१९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेको इन्स्योरेन्स
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.६१ अंकले बढेर २५८८.८५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको ७६ लाख ३३ हजार ९८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ८ वटा समूह बृद्धि भएका छन् भने ५ वटा उपसूचक घटेको छ । बीमा समूहका दुईवटै...

