आईसिएफसि फाइनान्सको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’नामक ऋणपत्र नेप्सेमा सूचीृकत भएको हो ।
TRENDING
काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’नामक ऋणपत्र नेप्सेमा सूचीृकत भएको हो ।
काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । संस्थाद्वारा पेश गरिएको वित्तीय विवरण नेपाल राष्ट्र बैंकले फागुन १८ गते स्वीकृत गरेको हो । संस्थाको गत फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको थियो ।
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । मुम्बईको एक विशेष ‘एन्टी कर्प्सन कोर्ट’ले भारतको धितोपत्र बजार नियामक‘सेक्युरिटीज् एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)’ की पूर्व अध्यक्ष माधवी बुचविरुद्ध एफआईआर दर्ता गर्ने आदेश दिएको छ । सेयर बजार धोखाधडी तथा नियम उल्लंघन गरेको विषयमा अदालतले माधवीका साथै बम्बे स्टक एक्सचेञ्च(बीएसई) तथा सेबीका शीर्ष अधिकारीहरुविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको हो । यो...
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १५ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लिलामीमाफर्त बिक्रीमा राखिएको अवितरित हकप्रद सेयरमा आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ५ गतेदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री राखेको थियो ।
काठमाण्डौ । म्युचुअल फण्डहरुको नाफामा सुधार देखिएको छ । चालु आवको माघ मसान्तसम्म म्युचुअल फण्डहरुले ३ अर्ब ८८ करोड ५० लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो महिनाको तुलनामा ३९.५० प्रतिशत बढी हो । पुष महिनामा म्युचुअल फण्डहरुले २ अर्ब ७८ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका थिए । माघ महिनामा दुई फण्ड मात्रै घाटामा देखिएका छन् । पुष महिनामा भने ६ वटा म्युचुअल फण्डले घाटा...
काठमाण्डौं । साताको पहिलो कारबोर दिन आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटबाट उच्च खरिद भएको छ भने ३ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ९४ करोड ४९ लाखको खरिद भएको छ भने ७० करोड ६६ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ४६ करोड ४५ लाखको खरिद भएको छ भने ५९ करोडको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको...
काठमाण्डौ । आजको वृद्धिसँगै सेयर बजार निरन्तर ९ दिन बढेको छ । ९ दिनको कारोबारमा बजारमा २१२ अंकको सुधार आएको छ । योसँगै नेप्से, सूचक तथा कारोबारबाट बुलिस बन्दै गएको छ । आज धितोपत्र बजार पूँजीकरणले अल टाइम हाईको उचाई चुमेको छ । यस्तै कारोबार पनि ६ महिना यताकै उच्च अर्थात १४ अर्बमाथि पुगेको छ । आजको बजारलाई डेली बेसमा क्याण्डल स्टिकबाट नियाल्दा बुलिस मारुबुजु क्याण्डल बनेको छ ।...
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जीरोलाई विभिन्न ब्रोकर हाउसहरुमा पुगेर सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामीले पुतलीसडक आसपासका केही ब्रोकरहाउसहरुमा पुगेर बजारको विषयमा लगानीकर्ता तथा ब्रोकर सञ्चालकरुको बिचार बुझ्ने प्रयास गरेका छौं । राजधानीमा अघिल्लो दिन हिँउदे वर्षा भएको कारण होला आज बाहिरी सडक निकै...
काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च पुगेको छ । आज नेप्सेमा उछाल आउदा धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ९९ अर्ब रुपैयाँ बढी पुगेको हो । यसअघि गत साउन ३१ गते धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च अर्थात ४७ खर्ब ६५ करोड रुपैयाँ पुगेको थियो ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक २.६७ प्रतिशत अर्थात ७५.२४ अंकले बढेर २ हजार ८९०.२८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ प्रतिशतले बढेर ४८४.३० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर १४ अर्ब २५...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक २.६७ प्रतिशत अर्थात ७५.२४ अंकले बढेर २ हजार ८९०.२८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ प्रतिशतले बढेर ४८४.३० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर १४ अर्ब २५...
काठमाण्डौ । विदेशी संस्थागत लगानीकर्ता(एफआईआई)ले एक महिनाको अवधिमा भारतीय सेयर बजारबाट ३४ हजार ५७४ करोड भारु निकालेका छन् । सन् २०२५ को पहिलो दुई महिनामा भने विदेशी संस्थागत लगानीकर्ताले कुल १.१२ लाख करोड भारुबराबरको सेयर बिक्री गरेका छन् । एफआईआईले जनवरी महिनामा ७८ हजार भारु बढीको सेयर बिक्री गरेका छन् । भारतीय सेयरको उच्च भ्यालुएसन र कर्पोरेट आम्दानीको वृद्धिको विषयमा...
काठमाण्डौ । समाज लघुवित्त र ग्रामिण विकास लघुवित्तबीच मर्जरसम्बन्धी सम्झौता भएको छ । यी दुवै संस्थाबीच फागुन १७ गते मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको हो । ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंवामा रहेको छ।
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिडेटको छैठौं वार्षिक साधारण सभा डाकेको छ । फागुन १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । उक्त सभा आगामी चैत १० गते भक्तपुर जगातीमा रहेको होटल भ्यु भक्तपुरमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा नियनकारी नियकाबाट कुनै निर्देशन भएमा सोहि बमोजिम गर्न...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आवेदन पेश गर्ने समयावथि थप गरिएको छ । नेप्सेको सीईओ पदमा नियुक्तीका लागि गठित सिफारिस समितिले गत फागुन १२ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो ।
काठमाण्डौ । राधि विद्युत कम्पनी लिमिटेडले आगामी चैत ३ गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको चापागाउँमा रहेको वेलकम पार्टी प्यालेसमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडको लक इन समयावधि आगामी चैतमा समाप्त हुने भएको छ । कम्पनीको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता सेयरको लक इन अवधि चैत २० गते समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आजदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘‘७.५० प्रतिशत एभरेष्ट बैंक डिबेञ्चर—२०९१’नामक ऋणपत्र निष्कासन गरेको हो । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.