सोमबार, बैशाख २८,२०८३ 01:05:14
Bizshala
  • सोमबार, बैशाख २८,२०८३ 01:05:14
महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि ६ हजार २८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

कालिञ्चोक दर्शनले आज साधारण सभा आयोजना गर्ने, लाभांश पारित मुख्य प्रस्ताव
Capital Market

कालिञ्चोक दर्शनले आज साधारण सभा आयोजना गर्ने, लाभांश पारित मुख्य प्रस्ताव

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले लाभांश पारित गर्न आज साधारण सभा आयोजना गर्दैछ । कम्पनीको ११ औं वार्षिक साधारण सभा गौशालामा रहेको बद्रिनाथ होटलमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।सभामा सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यी ४ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

यी ४ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा मिथिला लघुवित्त, डिप्रोक्स लघुवित्त, छिमेक लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।समायोजनपश्चात मिथिला लघुवित्तको सेयरमूल्य...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ४ अर्ब ७७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।

नेप्सेमा ५ लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा ५ लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत सेयर नेप्सेमा सूचीकृत भएको हो ।

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सन नेपाल लाइफ
Capital Market

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सन नेपाल लाइफ

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहमा दुईवटै उपसूचक घटेको छ ।जीवन बीमा समूह ०.८५ प्रतिशत र निर्जीवन बीमा समूह ०.२२ प्रतिशतले घटेको छ । आज ४ बीमा...

एकदिन पनि टिकेन नेप्सेको बढोत्तरी, सेबोनले अनुसन्धानका पुराना फाइल खोल्दा लगानीकर्तामा त्रास
Capital Market

एकदिन पनि टिकेन नेप्सेको बढोत्तरी, सेबोनले अनुसन्धानका पुराना फाइल खोल्दा लगानीकर्तामा त्रास

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.४० प्रतिशत अर्थात १०.५३ अंकले घटेर २ हजार ६२२.८८ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले घटेर ४५५.३१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको १ करोड ३७ लाख ३०७ कित्ता सेयर ४ अर्ब ७७...

बजारमा अनौठो प्रवृति: दीपेन्द्र अग्रवाल पक्राउ पर्दा मूल्य घट्ने, छुट्दा मूल्य बढ्ने
Capital Market

बजारमा अनौठो प्रवृति: दीपेन्द्र अग्रवाल पक्राउ पर्दा मूल्य घट्ने, छुट्दा मूल्य बढ्ने

काठमाण्डौ । नेपालको सेयर बजारमा बेला बेला अनौठो प्रवृति देखिने गर्छ । विशेष गरी दोश्रो बजारमा हुने कारोबारमा निश्चित व्यक्ति वा सेयर खेलाडीको जीवनमा हुने उतारचढावले उसले चलाउने कम्पनीको मूल्य प्रदर्शनमा  समेत अनौठो उतारचढाव देखिने गरेको हो । उदाहरणको रुपमा दीपेन्द्र अग्रवाल र उनले चलाउने केही स्क्रीप्टलाई लिन सकिन्छ ।  दश दिनअघि उनलाई धितोपत्र बोर्डको सिफारिसमा...

नोबेल कलेज अफ हेल्थले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ
Capital Market

नोबेल कलेज अफ हेल्थले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

काठमाण्डौ । नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँको २८.५७ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको हो ।उक्त सेयर निष्कासन कार्यका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  संस्थापक समूह अन्तर्गत करिब ७१.४३ प्रतिशत सेयर...

घट्यो सुनको भाउ, चाँदीले भने बनायो किर्तिमान
Market

घट्यो सुनको भाउ, चाँदीले भने बनायो किर्तिमान

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ६ सय रुपैयाँले सस्तिएको हो ।

सेबोनले खोल्यो थन्काइएको अनुसन्धानका ७ फाइल,  ५६ सेयर खेलाडीमाथि कारबाहीको तयारी
Capital Market

सेबोनले खोल्यो थन्काइएको अनुसन्धानका ७ फाइल, ५६ सेयर खेलाडीमाथि कारबाहीको तयारी

काठमाण्डौ । मंसिर पहिलो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालका सबै नियामक तथा अनुसन्धान गर्ने निकायलाई छलफलमा बोलाएका थिए । सो छलफलमा स्पष्ट निर्देशन थियो: सम्पत्ति शुद्धीकरणबारे अन्तर्राष्ट्रिय निगरानी गर्ने निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)’ ले नेपाललाई केही महिनाअघिदेखि ‘ग्रे लिस्ट’मा राखेको छ। यो लिस्टबाट...

सगरमाथा जलविद्युतको सञ्चालकमा महर्जन नियुक्त
Capital Market

सगरमाथा जलविद्युतको सञ्चालकमा महर्जन नियुक्त

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा सेनेश महर्जन नियुक्त भएका छन् ।

अभियान लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

अभियान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न सेयरधनीको स्वामित्वमा रहेको १४ हजार ५ सय कित्ता सेयर बिक्रीमा राखेको छ । संस्थाले उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।यो सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

लोकसेवा आयोगमा पठाइएको एउटा पत्रले उजागर गर्‍यो सेबोनदेखि अर्थसम्मको मनपरी
Capital Market

लोकसेवा आयोगमा पठाइएको एउटा पत्रले उजागर गर्‍यो सेबोनदेखि अर्थसम्मको मनपरी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा वर्षाैदेखि अस्तित्वमा रहेको कर्मचारी कल्याणकोष र सुरक्षणकोषलाई यथावत गर्ने गरी सञ्चालक समितिले पठाएको संसोधन प्रस्तावको विषयमा अर्थमन्त्रालयले लोकसेवा आयोगको परामर्श मागेको छ ।  मन्त्रालयले धितोपत्र बोर्डले कर्मचारी सेवा शर्त नियमावली, २०८० मा पाँचौं संसोधन गर्दै स्वीकृतिका लागि पठाएको पत्रमाथि कार्यबाही प्रक्रिया झण्डै...

यी ४ कम्पनीको सेयरमूल्य समायोजन
Capital Market

यी ४ कम्पनीको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा शिखर इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोको सेयरमूल्य समायोजन भएको हो । यी सब्र कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।समायोजनपश्चात शिखर...

यी ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

यी ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज शिखर नबिल बैंक, छिमेक लघुवित्त, मिथिला लघुवित्त, बुटवल पावर कम्पनी, डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त र आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले पुस १५ र १६ गते बुक...

वैदेशिक रोजगारीमा रहेकाले सूर्यकुण्ड हाईड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
Capital Market

वैदेशिक रोजगारीमा रहेकाले सूर्यकुण्ड हाईड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत गतथ पुस ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो ।जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।कम्पनीले गत मंसिर २५ गते १३...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ५ अर्ब ५३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन् ।

दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश
Capital Market

दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाण्डौ । चर्चित सेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा हुने भएका छन् ।  काठमाण्डौ जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आज(आइतबार) आदेश दिएको हो ।  अदालतको आदेशपछि उनलाई रिहा गर्ने प्रक्रिया भइरहेको प्रहरी स्रोतले जनाएको छ । 

ग्राउण्ड जिरोः लगानीकर्तामा राजनीतिक बहस, भन्छन्, ‘बजारलाई सकारात्मक प्रभाव पार्ने विषय आए नेप्सेले नयाँ उचाई चुम्छ’
Capital Market

ग्राउण्ड जिरोः लगानीकर्तामा राजनीतिक बहस, भन्छन्, ‘बजारलाई सकारात्मक प्रभाव पार्ने विषय आए नेप्सेले नयाँ उचाई चुम्छ’

काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।आज हामीले घट्टेकुलो, अनामनगर र बानेश्वर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं ।आज प्राय ब्रोकर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.