स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको साँँखु शाखा कार्यालयले आयोजना गरेको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
TRENDING
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको साँँखु शाखा कार्यालयले आयोजना गरेको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
काठमाण्डौ । हिमालयन इन्टरप्राईजेज प्रा.लि.ले २०३८ साल देखि विभिन्न तहगत न्यायिक निकायबाट कानूनी उपचारको माध्यमबाट आफ्नो नाममा हक कायम भएको ललितपुरको पुल्चोकस्थित कित्ता नं. ४३ को ४–४–१–० रोपनी जग्गामाथि केही दिनदेखि केही समूहले अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गरिरहेको र कम्पनीका संचालकहरुको व्यक्तिगत मानप्रतिष्ठामा आँच आउने गरी भ्रमपूर्ण समाचारहरु सम्प्रेषण भएका...
काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको बयान लिने तयारी गरेको छ । नेकपा एमालेसहितको गठबन्धन बनेर नयाँ सरकार बनेसँगै लगानीकर्तालाई त्रसित नपार्ने प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मले सार्वजनिक प्रतिबद्धता जनाए पनि बाँसबारी छालाजुत्ता उद्योगले हडपेको भनिएको सरकारी जग्गामा विनोदको समेत संलग्नता देखिएपछि...
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त भएका छन् । संस्थाको चैत ३ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मार्च १५ मा मूल्य घटेर आएकोले निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमका प्रवक्ताका अनुसार शुक्रबार(आज) मध्यरातिदेखि नै लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँ घटाउने निर्णय भएको हो ।
काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न समयमा विभिन्न मुलुकबाट नेपालमा हुने सुन तस्करी प्रकरणमा कडा एक्सन थालेका छन् । सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले विभिन्न उच्चपदस्थहरुको सुन तस्करीमा संलग्नता किटान गरी कारबाहीको सिफारिस गरेपछि प्रधानमन्त्रीको समेत सहमति लिएर गृहमन्त्री लामिछानेले एक्सन लिएका हुन् । बिहीबार उच्चस्तरीय जाँचबुझ...
काठमाण्डौ । पोखरा फाईनान्स लिमिटेडले २७ औं वार्षिकोत्सव मनाएको छ । २०५३ सालदेखि आफ्नो बैकिङ कारोबार शुरू गरि निरन्तर सञ्चालित राष्ट्रिय स्तरको पोखरा फाईनान्सले आज आफ्नो २७ औं वार्षिकोत्सव मनाएको हो ।
काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौंमा जारी ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सात बुँदे प्रतिवद्धतापत्र जारी गर्दै सम्पन्न भएको छ ।‘डिजिटाइजिङ्ग को–अपरेटिभः अटेनिङ्ग भिजन २०३०’ थिमका साथ बिहीबारबाट सुरु भएको कन्क्लेभ आज सकिएको हो । सहकारी डिजिटल कन्क्लेभमा उपस्थित २ सयभन्दा बढी सहकारीकर्मी, सरकारी निकाय, प्रविधि प्रदायक र सरोकारवालाहरुले सात बुँदे...
काठमाण्डौ । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारीहरुले सदस्यलाई दिने लाभांशमा कम गरी डिजिटाइजमा लगानी बढाउनुपर्ने बताएका छन् ।राष्ट्रिय सहकारी महासंघको आयोजनमा भईरहेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा उनले यस्तो बताएका हुन् । उनले प्रविधिको प्रयोगका लागि सदस्यहरुलाई समेत साक्षत्कार गरेर अघि बढ्नुपर्नेमा जोड दिए । सिईओ...
काठमाण्डौ । रौतहटमा एक मनि ट्रान्फसरका सञ्चालकमाथि लुटपाटको उद्देश्यले गोली प्रहार भएको छ । स्थानीय शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि भारतीय हतियारधारी समूहले गोली प्रहार गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एलिजा गिरीका अनुसार पेस्तोलसहित भारतबाट आएको तीनजनाको समूहले रौतहटको परोहा ९ मा रहेको मनि टान्सफरमा लुटपाट गरेको थियो । सो...
काठमाण्डौ । तत्कालीन प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद अवरोध गरेपछि असोज १४ मा सरकारले गठन गरेको सुन तस्करीको विषयमा छानबिन गर्ने उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएपछि गृहमन्त्री रवि लामिछाने एक्सनमा उत्रिने तयारी गरेका छन् । झण्डै ५०० पृष्ठ लामो प्रतिवेदन पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबार मात्र उपप्रधान तथा...
काठमाण्डौ । सत्तारुढ प्रमुख घटक नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरामाथि सुन तस्करीको आरोपमा मुद्दा चल्ने भएको छ । सुनको अबैध तस्करी नियन्त्रण सम्बन्धमा सरकारद्वारा असोज १४ मा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेता महराको समेत सुन तस्करीमा संलग्नता देखिएको भन्दै मुद्दा चलाउन सिफारिस गरेको हो ।
काठमाण्डौ । फागुन महिनामा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन महिनामा देशभरका मालपोत कार्यालयबाट ३ अर्ब ५९ करोड २६ लाख ९१ हजार ०८१ रुपैयाँ राजश्व संकलन भएको हो । माघ महिनामा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ७१ करोड बढी राजश्व संकलन गरेको थियो ।
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी क्षेत्रले विकसित प्रविधिको प्रयोग गरी सदस्यलाई सहज सेवा प्रदान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम डिजिटल कन्क्लेभमा बोल्दै उनले भने, ‘मुलुक डिजिटल फ्रेमवर्ककारुपमा अगाडि बढी रहेको छ । हाम्रा अगाडि अवसरको युगका रुपमा आइरहेको प्रविधिको भरपुर...
काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले छिटो, छरितो, विश्वसनीय र प्रतिस्प्रर्धी सेवा दिन सहकारीहरु पनि प्रविधिमा जोडिन आवश्यक रहेको बताएकी छिन् । महासंघको आयोजनामा आजबाट सुरु भएको पहिलो डिजिटल कन्क्लेभमा बोल्दै अध्यक्ष मल्ले सहकारीहरु पनि डिजिटलाइजेशनको बाटोमा जान आवश्यक रहेको बताइन् । सहकारी संस्थाले गरको लगानी समयमा असुली नहुँदा अहिलेको समस्या...
काठमाण्डौ । ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६ वटा संघसस्थाले पाथीभरा मुकुम्लुङ केवलकार निर्माणको वातावरण बनाउन संयुक्त रूपमा अपिल गरेका छन् । ताप्लेजुङ उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघ र निर्माण व्यवसायी संघले केवलकार निर्माणको वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा इँटा थप्न सबै सम्बद्ध पक्षसँग संयुक्त रूपमा अपिल गरेका हुन् । अपिलमा...
काठमाण्डौ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको बताए । उनले सरकारको नियमन कार्यशैलीमा पनि प्रश्न गरे ।
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक डोलिन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत भएको छ । संस्थाको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको हो ।
काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सरकारले निर्माण व्यवसायीहरुलाई केही दिनमै ३०-४० अर्ब रुपैयाँ भुक्तान गरी बजार चलायमान बनाउन लागिएको जानकारी दिएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो जानकारी दिएका हुन् । परिसंघले अर्थमन्त्रीसँग भेट गरेपछि जारी गरेको विज्ञप्तिअनुसार अर्थमन्त्री पुनले अर्थतन्त्र केही दवाबमा रहेको...
काठमाडौँ । चैत्र १ गते मात्र ४ रुपैयाँमा केश काटिने साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिसकाउण्ट प्राप्त गर्न सकिने अफर सार्वजनिक भएको छ । बि स्टार एकेडेमी एण्ड युनिसेक्स सलून आदर्शनगर, कपनको चौथो वार्षिकोत्सवको अवसर अवसरमा यस्तो अफर आएको सञ्चालक विक्रम गौतमले बताए ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.