‘कमिसन खेल’को आरोपले ढल्यो सेबोनको कुर्सी, लगानीकर्ताको भरोसा कमजोर बनाउँदै अध्यक्ष बाहिरिए
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले अन्ततः पदबाट राजीनामा दिन लागेको भन्दै अन्तिम सञ्चालक समिति बैठक सञ्चालन गरेका छन् । छोटो कार्यकालमै विवादको केन्द्रमा पुगेका श्रेष्ठको बहिर्गमनसँगै नेपालको पूँजीबजारमा नियामकको भूमिका, पारदर्शिता र स्वायत्तताबारे नयाँ बहस सुरु भएको छ।श्रेष्ठको कार्यकालभरि बजार सुधारभन्दा बढी निर्णय...

