ग्राउण्ड जिरोका लगानीकर्ताबीच दुई पुनर्बीमा कम्पनीको चर्चा, भन्छन् ‘ग्रे लिष्टका कारण सेयर बजार झनै बढ्नसक्छ ’
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज हामीले कमलादी र ज्ञानेश्वरका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं । केही दिनदेखि सामाजिक सञ्जालहरुमा बजारको विषयमा लगानीकर्ताहरुबीच निकै अन्यौलता देखिन्थ्यो । खासगरि, अघिल्लो साता नेपाल एफएटीएफको ग्रे लिष्टमा परेपछि...

