शुक्रबार, भाद्र २६,२०८३ 11:56:55
Bizshala
  • शुक्रबार, भाद्र २६,२०८३ 11:56:55
३५ वर्षसम्म नभएको सुकुम्बासी बस्तीको व्यवस्थापन ३५ मिनेटमै खोजेर हुँदैन : प्रधानमन्त्री
ECONOMY& POLITICS

३५ वर्षसम्म नभएको सुकुम्बासी बस्तीको व्यवस्थापन ३५ मिनेटमै खोजेर हुँदैन : प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुकुम्बासीहरुलाई व्यवस्थापन गर्न समय लाग्ने बताएका छन् ।  प्रतिनिधिसभाको बैठकमा प्रम शाहले सुकुम्बासी बस्तीलाई दिगो रुपमा व्यवस्थापन गर्न समय लाग्ने बताएका हुन् ।  

सबै आयोगका प्रतिवेदन एकैपटक अध्ययन गरेर निर्णय लिन्छौँ : प्रधानमन्त्री शाह
NEWS

सबै आयोगका प्रतिवेदन एकैपटक अध्ययन गरेर निर्णय लिन्छौँ : प्रधानमन्त्री शाह

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न आयोगहरूले सार्वजनिक गरेका प्रतिवेदनलाई छुट्टाछुट्टै रूपमा नभई समग्र रूपमा अध्ययन गरेर आवश्यक निर्णय र कारबाही प्रक्रिया अघि बढाइने बताएका छन् ।प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले हालै सार्वजनिक भएको जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको...

सरकारप्रति धेरै आशा छ । केही दिनमा नै त्यो संकेत देखियो
PUBLIC EXPECTATION

सरकारप्रति धेरै आशा छ । केही दिनमा नै त्यो संकेत देखियो

जनमत

सिबिफिनले गर्यो बजेटको स्वागत, अर्थतन्त्र चलायन हुने ठहर
NEWS

सिबिफिनले गर्यो बजेटको स्वागत, अर्थतन्त्र चलायन हुने ठहर

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सरकारले गत शुक्रबार प्रस्तुत गरेको बजेटको स्वागत गरेको छ । सिबिफिनले एक विज्ञप्ती जारी गर्दै बजेटमार्फत आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोवल अभिवृद्धि, लगानी प्रवद्र्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणको दिशामा अघि सारिएका नीतिगत तथा संरचनागत सुधारका पहलहरुको  स्वागत गरेको छ ।विगत केही समयदेखि सुषुप्त...

राष्ट्रियसभामा चुनाव केन्द्रित बहस, दुई विधेयक अघि बढ्दै
NEWS

राष्ट्रियसभामा चुनाव केन्द्रित बहस, दुई विधेयक अघि बढ्दै

काठमाण्डौं । संघीय संसद्मा बजेटमाथिको बहस शुरु भएसँगै निर्वाचन प्रणालीसँग सम्बन्धित महत्वपूर्ण कानूनी संशोधनहरू पनि अघि बढ्न थालेका छन् ।शनिबार बसेको राष्ट्रियसभा बैठकमा निर्वाचन व्यवस्थापन र मतदाता अभिलेख सुधारसँग सम्बन्धित दुई विधेयकलाई प्राथमिकताका साथ अघि बढाउने कार्यसूची तय गरिएको छ ।

प्रक्रियागत रुपमा निकै त्रुटी छन् । बिनास गरेरमात्र विकास हुदैन भन्ने बुझ्नपर्यो
BUDGET

प्रक्रियागत रुपमा निकै त्रुटी छन् । बिनास गरेरमात्र विकास हुदैन भन्ने बुझ्नपर्यो

जनमत

नयाँ सरकारपछि अमेरिकी कूटनीतिक सक्रियता बढ्यो, उपविदेशमन्त्री रोजर्स काठमाडौंमा
NEWS

नयाँ सरकारपछि अमेरिकी कूटनीतिक सक्रियता बढ्यो, उपविदेशमन्त्री रोजर्स काठमाडौंमा

काठमाण्डौं । नेपालमा नयाँ राजनीतिक समीकरण बनेपछि अमेरिकाको उच्चस्तरीय कूटनीतिक सक्रियता बढेको संकेत देखिएको छ ।  अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीति हेर्ने उपविदेशमन्त्री सारा बी रोजर्स नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन् ।

प्रहरीले गोली हानेर समात्यो लुटेरा, खुर्सानीको धुलो फ्याँकेर गर्थे लुटपाट
NEWS

प्रहरीले गोली हानेर समात्यो लुटेरा, खुर्सानीको धुलो फ्याँकेर गर्थे लुटपाट

काठमाण्डौ । राजधानीका विभिन्न स्थानमा भएका डाँका तथा लुटपाट घटनामा संलग्न रहेको आरोप लागेका गणेश कार्कीलाई प्रहरीले शनिबार राति जडिबुटी क्षेत्रबाट गोली प्रहारपछि पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रतिरोध गर्दै प्रहरीमाथि आक्रमण गरेपछि आत्मरक्षाका क्रममा गोली प्रहार...

पीएसजीले लगातार दोस्रोपटक जित्यो च्याम्पियन्स लिग, आर्सनल पेनाल्टीमा स्तब्ध
OTHERS

पीएसजीले लगातार दोस्रोपटक जित्यो च्याम्पियन्स लिग, आर्सनल पेनाल्टीमा स्तब्ध

निद्राले मस्तिष्क सफा राख्न महत्वपूर्ण भूमिका खेल्ने नयाँ अध्ययनको निष्कर्ष
OTHERS

निद्राले मस्तिष्क सफा राख्न महत्वपूर्ण भूमिका खेल्ने नयाँ अध्ययनको निष्कर्ष

काठमाण्डौ । लामो समयदेखि निद्रालाई शरीर र मस्तिष्कको आराम तथा पुनःस्थापनाको समयका रूपमा हेरिँदै आएको भए पनि नयाँ वैज्ञानिक समीक्षा अध्ययनले निद्राको अर्को महत्वपूर्ण भूमिका उजागर गरेको छ। अध्ययनअनुसार निद्राको समयमा मस्तिष्कमा सक्रिय हुने विशेष सफाइ प्रणालीले हानिकारक फोहोर पदार्थ हटाएर मस्तिष्कको स्वास्थ्य जोगाउन मद्दत गर्छ।विज्ञान जर्नल ‘साइन्स’ मा प्रकाशित...

गण्डकीमा राइड सेयरिङको नयाँ भाडादर लागू, एपमै भाडा समावेश अनिवार्य, अतिरिक्त शुल्क निषेध
NEWS

गण्डकीमा राइड सेयरिङको नयाँ भाडादर लागू, एपमै भाडा समावेश अनिवार्य, अतिरिक्त शुल्क निषेध

काठमाण्डौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवामा नयाँ भाडादर लागू गर्दै डिजिटल यातायात प्रणालीलाई नियमन गर्ने प्रयास गरेको छ ।  प्रदेशभित्र सञ्चालन हुने दुई पांग्रे र चार पांग्रे सवारीका लागि छुट्टाछुट्टै दर निर्धारण गर्दै सरकारले सेवा पारदर्शी र व्यवस्थित बनाउने नीति अघि सारेको हो ।

मुस्ताङमा लेक लागेर १३ जनाको मृत्यु
TOURISM

मुस्ताङमा लेक लागेर १३ जनाको मृत्यु

काठमाण्डौ । हिमाली जिल्ला मुस्ताङमा धार्मिक तथा पर्यटकीय गतिविधि बढ्दै जाँदा उच्च उचाइका कारण हुने स्वास्थ्य समस्या पनि चुनौतीका रूपमा देखिएको छ। चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म लेक लागेर १३ जना पर्यटकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृत्यु हुनेमध्ये ४ जना नेपाली र ९ जना विदेशी पर्यटक रहेका छन्। अधिकांश पर्यटक मुक्तिनाथ दर्शनका लागि आएका थिए।...

ट्राफिक नियम उल्लङ्घनमा कारबाही अभियान तीब्र, २४ घण्टामा १,९९४ चालक कारबाही, ५ लाखभन्दा बढी राजस्व संकलन
NEWS

ट्राफिक नियम उल्लङ्घनमा कारबाही अभियान तीब्र, २४ घण्टामा १,९९४ चालक कारबाही, ५ लाखभन्दा बढी राजस्व संकलन

काठमाण्डौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा व्यापक कारबाही गरेको छ ।  विभिन्न प्रकारका ट्राफिक नियम तोड्ने १ हजार ९९४ जना चालकलाई जरिवाना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

हनी ट्र्याप प्रकरणमा टिकटकर तुलसा अधिकारी पक्राउ, रेडकर्नर नोटिसपछि पक्राउ परेकी अधिकारीविरुद्ध पाँच कसुरमा मुद्दा
NEWS

हनी ट्र्याप प्रकरणमा टिकटकर तुलसा अधिकारी पक्राउ, रेडकर्नर नोटिसपछि पक्राउ परेकी अधिकारीविरुद्ध पाँच कसुरमा मुद्दा

काठमाण्डौं । चर्चित टिकटकर तुलसा (तुलसी) अधिकारीलाई ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ गरी नेपाल ल्याएर प्रहरी हिरासतमा राखिएको छ ।  थाइल्यान्डबाट पक्राउ परेकी उनलाई रेड नोटिसका आधारमा नेपाल फर्काइएको हो ।

बिजुली उपभोगमा ५% भ्याट: उपभोक्तामाथि भार कि राजस्व रणनीति ?
NEWS

बिजुली उपभोगमा ५% भ्याट: उपभोक्तामाथि भार कि राजस्व रणनीति ?

काठमाण्डौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गरिएको नयाँ कर व्यवस्थाले ऊर्जा क्षेत्रदेखि उपभोक्ता बजारसम्म व्यापक बहस जन्माएको छ ।  सरकारले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकमा पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने निर्णय गरेसँगै यसले राजस्व नीति र ऊर्जा रूपान्तरण रणनीतिबीचको सन्तुलनमाथि प्रश्न उठाएको छ ।

देशभर बदली र वर्षाको सम्भावना, लुम्बिनी तराईमा हुरी चल्न सक्ने चेतावनी
NEWS

देशभर बदली र वर्षाको सम्भावना, लुम्बिनी तराईमा हुरी चल्न सक्ने चेतावनी

काठमाण्डौं । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भू-भागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ ।    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा...

अमेरिकी डलर १५२ रुपैयाँ नजिक, राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ विनिमयदर
NEWS

अमेरिकी डलर १५२ रुपैयाँ नजिक, राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ विनिमयदर

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ ।  सार्वजनिक गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य १५२ रुपैयाँको हाराहारीमा पुगेको छ ।

दक्षिण एशियासँग तुलना गर्दा नेपालको लाभकर अझै कम, तर लगानीकर्ता किन आक्रोशित ?
Capital Market

दक्षिण एशियासँग तुलना गर्दा नेपालको लाभकर अझै कम, तर लगानीकर्ता किन आक्रोशित ?

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर (Capital Gains Tax) बढाउने निर्णय गरेपछि लगानीकर्ता वृत्तमा तीव्र बहस सुरु भएको छ। धेरै लगानीकर्ताले नेपालमा करको भार अत्यधिक बढाइएको दाबी गरिरहेका छन्। तर दक्षिण एशियाका प्रमुख मुलुकसँग तुलना गर्दा नेपाल साँच्चै महँगो भएको हो कि अझै प्रतिस्पर्धी कर प्रणालीमै छ ? भन्ने प्रश्न उठेको...

‘बिजुली प्रयोग बढाउनुपर्ने बेला कर थप्नु दुर्भाग्यपूर्ण’
BUDGET

‘बिजुली प्रयोग बढाउनुपर्ने बेला कर थप्नु दुर्भाग्यपूर्ण’

काठमाण्डौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कलमान घिसिङले विद्युत उपभोगमा थप कर लगाउने सरकारी निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ताबाट ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) असुल्ने व्यवस्था प्रस्ताव गरिएपछि घिसिङले त्यसप्रति असन्तुष्टि जनाएका...

ईभी करबारे फैलिएको भ्रममा अर्थमन्त्रीको सचिवालयको स्पष्टीकरण
BUDGET

ईभी करबारे फैलिएको भ्रममा अर्थमन्त्रीको सचिवालयको स्पष्टीकरण

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएसँगै विद्युतीय सवारी (EV) मा सरकारले अत्यधिक कर वृद्धि गरेको भन्दै सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा विभिन्न दाबीहरू सार्वजनिक भएका छन्। विशेषगरी २० देखि ३० लाख रुपैयाँसम्मका विद्युतीय सवारीमा ४० प्रतिशत तथा ५० लाख रुपैयाँभन्दा माथिका सवारीमा १३० प्रतिशतसम्म कर लाग्ने भन्दै आएका समाचारप्रति अर्थमन्त्री डा....

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.