भोटेकोशी बाढीले उर्जामा १६ अर्बभन्दा बढीको क्षति, पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब आवश्यक
काठमाण्डौ । भोटेकोशी बाढी तथा पहिरोका कारण विद्युत् आयोजना र प्रसारण संरचनामा भएको क्षतिले ऊर्जा क्षेत्रमा मात्रै १६ अर्ब ३४ करोड ६९ लाख रुपैयाँ बराबरको आर्थिक क्षति हुने प्रारम्भिक अनुमान गरिएको छ।राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले बाढी तथा पहिरोका कारण विद्युत् उत्पादनमा आएको कमी र...

