शुक्रबार, जेष्ठ १,२०८३ 02:45:30
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:45:30
अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन
ECONOMY& POLITICS

अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् ।  अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेटसम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख...

नेपाल र श्रीलंकाका राष्ट्रिय चेम्बरबीच विभिन्न विषयमा सहकार्य गर्ने सहमति
NEWS

नेपाल र श्रीलंकाका राष्ट्रिय चेम्बरबीच विभिन्न विषयमा सहकार्य गर्ने सहमति

काठमाण्डौ । नेपाल–श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री र चेम्बर अफ एक्सपोर्ट श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यमलगायतका विषयमा हस्ताक्षर भएको छ ।नेपालका लागि श्रीलंकाका एक्टिङ एम्बेष्डर चाल्स डि अफेयर्स (एआई) चमेरा मुनासिंघेको उपस्थितीमा भएको जुम मिटिङ मार्फत नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनएससिसिआई) का महासचिव नरेन्द्र बल्लभ पन्त र...

भारतमाथि अमेरिकी करको निर्णय: इन्धन मूल्यवृद्धि हुँदै नेपालको अर्थतन्त्रलाई लाग्नसक्छ झट्का !
NEWS

भारतमाथि अमेरिकी करको निर्णय: इन्धन मूल्यवृद्धि हुँदै नेपालको अर्थतन्त्रलाई लाग्नसक्छ झट्का !

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रूसबाट तेल खरिद गरेको भन्दै भारतीय आयातमा थप २५ प्रतिशत कर लगाउने कार्यकारी आदेश जारी गरेपछि त्यसको असर छिमेकी मुलुक नेपालमा समेत गहिरो रूपमा पर्न सक्ने देखिएको छ। यस निर्णयले भारतमा हुने अमेरिकी आयातमा भन्सार शुल्क ५० प्रतिशतसम्म पुर्‍याउनेछ, जसले भारतको अर्थतन्त्रमा भारी दबाब सिर्जना गर्नेछ। नेपाल, जसले शतप्रतिशत...

देशको समग्र अर्थतन्त्रमा सुधारः अर्थमन्त्री पोडेल
ECONOMY& POLITICS

देशको समग्र अर्थतन्त्रमा सुधारः अर्थमन्त्री पोडेल

काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले देशको समग्र अर्थतन्त्रमा सुधार आएको बताएका छन् । बुधबार काठमाण्डौको भृकुटी मण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।  ‘अर्थतन्त्रको समग्र क्षेत्रमा सुधार भएको छ । अझै सुधारको आवश्यकता रहेको छ। सरकार निजी क्षेत्र मिलेर अगाडि बढ्न र आर्थिक सुधार गर्नतर्फ...

भृकुटी मण्डपको पुरानो खुला बजार हटाइने, सयौं व्यापारीको बिचल्ली हुने
NEWS

भृकुटी मण्डपको पुरानो खुला बजार हटाइने, सयौं व्यापारीको बिचल्ली हुने

काठमाण्डौ । सरकारले काठमाण्डौको भृकुटी मण्डप स्थित सयौं पसल बन्द गर्ने भएको छ । भृकृटीमण्डपमा वर्षौदेखि हजारौं परिवारले खुला बजारभित्र आफ्ना पसल तथा व्यवसाय सञ्चालन गर्दै आएका छन् । तिनै पसल तथा व्यवसायहरु सरकारले चालु आवभित्रमा हटाईसक्ने भएको हो ।  उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को उद्घाटन गर्दै यस्तो बताएका हुन् ।...

पोखरा महानगरपालिकाद्वारा नगर ऊर्जा योजना सार्वजनिक
NEWS

पोखरा महानगरपालिकाद्वारा नगर ऊर्जा योजना सार्वजनिक

काठमाण्डौ । पोखरा महानगरपालिकाले मंगलबार आफ्नो प्रथम नगर ऊर्जा योजना (एमइपी) औपचारिक रूपमा सार्वजनिक गरेको छ ।पाँच वर्षे अवधिको यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । यसले नेपालको राष्ट्रिय ऊर्जा तथा जलवायु लक्ष्यमा योगदान पुर्याउने अपेक्षा गरिएको...

उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक : अध्यक्ष ढकाल
ECONOMY& POLITICS

उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक : अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताएका छन् । जीतपुर सिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन गर्दै ढकालले उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिएका हुन्।  उनले यस विषयमा महासंघले सरकार नियामक नियकासंग पैरवी...

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न संगठीत र संघन प्रयास जारीः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न संगठीत र संघन प्रयास जारीः अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठीत र सघन प्रयास जारी राखेको बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा सांसदले राखेको प्रश्नको जवाफ दिदै अर्थमन्त्री पौडेलले भने, ‘नेपालको संगठीत र सघन प्रयासहरुको परिणामस्वरुप निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्कनेछ...

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७% विद्यार्थी उत्तीर्ण
NEWS

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७% विद्यार्थी उत्तीर्ण

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपश्चात नतिजा सार्वजनिक गरिएको हो ।परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । यस्तै ३८.८३ विद्यार्थी ननग्रेड भएको बोर्डले जनाएको छ । यसपटकको कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि सुरु भएको थियो । शिक्षक आन्दोलनका कारण कक्षा १२ को...

राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरू, कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
NEWS

राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरू, कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाण्डौ । सोमबार साझ राष्ट्रिय परीक्षा बोर्डमा बैठक सुरु भएको छ । कक्षा १२ को नतिजा सार्वजनिक गर्नेबारे सानोठिमीस्थित बोर्डको कार्यालयमा बैठक बसेको हो ।  बैठक समाप्त भएपछि नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ ।  

एक वर्षमा ६.१६ लाख थान नक्कली डलर बरामद, २१२०.६२% ले वृद्धि
NEWS

एक वर्षमा ६.१६ लाख थान नक्कली डलर बरामद, २१२०.६२% ले वृद्धि

काठमाण्डौ । गत आर्थिक वर्षमा नक्कली डलर देखाएर ठग्नेहरु बढेका छन् । नेपाल प्रहरीका अनुसार गत आवमा १०० र ५० दरका कुल ६ लाख १६ हजार थान नक्कली डलर बरामद भएको छ ।यो अघिल्लो आवको तुलनामा २१२०.६२ प्रतिशत बढी हो । अघिल्लो आवमा सोही दरका २७ हजार ७४० थान नक्कली डलरका नोटहरु मात्रै बरामद भएको थियो ।  विशेषगरी नेपालजस्तो विकासोन्मुख वा आर्थिक रुपले केही कमजोर देशहरुमा छिटो पैसा कमाउने...

‘देवयानी’ मार्फत आख्यानको दुनियाँमा प्रवेश गरे बसन्त चौधरी, प्रेम, द्वन्द्व र मौन विद्रोहको कथा
OTHERS

‘देवयानी’ मार्फत आख्यानको दुनियाँमा प्रवेश गरे बसन्त चौधरी, प्रेम, द्वन्द्व र मौन विद्रोहको कथा

काठमाण्डौ । साहित्यकार बसन्त चौधरी अब आख्यानको दुनियाँमा पनि प्रवेश गरेका छन् ।  उनको पहिलो उपन्यास ‘देवयानी’ सार्वजनिक भएसँगै नेपाली साहित्यमा प्रेम, सम्बन्ध र आत्मसंघर्षबारे एक गहिरो र सशक्त छलफल सुरु भएको छ । उनका अन्य साहित्यिक सिर्जना झै देवयानीले समेत साहित्यप्रेमीमाझ चर्चा कमाइरहेको छ ।  साङ्ग्रिला बुक्सद्वारा प्रकाशित ‘देवयानी’ उपन्यास प्रेमको मनोविज्ञान,...

अधिक भारवहन नियन्त्रणमा कडाइ गर्न महासंघको आग्रह
NEWS

अधिक भारवहन नियन्त्रणमा कडाइ गर्न महासंघको आग्रह

काठमाण्डौ । सडक र पुल संरचनामा क्षति र दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले अधिक भारवहनमा नियन्त्रण गर्न सरकारलाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ।महासंघका महासचिव राजेन्द्र विकम बानियाको नेतृत्वमा गएको टोलिले बागमती प्रदेश राजमार्ग सुरक्षा कार्यालय रामनगर र चितवनका प्रमुख जिल्ला अधिकारीलाई छुट्टाछुट्टै पत्र बुझाउँदै हाल...

पहिरोका कारण दाउन्ने सडक अवरुद्ध
NEWS

पहिरोका कारण दाउन्ने सडक अवरुद्ध

काठमाण्डौ । नारायाघाट–बुटबल सडक खण्ड अन्तर्गत दाउन्नेको सडक अवरुद्ध भएको छ । पहिरो खसेका कारण दाउन्नेको सडकखण्ड अवरुद्ध भएको हो ।  

बजेट कार्यान्वयनसम्बन्धी अर्थ  र स्वास्थ्य मन्त्रालयबीच छलफल, स्वास्थ्य मन्त्रालयद्वारा २१ सय जनशक्ति थप्न प्रस्ताव
NEWS

बजेट कार्यान्वयनसम्बन्धी अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल, स्वास्थ्य मन्त्रालयद्वारा २१ सय जनशक्ति थप्न प्रस्ताव

काठमाण्डौ । आर्थिक  वर्ष २०८२÷८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको छ ।  स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सातवटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई...

‘लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२’ प्रचलनमा, रु.१० लाखसम्मको कर्जाको सुरक्षण
NEWS

‘लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२’ प्रचलनमा, रु.१० लाखसम्मको कर्जाको सुरक्षण

काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोषले लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२ प्रचलनमा ल्याएको छ। कोषले ऋणीको मृत्यु,अशक्ततता वा परीयोजना नष्ट भई बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित लघु कर्जामा हुन सक्ने नोक्सानीको क्षति विरुद्ध सुरक्षण प्रदान गर्ने उदेश्यले उक्त योजना प्रचलनमा ल्याएको हो।  भक्तपुर आयोजित एक कार्यक्रमबीच कोषले उक्त योजना सार्वजनिक गरेको हो।  

विश्वभरका नेपाली उद्यमी जोड्दै फिने, गण्डकीमा पनि कमिटी विस्तार
ECONOMY& POLITICS

विश्वभरका नेपाली उद्यमी जोड्दै फिने, गण्डकीमा पनि कमिटी विस्तार

काठमाण्डौ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई जोड्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले गण्डकीमा पनि आफ्नो कमिटी विस्तार गरेको छ ।पोखराको वरपिपल रिसोर्टमा सम्पन्न भेलाले जितु गुरुङको नेतृत्वमा गण्डकी प्रदेश समिति गठन गरेको हो । १९ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ उदास र सुनिल...

श्रलंकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर र श्रीलंका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता
ECONOMY& POLITICS

श्रलंकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर र श्रीलंका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता

काठमाण्डौ । श्रीलंकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र श्रीलङकन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज  (एसएलसीएसएमआई)बीच साना तथा मझौला उद्यम प्रवद्र्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ ।  श्रीलंका लागि नेपाली राजदूत डा. पूर्ण बहादुर नेपालीको उपस्थितीमा सम्झौता पत्रमा एनसीसीका तर्फबाट अध्यक्ष...

प्रधानमन्त्री ओली आज राती तुर्कमेनिस्तानको भ्रमणमा जादै
ECONOMY& POLITICS

प्रधानमन्त्री ओली आज राती तुर्कमेनिस्तानको भ्रमणमा जादै

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११ः५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जान लागेका हुन् ।  प्रधानमन्त्री ओली साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार ...

अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैँ तोक्नसक्ने !
NEWS

अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैँ तोक्नसक्ने !

काठमाण्डौ । अबदेखि प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नै तलब र सेवा–सुविधा तोक्ने अधिकार पाउने भएका छन्। संघीय संसद्बाट पारित ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यस्तो व्यवस्था कानुनी रूपमा लागू भएको हो।राष्ट्रपति रामचन्द्र पौडेलले साउन १४ गते प्रमाणीकरण गरेको उक्त विधेयकले पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी ऐन, २०४९ मा संशोधन गरेको छ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X