बजेटको प्राथमिकतामा पूर्वाधारमा लगानी विस्तार
काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेटले पूर्वाधारमा लगानी विस्तार गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै आगामी आवको बजेटको प्राथमिकताहरु सार्वजनिक गरेका हुन् ।