सुनको भाउ ह्वात्तै बढ्यो, एक तोला किन्न कति खर्चिनु पर्छ ?
काठमाण्डौ । अघिल्लो दिन घटेको सुनको भाउ आज फेरि बढेको छ। सोमबारको कारोबारमा सुनको भाउ ४ हजार ६ सय रुपैयाँले बढेको छ ।
TRENDING
काठमाण्डौ । अघिल्लो दिन घटेको सुनको भाउ आज फेरि बढेको छ। सोमबारको कारोबारमा सुनको भाउ ४ हजार ६ सय रुपैयाँले बढेको छ ।
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड १ः१ सेयर स्वाप अनुपातमा मर्ज हुने भएका छन् । दुवै संस्थाबीच गत साउन ४ गते मर्जर प्रयोजनका लागि समझदारीपत्र सम्पन्न भएको थियो।त्यसैअनुसार गठन गरिएको संयुक्त मर्जर समितिले दुबै कम्पनीको सम्पत्ति, दायित्व र कारोबारको मूल्याङ्कन गर्न मूल्यांकनकर्ता नियुक्त गरेको थियो। मूल्यांकन प्रतिवेदनको आधारमा,...
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २१ गते चापागाँउमा रहेको बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजेदेखि डाकेको साधारण सभा स्थगित भएको हो ।गणपुरक संख्या नपुगेका कारण उक्त सभभा स्थगित गर्नु परेको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज एनएलजी इन्स्योरेन्स, बिन्धवासिनी हाइड्रो र नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले पुस २२ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा नागरिक लगानी कोष, प्राइम कमर्सियल बैंक, जीवन विकास लघुवित्त, कालिका लघुवित्त र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।समायोजनपश्चात...
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने गरेको छ। संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गरेको हो । साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरपश्चात बनेको यो संस्थाले सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन् ।
काठमाण्डौ । होटल फरेस्ट इन लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न पुस २० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।आज हामीले घट्टेकुलो, अनामनगर र न्यूप्लाजा आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं ।सर्वप्रथम हामी...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अअंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१०.६३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको १ करोड २ लाख ७४ ह जार १२६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.८८ प्रतिशत र निर्जीवन बीमा समूह ०.८६ प्रतिशतले...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.३९ प्रतिशत अर्थात १०.२९ अंकले घटेर २ हजार ६१०.६३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले घटेर ४५१.०७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर ५...
काठमाण्डौ । झापा इनर्जी लिमिटेडको सञ्चालक समितिमा दुईजना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको सञ्चालकमा केदार पौडेल र मन्दिरा भट्टराई नियुक्त भएका हुन् ।
काठमाण्डौ । गत शुक्रबार बढेको सुनको भाउ आज घटेको छ । उक्त दिनको तुलनामा आज सुनको भाउमा २१ सय रुपैयाँको गिरावट आएको छ ।
काठमाण्डौ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सेयर रजिष्ट्रारमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । क्यापिटललाई कम्पनीको सञ्चालक समितिको निर्णयानुसार सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सीआईटी, प्राइम कमर्सियल बैंक, रिलायबल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त र कालिका लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले पुस २१ गते बुक...
काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८२ लाख कित्ता सेयर जारी गर्न लागेको हो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट...
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित विशेष साधारण सभा डाकेको हो । पुस ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति तय गरेको हो ।
काठमाण्डौ । सालपा विकास बैंक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस १६ गतेदेखि आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता सेयर जारी गरेको थियो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता र कर्मचारीहरुका लागि २६ हजार ११९ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।...
-रविन कँडेलजब-जब विश्व पूँजी बजारमा ठूला कर्पोरेट घोटालाहरू सतहमा आए, तब न्यायालय केवल कानुनी प्रक्रिया पूरा गर्ने संस्थामा सीमित रहेन। त्यस्ता क्षणहरूमा न्यायालयले बजार, नियामक र राज्य संयन्त्रलाई सही दिशामा डोर्याउने संस्थागत विवेकको भूमिका निर्वाह गर्यो। तर नेपालमा पछिल्ला कर्पोरेट विवादहरू, विशेषतः रिलायन्स स्पिनिङ मिल्ससँग जोडिएको प्रकरणले, हाम्रो न्यायिक...
काठमाण्डौ । सालपा विकास बैंकको आइपीओमा १४.०२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १७ लाख १६ हजार ५८ जनाले आवेदन दिएका छन् ।बैंकको आइपीओमा हालसम्म कुल २ अर्ब १ करोड ९४ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड १ लाख ९४ हजार ५०० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा १४ गुणा बढी आवेदन हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.