शनिबार, बैशाख २६,२०८३ 03:25:44
Bizshala
  • शनिबार, बैशाख २६,२०८३ 03:25:44
नेपाल पर्यटन बोर्ड र युएनडीपीको साझेदारीमा ५० लाख अमेरिकी डलरको ‘दिगो पर्यटन परियोजना’ सम्झौता
TOURISM

नेपाल पर्यटन बोर्ड र युएनडीपीको साझेदारीमा ५० लाख अमेरिकी डलरको ‘दिगो पर्यटन परियोजना’ सम्झौता

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (युएनडीपी–नेपाल) ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना (एसटीपी)’ नामक नयाँ परियोजना सुरु गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दीपकराज जोशी र युएनडीपी–नेपालकी आवासीय प्रतिनिधि...

एमआईटीटी–२०२५: रूसी बजारमा नेपालका पर्यटन सम्भावना विस्तार
TOURISM

एमआईटीटी–२०२५: रूसी बजारमा नेपालका पर्यटन सम्भावना विस्तार

काठमाण्डौ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले रुसको राजधानी मस्कोमा सम्पन्‍न इन्टरनेसनल ट्राभल एण्ड टुरिजम एक्जिविसन(एमआईटीटी) २०२५ मा सक्रिय सहभागिता जनाएको छ । जसमा नेपाली प्रतिनिधिमण्डलले नेपालको पर्यटन सम्भावना र पर्यटकीय गन्तव्यको बारे जानकारी गराएका छन् ।रूसको क्रोकस एक्स्पोमा मार्च १८ देखि २० सम्म आयोजित उक्त मेलामा नेपालले आफ्ना विविध र अनौठा पर्यटन...

आज ललितपुरका यी स्थानमा बिजुली काटिने
NEWS

आज ललितपुरका यी स्थानमा बिजुली काटिने

काठमाण्डौ । आज ललितपुरका विभिन्न क्षेत्रमा बिजुली कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो ।पाटनको १३२ केभी सबस्टेशनको प्राविधिक कामका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ ।  

नेपाल आयल निगमले डाक्यो साधारण सभा, १०% नगद लाभांशको प्रस्ताव पारित हुने
NEWS

नेपाल आयल निगमले डाक्यो साधारण सभा, १०% नगद लाभांशको प्रस्ताव पारित हुने

काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले आफ्ना आगामी चैत २९ गते ४३ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । उक्त सभा काठमाण्डौको सिंहदरबारमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्षमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।  चैत ४ गते बसेको निगमको सञ्चालक समितिको बैठकमले यस्तो निर्णय गरेको हो ।  

उद्योगमा तत्काल विद्युत् नियमित गर्न नेपाल उद्योग परिसंघको अपिल
ECONOMY& POLITICS

उद्योगमा तत्काल विद्युत् नियमित गर्न नेपाल उद्योग परिसंघको अपिल

काठमाण्डौ । नेपाल उद्योग परिसंघले उद्योगमा तत्काल विद्युत् नियमित गर्न अपिल गरेको छ । संघले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेको हो ।  अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको नेपाल उद्योग परिसंघले जनाएको छ । ‘केही समय अगाडि पनि नेपालका उद्योगहरुमा लोडसेडिङ्ग गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको...

घ्याङ फेदी जलविद्युत आयोजना लगानी सम्झौता, सिद्धार्थ बैंकले एकल लगानी गर्ने
NEWS

घ्याङ फेदी जलविद्युत आयोजना लगानी सम्झौता, सिद्धार्थ बैंकले एकल लगानी गर्ने

काठमाण्डौ । प्रस्तावित नुवाकोटको घ्याङ फेदी जलविद्युत आयोजना संञ्चालनका लागि सम्झौता गरिएको छ । दुप्चेश्वर गाउँपालिका–१ ताँदीमा पौने २ अर्ब रुपैयाँ लागतमा निर्माण हुने सो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ ।आयोजनाबाट आगामी २०८४ वैशाख मसान्तमा व्यावसायिक उत्पादनको लक्ष्य निर्माण पक्षको रहेको छ । कुल ८ मेगावाट जडित क्षमता भएको उक्त आयोजना...

म्यानमारमा ‘नेपाल–म्यानमार व्यापार र पर्यटन एक्स्पो–२०२५’ हुँदै
NEWS

म्यानमारमा ‘नेपाल–म्यानमार व्यापार र पर्यटन एक्स्पो–२०२५’ हुँदै

काठमाण्डौ। म्यानमारको यांगोनमा यही चैत ८ गते शुक्रबारदेखि ‘नेपाल–म्यानमार व्यापार र पर्यटन एक्स्पो २०२५’ आयोजना गरिने भएको छ । नेपाली दूतावास, म्यानमार र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल र म्यानमारबीच आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा सहकार्य बढाउन मार्च २१ र २२ मा यांगोनमा ‘नेपाल–म्यानमार व्यापार र पर्यटन एक्स्पो २०२५’ गर्न लागिएको हो ।यस एक्सपोमा...

सरकारले तिर्न बाँकी ऋण २६ खर्ब बढी पुग्यो, ८ महिना २.४१ खर्ब थपियो
NEWS

सरकारले तिर्न बाँकी ऋण २६ खर्ब बढी पुग्यो, ८ महिना २.४१ खर्ब थपियो

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो कुल गार्हस्थ्य उत्पादनको ४६.९१ प्रतिशत हुन आउछ । चालु आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । फागुन मसान्तसम्म भने २ खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ थप वृद्धि भएको...

एसइई परीक्षा आजदेखि, ५.१४ लाख विद्यार्थी सहभागी हुँदै
NEWS

एसइई परीक्षा आजदेखि, ५.१४ लाख विद्यार्थी सहभागी हुँदै

काठमाण्डौ । चालु शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा बिहान ८ बजेदेखी शुरू हुनेछ । यो वर्षको परीक्षामा देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ७१ जना सहभागी हुँदैछन् ।  

तामाकोशी पाँचौंका श्रमिकहरू काममा फर्किए, सात दिनभित्र रोजगार सम्झौतापत्र दिइने
NEWS

तामाकोशी पाँचौंका श्रमिकहरू काममा फर्किए, सात दिनभित्र रोजगार सम्झौतापत्र दिइने

काठमाण्डौ । रोजगारदाता कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान पालना नगरेको भन्दै आन्दोलित बनेका तामाकोशी पाँचौंका श्रमिकहरू काममा फर्किएका छन् ।श्रमिकहरूले उठाएको मुद्दामा मंगलबार सिनो हाइड्रोले सहमति जनाएसँगै उनीहरू आज बुधबारदेखि काममा फर्किएका हुन् । आयोजनास्थल बिगु गाउँपालिकाका प्रमुख सञ्जीव ओलीसहितका जनप्रतिनिधिहरू,...

विराटनगरमा आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न
NEWS

विराटनगरमा आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न

काठमाण्डौ । आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न भएको छ । बिग होटलमा आयोजित उक्त कार्यक्रम आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विस कन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा सम्पन्न भएको छ ।  यस सम्मेलनमा कृषि, डिजिटल सेवा प्रदायक, र पर्यटनसँग सम्बन्धित कोशी प्रदेशका उद्यमीहरूले लगानीकर्ता समक्ष लगानीका...

नेपाल विकासशील राष्ट्र हुँदाका तयारी सुरु
ECONOMY& POLITICS

नेपाल विकासशील राष्ट्र हुँदाका तयारी सुरु

काठमाण्डौ । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ ।अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरुलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा...

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना गर्दै पर्यटन बोर्ड
TOURISM

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना गर्दै पर्यटन बोर्ड

काठमाण्डौ । आगामी शुक्रबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा उक्त महोत्सव गर्ने भएको हो ।यो महोत्सव २०७१ चैत ७ गतेदेखि २०८२ वैशाख २९ गतेसम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरहरूमा आयोजना हुने नेपाल पर्यटन...

भारतीय खेलले बिग्रियो एमाले-कांग्रेसको हिसाबकिताब, गठबन्धन सरकार ढल्ने सम्भावना बढ्यो
ECONOMY& POLITICS

भारतीय खेलले बिग्रियो एमाले-कांग्रेसको हिसाबकिताब, गठबन्धन सरकार ढल्ने सम्भावना बढ्यो

काठमाण्डौ । तीव्र गतिमा विकास भइरहेका राजनीतिक घटनाक्रमहरुलाई आधार मान्ने हो भने नेपाली कांग्रेस–नेकपा एमालेको प्रमुख साझेदारी रहेको गठबन्धन सरकार जुनसुकै बेला ढल्नसक्ने सम्भावना देखिएको छ ।  कांग्रेसले एमालेसँग गठबन्धन गरेर सरकार बनाएदेखि नै मन नपराउने राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरुको तीव्र चलखेल र केही नाटकीय घटनाक्रमहरुलाई हेर्दाे निकै शक्तिशाली ठानिने...

९ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किए सुनिता विलियम्स र बुच विल्मोर
NEWS

९ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किए सुनिता विलियम्स र बुच विल्मोर

काठमाण्डौ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका छन् । नेपाली समय अनुसार आज बिहान ३ः१२ मा चार अन्तरिक्ष यात्री बोकेको स्पेसएक्स क्याप्सुल फ्लोरिडाको तट नजिकै समुन्द्रमा अवतरण गरेको थियो ।  दुवैजना अन्तरिक्षयानबाट बाहिर निस्कँदा उनीहरुको अनुहारमा मुस्कान थियो । उनीहरुलाई पृथ्वीमा पुग्न १७ घण्टा लागेको थियो ।...

आजदेखि चीनको छेन्दुबाट पोखरामा नियमित उडान हुँदै
TOURISM

आजदेखि चीनको छेन्दुबाट पोखरामा नियमित उडान हुँदै

काठमाण्डौ । आजदेखि चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान हुन लागेको हो ।  सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले आजदेखि यस्तो उडान गर्नेछ ।  

तामाकोशी पाँचौंका श्रमिकहरू भन्छन्, ‘सिनो हाइड्रोले नेपालको श्रम ऐन पालना नगरेसम्म आन्दोलन रोक्दैनौँ’
NEWS

तामाकोशी पाँचौंका श्रमिकहरू भन्छन्, ‘सिनो हाइड्रोले नेपालको श्रम ऐन पालना नगरेसम्म आन्दोलन रोक्दैनौँ’

काठमाण्डौ। तामाकोशी पाँचौंका श्रमिकहरूले ‘सिनो हाइड्रो–केएसएनएस जेभी’को सुरीटारस्थित साइट मुख्य कार्यालयमा धर्ना जारी राखेका छन् । सिनो हाइड्रोले नेपालको प्रचलित श्रम ऐन पालना नगरी श्रमिकको श्रम शोषण गरेको भन्दै फागुन २८ गतेदेखि आन्दोलित नेपाली श्रमिकहरूले धर्ना कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ...

‘गठबन्धन टुट्दैन, 'राष्ट्रिय सहमतिको सरकार' माओवादीको 'बेमौसमी बाजा’
ECONOMY& POLITICS

‘गठबन्धन टुट्दैन, 'राष्ट्रिय सहमतिको सरकार' माओवादीको 'बेमौसमी बाजा’

काठमाण्डौ । चौतर्फी आशंकाकाबीच सत्ता गठबन्धनका प्रमुख साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले तत्काल सरकार नढल्ने दाबी पेश गरेका छन् ।  राजनीतिक बजारमा केही नयाँ खिचडी पाकिरहेको दाबीलाई खण्डन गर्दै नेताहरुले माओवादी र केही राष्ट्रिय/अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुको योजनामा गलत हल्ला चलाइएको उल्लेख गर्दै तत्काल गठबन्धन सरकार नढल्ने दाबी गरेका हुन् ।...

८ महिनामा ५८६ विदेशीले लिए श्रम स्वीकृति
NEWS

८ महिनामा ५८६ विदेशीले लिए श्रम स्वीकृति

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा नेपालमा काम गर्न ५८६ विदेशीले श्रम स्वीकृति लिएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकले यस्तो देखाएको हो ।  तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा धेरै श्रम स्वीकृति लिनेमा चिनियाँ नागरिक रहेका छन् । यस्तो समीक्षा अवधिमा १ हजार ८१ विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ ।  

मंगलबारदेखि चीनको छेन्दुबाट पोखरामा नियमित उडान हुने
TOURISM

मंगलबारदेखि चीनको छेन्दुबाट पोखरामा नियमित उडान हुने

काठमाण्डौ । चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान हुन लागेको हो ।  सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि यस्तो उडान गर्नेछ ।  यस उडानले नेपाल र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X