी गरेृको हो । कम्पनीले गत वेशाख १५ गते प्रति सेयर रू. १०० अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीहरुले आईपीओका लागि दिएको आवेदनलाई पाइपलाइनको सूचीबाट हटाएको छ । बोर्डले नेटवर्थ ९० रुपैयाँ भन्दा कम रहेका १४ कम्पनीहरुलाई आईपीओको पाइपलाइनबाट हटाएको हो । यो सूचीमा यसरी नेटवर्थ नै नपुगी विभिन्न शक्तिकेन्द्रहरुको दवाब र प्रभावको सहयोगमा आईपीओ स्वीकृत गराउने प्रयास गरिरहेका हाइड्रोपावर कम्पनीहरु धेरै...
काठमाण्डौ । नेप्सेको चार्टमा आज ‘मर्निङस्टार प्याटर्न’ बनेको छ । लगातार ६ दिन घटेको बजारमा अघिल्लो कारोबारमा इन्भर्टेड ह्याम्मर बनेको थियो । त्यसपछि आजको कारोबारमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले मध्य ब्याण्ड अर्थात २६४० विन्दुमा प्रतिरोध सामना गरेको छ । यदि आगामी कारोबारमा बजारले २६४५ विन्दुभन्दा माथि टिकेर कारोबार भएको...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासनको अनुमतिको लागि पाइपलाइनमा रहेका १४ वटा कम्पनीलाई सूचीबाट हटाएको छ । जसमा धेरैजसो जलविद्युत कम्पनी रहेका छन् । धितोपत्र बोर्डको उच्च स्रोतले दिएको जानकारीअनुसार पीपीए नगरिकन प्रक्रिया अघि बढाएका र नेटवर्थ ९० भन्दा तल रहेका कम्पनीहरुका लागि हालको लागि सूचीबाट हटाइएको हो । उक्त कम्पनीहरुले बोर्डको क्राइटएरिया पूरा गरेर...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ७ अर्ब ३५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युुरिटिज, भिजन सेक्युुरिटिज, भृकुटि स्टक ब्रोकिङ कम्पनी, सनि सेक्युुरिटिज, अग्रवाल सेक्युुरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड...
काठमाण्डौ । नेपालका १५ विकास बैंकहरुमध्ये सिन्धु विकास बैंक पनि एक हो । यो विकास बैंक विसं २०६७ सालमा सिन्धुपालञ्चोक उद्योग वाणिज्य संघको अगुवाइमा स्थापित बैंक हो । यस बैंकका १ लाख ४० हजार भन्दा बढी ग्राहक र २६ वटा ब्राञ्चहरु रहेका छन् । आधारभूत पक्षः यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी ५५ करोड ७४ लाख ५६ हजार रुपैयाँ रहेको छ भने जगेडा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.