पूँजी बजार सुधारको माग गर्दै प्रधानमन्त्रीसमक्ष लगानीकर्ता संघको ध्यानाकर्षण
काठमाण्डौ । नेपालको पूँजी बजारमा देखिएको वर्तमान चुनौतीपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल सेयरबजार लगानीकर्ता संघले प्रधानमन्त्रीसमक्ष औपचारिक ध्यानाकर्षण गराएको छ। संघले पूँजी बजारको सुधार, विकास तथा विस्तारका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेको हो।संघद्वारा प्रधानमन्त्री बालेन साहलाई सम्बोधन गरी जारी पत्रमा पूँजी बजारको नियामक निकाय नेपाल...

