सोमबार, बैशाख २८,२०८३ 08:24:23
Bizshala
  • सोमबार, बैशाख २८,२०८३ 08:24:23
१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेशनल लाइफ इन्स्योरेन्स
Capital Market

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेशनल लाइफ इन्स्योरेन्स

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीेको १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.५७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.२६ प्रतिशतले बढेको छ...

झिनो अंकले घट्यो सेयरबजार, कारोबार ४.४८ अर्ब
Capital Market

झिनो अंकले घट्यो सेयरबजार, कारोबार ४.४८ अर्ब

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज सेयरबजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०२ प्रतिशत अर्थात ०.५३ अंकले घटेर २ हजार ६६४.७० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले घटेर ४५३.९९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ८ लाख १० हजार १०६ कित्ता...

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भने बढ्यो
Market

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भने बढ्यो

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन १४ सय रुपैयाँले बढेको सुनको भाउ आज भने घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो । यससँगै सुनको कारोबार प्रतितोला २ लाख ५३ हजार ३ सय कायम भएको छ ।

सेयर संरचना परिवर्तन गर्दै कालिका लघुवित्त
Capital Market

सेयर संरचना परिवर्तन गर्दै कालिका लघुवित्त

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । संस्थाले संस्थापक समूहको सेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत कायम हुने गरी सेयर संरचना परिवर्तन गर्न लागेको हो ।  यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६४.५२ प्रतिशत र सर्वसाधारण समूहको ३५.४८ प्रतिशत कायम थियो । यो संस्था साविकको कालिका लघुवित्त र...

छिमेक लघुवित्तको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन सक्ने
Capital Market

छिमेक लघुवित्तको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन सक्ने

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि कुल २० हजार ४१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सिद्धार्थ केवलकारले आईपीओ निष्कासन गर्ने
Capital Market

सिद्धार्थ केवलकारले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सिद्धार्थ केवलकार लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २७ गते काठमाण्डौको तीनकुनेमा रहेको सिद्धार्थ कटेजमा दिनको २ बजेर ४५ मिनेतटमा सभा सुरु गर्ने निर्णय गरेको हो ।

यी दुई हाईड्रो कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

यी दुई हाईड्रो कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा हाईड्रो कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सुपर मादी हाईड्रोपावर र माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर १७ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीको...

सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सालपा विकास बैंकले यही मंसिर २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । बैंकले पहिलो चरणअन्तर्गत सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका जारी गर्न लागेको हो ।   बैंकले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३...

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई नियमित खरिद/पुर्नखरिदको लागि खुल्ला
Capital Market

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई नियमित खरिद/पुर्नखरिदको लागि खुल्ला

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही सञ्चालित ‘एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम’ दोश्रो खुलामुखी योजना हो । एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा हाल नेपालमा संचालित खुलामुखी म्युचुअल फण्डहरु मध्ये पहिलो पटक MINI SIP (NPR.500/-) तथा STP (Systematic Transfer Plan) जस्ता विशेषतहरु समावेश गरिएका छन् ।उक्त योजनाको संकलित रकम मध्ये अधिकांश रकम धितोपत्रको...

९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सूर्यज्योति लाइफ
Capital Market

९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सूर्यज्योति लाइफ

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५१ प्रतिशत र निर्जीवन बीमा समूह ०.६८ अंकले घटेको छ...

सेयरबजारमा सामान्य अंकको गिरावट, जानकार भन्छन्, ‘अपेक्षाअनुरुप मौद्रिक नीतिको समीक्षा आएन’
Capital Market

सेयरबजारमा सामान्य अंकको गिरावट, जानकार भन्छन्, ‘अपेक्षाअनुरुप मौद्रिक नीतिको समीक्षा आएन’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.१६ प्रतिशत अर्थात ४.२८ अंकले घटेर २ हजार ६४५.२४ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३७ प्रतिशतले घटेर ४५५.२६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता...

सुनको मूल्य आजपनि बढ्यो, एक तोलाको कति पुग्यो ?
Market

सुनको मूल्य आजपनि बढ्यो, एक तोलाको कति पुग्यो ?

काठमाण्डौ । सोमबार पनि सुनको मूल्य वृद्धि भएको छ । स्थानिय बजारमा आज बहुमूल्य पहेँलो धातु सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको मूल्यसूची अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५३ हजार ६ सय कायम भएको छ ।

सगरमाथा जलविद्युतको सञ्चालकमा बशिष्ठ नियुक्त
Capital Market

सगरमाथा जलविद्युतको सञ्चालकमा बशिष्ठ नियुक्त

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा मिस्सु भण्डारी बशिष्ठ नियुक्त भएकी छन् । 

सुनको मूल्य १९ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?
Market

सुनको मूल्य १९ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आजपनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ०.४७ प्रतिशत अर्थात १९.८७ डलरले बढेको छ ।यो समाचार तयार पार्दासम्म सुनको भाउ प्रतिऔंस ४ हजार २३९ डलरमा कारोबार भईरहेको छ ।

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले १० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

रिभर फल्स पावरको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?
Capital Market

रिभर फल्स पावरको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडलेको लिलामीमा राखेको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको १० लाख ३८ हजार ९२४ कित्ता सेयर मंसिर १४ गते बाँडफाँड भएको हो । 

प्रभु केबलकारको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन
Capital Market

प्रभु केबलकारको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत कात्तिक ९ गतेदेखि निष्कासन गरेको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ७ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।

विजय लघुवित्तलाई एफपीओ निष्कासनको अनुमति
Capital Market

विजय लघुवित्तलाई एफपीओ निष्कासनको अनुमति

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थालाई नेपाल धितोपत्र बोर्डले एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।बोर्डले मङ्सिर १४ गते उक्त संस्थालाई अंकित मूल्य १०० रुपैयाँमै एफपीओ निष्कासनको अनुमति दिएको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.