मौद्रिक नीतिको समीक्षापछिको पहिलो कारोबारमा उच्च अंकको वृद्धि, २८ सय नाघ्यो नेप्से
काठमाण्डौ । साताको अन्तिम कारोबार दिनको सुरुवाती कारोबारमा सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । मौद्रिक नीतिको समीक्षापछिको आजको पहिलो कारोबारमा सेयर बजार १.५७ प्रतिशत अर्थात ४३.४४ अंकले बढेको छ ।

