शनिबार, बैशाख २६,२०८३ 04:36:53
Bizshala
  • शनिबार, बैशाख २६,२०८३ 04:36:53
काठमाण्डौको वायु प्रदुषणमा आएन सुधार, आजपनि विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा
NEWS

काठमाण्डौको वायु प्रदुषणमा आएन सुधार, आजपनि विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा

काठमाण्डौ । काठमाण्डौ वायु प्रदुषण मापनमा विश्वकै शीर्ष स्थानमा यथावत रहेको छ । ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहानसम्मको आँकडाअनुसार काठमाण्डौ २५० एक्यूआई वायु गुणस्तरका साथ सूचीको पहिलो स्थानमा रहेको छ ।

सहकारीमा व्यक्तिगत ५० लाखसम्म निक्षेपको सीमा हटाइयो
NEWS

सहकारीमा व्यक्तिगत ५० लाखसम्म निक्षेपको सीमा हटाइयो

काठमाण्डौ । सहकारीमा व्यक्तिगत ५० लाखसम्म बचतको सीमा हटाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरेसँगै कार्यान्वयनमा आएको संशोधित सहकारी ऐनमा व्यक्तिगत बचतकर्ताको निक्षेप सीमा हटाइएको हो ।

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु
NEWS

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु

काठमाण्डौ । नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ ।  सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्ययोजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ ।

इन्फिनिटी लघुवित्तले अब कर्जालगायत अन्य भुक्तानीहरू सिधै सदस्यको बैंक खातामा भुक्तानी गर्ने
NEWS

इन्फिनिटी लघुवित्तले अब कर्जालगायत अन्य भुक्तानीहरू सिधै सदस्यको बैंक खातामा भुक्तानी गर्ने

काठमाण्डौ । इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस जोडी डिजिटल कारोबार सुरु गरेको छ । यसैसँग इन्फिनिटी लघुवित्त एनपीआईमार्फत आफ्नो प्रणालीबाट कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बनेको छ ।  इन्फिनिटी लघुवित्तले अब एनसीएचएल–आईपीएस/आरपीएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानी लगायतका विभिन्न संकलनका...

आगामी आ.ब.को बजेट तथा कार्यक्रमका लागि सरकारले सुझाव माग्यो, यसरी पठाउन सकिन्छ
NEWS

आगामी आ.ब.को बजेट तथा कार्यक्रमका लागि सरकारले सुझाव माग्यो, यसरी पठाउन सकिन्छ

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमका लागि सरकारले नागरिकहरुबाट सुझाव मागेको छ ।  अर्थमन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी काम सुरुवात भइसकेकोले नागरिकहरुबाट समेत आवश्यक सुझाव मागिएको बताएको छ । 

काठमाण्डौ विश्वकै प्रदूषित शहर, सबैभन्दा सफा अमेरिकाको सियटल
NEWS

काठमाण्डौ विश्वकै प्रदूषित शहर, सबैभन्दा सफा अमेरिकाको सियटल

काठमाण्डौ । काठमाण्डौ फेरिपनि विश्वकै प्रदूषित शहर बनेको छ । आज बिहानको एयर क्वालिटी इन्डेक्स’ को तथ्यांकअनुसार २६१ एक्युआई वायु गुणस्तरका साथ काठमाण्डौ विश्वकै शीर्ष प्रदूषित शहरको रुपमा रहेको छ ।  अघिल्लो दिन नेपाल सूचीको दोस्रो स्थानमा थियो ।  

गठबन्धनमा खटपट सुरु भएको गगनको संकेत, भन्छन्-'प्रधानमन्त्रीले एकलौटी गरे, कांग्रेसले भनेको टेर्न छाडे'
NEWS

गठबन्धनमा खटपट सुरु भएको गगनको संकेत, भन्छन्-'प्रधानमन्त्रीले एकलौटी गरे, कांग्रेसले भनेको टेर्न छाडे'

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गर्ने प्रयास जारी राखेका समाचारहरु बाहिरिएकै बेला नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा समस्या आउने संकेतसहितको कडा अभिव्यक्ति दिएका छन्।  सोमबार तनहुँमा ‘तरुण यात्रा’ पुस्तक विमोचन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्ता साझेदार दल...

सुनको मूल्यमा विश्लेषक विभाजित: एकथरिले प्रतितोला रु. १ लाख हुने अनुमान गर्दा अर्काथरिबाट भने बढेर २ लाख पुग्ने प्रक्षेपण
NEWS

सुनको मूल्यमा विश्लेषक विभाजित: एकथरिले प्रतितोला रु. १ लाख हुने अनुमान गर्दा अर्काथरिबाट भने बढेर २ लाख पुग्ने प्रक्षेपण

काठमाण्डौ । सुनको मूल्य हालै सर्वकालिक उच्च विन्दुमा पुगे पनि आगामी दिनमा यसको भविष्यबारे विश्लेषकहरूबीच फरक(फरक अनुमानहरू सार्वजनिक भएका छन्।  मर्निङस्टारका विश्लेषकले सुनको मूल्यमा ठूलो गिरावट आउने भविष्यवाणी गरेका छन्, जसअनुसार यसको मूल्य अहिलेको तुलनामा करिब ४० प्रतिशतले घट्नसक्छ। तर, अर्कोतर्फ, अन्य प्रमुख वित्तीय संस्थाहरूले भने सुनको मूल्य अझै बढ्ने आशावादी...

आगामी आवको बजेटका लागि उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले दियो यस्ता सुझाव
ECONOMY& POLITICS

आगामी आवको बजेटका लागि उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले दियो यस्ता सुझाव

काठमाण्डौ । आव २०८२/८३ को बजेट तर्जुमा गर्ने सिलसिलामा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विभिन्न राय सुझावहरु पेश गरेको छ । आगामी बजेटको निर्माण गर्दा उद्योगी व्यवसायीहरुको वास्तविक समस्यालाई समेत मध्येनजर गरि नीति नियम बनाउन अत्यन्तै जरुरी रहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जनाएको छ ।  आगामी वर्षको राजश्व नीति तर्जुमा गर्ने सन्दर्भमा नेपाल उद्योग...

हेटौँडा सिमेन्ट उद्योगले पुनःसुरु गर्यो उत्पादन
NEWS

हेटौँडा सिमेन्ट उद्योगले पुनःसुरु गर्यो उत्पादन

काठमाण्डौ । हेटौँडा सिमेन्ट उद्योगले करिब पाँच महिनापछि पुनः सिमेन्ट उत्पादन थालेको छ। लामो समयदेखि बन्द रहेको उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएसँगै आजदेखि पुनःउत्पादन सुरु भएको हो ।  उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले गत असोज १५ गतेदेखि सिमेन्ट...

काठमाण्डौ महानगरका कर्मचारीले पाए रोकिएको तीन महिनाको तलब
NEWS

काठमाण्डौ महानगरका कर्मचारीले पाए रोकिएको तीन महिनाको तलब

काठमाण्डौ । लामो समयदेखि तलब नपाएका काठमाण्डौ महानगरपालिकाका कर्मचारीले तलब बुझेका छन् । महानगरका कर्मचारीलेे विगत ३ महिनादेखि रोकिएको तलब आज पाएका हुन् ।

मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुन्छ, सम्पूर्ण तयारी पूराः राप्रपा
ECONOMY& POLITICS

मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुन्छ, सम्पूर्ण तयारी पूराः राप्रपा

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले मंगलबार काठमाण्डौमा आयोजना गर्ने प्रदर्शन र सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिन मंगलबार काठमाण्डौको भृकुटीमण्डपमा प्रदर्शन र सभा आयोजना गर्दैछ ।  

विश्वकै दोस्रो प्रदूषित शहर बन्यो काठमाण्डौ
NEWS

विश्वकै दोस्रो प्रदूषित शहर बन्यो काठमाण्डौ

काठमाण्डौ । काठमाण्डौको वायु प्रदुषणको मात्रामा खासै सुधार आउन सकेको छैन । आज बिहानको एयर क्वालिटी इन्डेक्स’ को तथ्यांकअनुसार २३३ एक्युआई वायु गुण्चास्तरका साथ काठमाण्डौ विश्वकै दोस्रो प्रदूषित शहरको रुपमा रहेको छ ।  सूचीको दोस्रो स्थानमा भने भारतको राजधानी नयाा दिल्ली रहेको छ । जहाँको वायु गुणस्तर २८० एक्युआई रहेको छ । यस्तै पाकिस्तानको लाहोर तेस्रो,भियतनामको हानोई...

ग्लोबल आइएमई लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी
OTHERS

ग्लोबल आइएमई लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै विभिन्न ४ वटा पदका लागि कर्मचारी माग गरेको हो ।  संस्थाले विभागीय प्रमुख÷सहायक, प्रदेश प्रमुख÷अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदका लागि दरखास्त खुलाएको छ । व्यवस्थापकीय पदका लागि २१ वर्ष पुरा भई ५० वर्ष ननाघेको, अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० वर्ष...

सुकेटार विमानस्थलमा करिब चार महिनापछि पुनः हवाई सेवा सुरु
TOURISM

सुकेटार विमानस्थलमा करिब चार महिनापछि पुनः हवाई सेवा सुरु

काठमाण्डौ । सुकेटार विमानस्थलमा करिब चार महिनापछि पुनः हवाई सेवा सुरु भएको छ । नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मंसिरको अन्तिम सातादेखि सुकेटार विमानस्थलमा नियमित उडान हुन सकेको थिएन ।  शुक्रबार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आइतबारका लागि सारिएको थियो । 

सफल व्यवसायी बन्न चाहनुहुन्छ ? यी १० पुस्तक बन्न सक्छन् उपयोगी
OFF THE BEAT

सफल व्यवसायी बन्न चाहनुहुन्छ ? यी १० पुस्तक बन्न सक्छन् उपयोगी

काठमाण्डौ। यदि तपाईं विजिनेश सुरु गर्न गइरहनुभएको छ भने र कसैले तपाईलाई पुस्तक पढ्नुहोस् भन्यो भने अनौठो लाग्ला । अधिकांश सफल कारोबारी वा सीइओले कुनै कलेज वा स्कूलबाट विजिनेशको सूत्र सिकेर आएका हुँदैनन् । कुनै एउटा मात्र पुस्तकले पूर्ण रुपमा विजिनेश सिकाउन पनि सक्दैन । तर, कुनै पुस्तक यस्ता छन्, जसलाई विजिनेश सुरु गर्नुभन्दा पहिला एकपटक पढ्न आवश्यक हुन्छ । यी यस्ता पुस्तक...

आज रामनवमी पर्व, सेयर बजार बन्द रहने
NEWS

आज रामनवमी पर्व, सेयर बजार बन्द रहने

काठमाण्डौ । आज हिन्दु धर्मावलम्बीहरुले रामनवमी पर्व मनाउदै छन् । त्रेतायुगमा अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा भगवान् श्रीरामको जन्म भएको दिनको रुपमा चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइने गरिन्छ ।  यस अवसर्मा आज नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको...

जाजरकोटमा एकपछि अर्को भूकम्प
NEWS

जाजरकोटमा एकपछि अर्को भूकम्प

काठमाण्डौ । जाजरकोट केन्द्रविन्दू भएर केहीबेर अघि एकपछि अर्को भूकम्पको धक्का महसुस गरिएको छ। 

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश
NEWS

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाण्डौ । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको छ ।  

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
ECONOMY& POLITICS

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको हो ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैठौं शिखर सम्मेलन समापनपश्चात ओली र मोदीबीच भेटवार्ता भएको हो । उक्त भेटवार्तामा नोपलकी परराष्ट्रमन्त्री आरजु राणा तथा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X