बुधबार, असार ३२,२०८२ 01:09:52
  • बुधबार, असार ३२,२०८२ 01:09:52
Global IME Bank Limited

झापा इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

Hyundai Nepal
झापा इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति
Shivam Cement

काठमाण्डौ । झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ जारी गर्न असार ३१ स्वीकृति दिएको हो ।  

Muktinath Bikas Bank Limited

कम्पनीले बोर्डबाट अंकित मूल्य १०० रुपैयाँ दरको ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो ।  

यससँगै कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारण गरी दुई चरणमा आइपीओ निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिट लिमिटेड रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.