सम्पदा लघुवित्तको २९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको २९ हजार ४०० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

