सुनको भाउ बढ्यो, चाँदीको भने घट्यो
काठमाण्डौ । शुक्रबार स्थानिय बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिन २ हजार रुपैयाँले घटेको सुनको भाउ आज भने बढेको हो ।
TRENDING
काठमाण्डौ । शुक्रबार स्थानिय बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिन २ हजार रुपैयाँले घटेको सुनको भाउ आज भने बढेको हो ।
काठमाण्डौ । सालपा विकास बैंकको आईपीओ बाँडफाँड भएको छ । बैंकले सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा घोषित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । बैंकको पुस २१ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट पारित भएको ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा पुस २१ गतेदेखि नै जम्मा गरिएको हो ।
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । प्रिमियर डिस्टिलरी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । पुस १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ ११ गते काठमाण्डौको थापाथलीमा रहेको एसजी टावरमा दिउँसो ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आजदेखि आईपीओ निष्कासनको बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आजदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते ७५ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न...
काठमाण्डौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन बन्द गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत पुस २२ गतेदेखि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सर्वसाधारणको लागि...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ४ अर्ब ९० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, सनि सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र क्यापिटल...
काठमाण्डौ । बिजय लघुवित्त वित्तीय संस्थाको एफपीओमा ५७.१२ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङ्ग लिमिटेडका अनुसार संस्थाको एफपीओमा आज अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाले आवेदन दिएका छन् ।एफपीओमा कुल २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँ बराबरको २ करोड ६६ लाख ६६ हजार ९९० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा ५७ गुणा बढी आवेदन हो ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.३३ प्रतिशत र निर्जीवन बीमा समूह ०.२६ प्रतिशतले...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.१७ प्रतिशत अर्थात ४.५९ अंकले बढेर २ हजार ६४०.५४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२० प्रतिशतले बढेर ४५५.९३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर ४ अर्ब ९०...
काठमाण्डौ । रुपन्देही जिल्लाको सियारी-५ मा मिति २०७५ सालदेखी सञ्चालन भैरहेको र विगत ३ वर्षदेखि निरन्तर मुनाफामा सञ्चालन भैरहेको लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले आफ्नो सेवालाई स्तरोन्नती गर्न Lumbini Marriott Resort & Spa को ब्राण्डमा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ । जुन Marriott International को काठमाण्डौ उपत्यका वाहिरको पहिलो र एकमात्र उपस्थिति हुनेछ । जसको लागि रिसोर्टको तर्फबाट रिसोर्टका...
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको अध्यक्षमा राधेश्याम खड्का चयन भएका छन् । पुस २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा बाँकी कार्यकालका लागि खड्कालाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । बैंकको पुस २३ गते सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण सम्पन्न भई प्राप्त वित्तीय विवरणका आधारमा सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको कम्पनी सचिवमा मनुजा देवकोटा नियुक्त भएकी छन् । पुस २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले देवकोटालाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा किशोर कुमार भट्टराई नियुक्त भएका छन् । पुस २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले भट्टराईलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । शुभम पावर लिमिटेडको लक इन अवधि आगामी माघ २६ गते समाप्त हुने भएको छ । उक्त अवधिमा कम्पनीको कुल १४ लाख ३१ हजार ३० कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।
काठमाण्डौ । होटल फरेष्ट इन लिमिटेडले आगामी माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले गत पुस २० गते ४० करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थाले गत पुस २१ गतेदेखि निष्कासन गरेको थप सार्वजनिक (एफपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गरेको छ । साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरपश्चात बनेको यो संस्थाले सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.