बैशाख १२ गते बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय, शिक्षकहरुको माग सम्बोधन हुने
काठमाण्डौ । सरकारले आगामी १२ बैशाखमा बस्ने गरी संसदको बजेट अधिवेशन आह्वानका लागि राष्टपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

