शनिबार, बैशाख २६,२०८३ 03:25:45
Bizshala
  • शनिबार, बैशाख २६,२०८३ 03:25:45
युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन, ‘सरकार सम्पूर्ण रुपमा उद्यमीहरुको साथमा छ’: अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन, ‘सरकार सम्पूर्ण रुपमा उद्यमीहरुको साथमा छ’: अर्थमन्त्री पौडेल

काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ । प्रदेश च्याप्टरको आज भैरहवामा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले शुभारम्भ गरे । सो अवसरमा उप–प्रधानमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा नेपाल उद्योग परिसंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सरकारले थप भूमिकाको आशा गरेको बताए...

सेवा सुविधामा विभेद गरिएको भन्दै अपर तामाकोशीका कर्मचारी चार दिनदेखि आन्दोलित
NEWS

सेवा सुविधामा विभेद गरिएको भन्दै अपर तामाकोशीका कर्मचारी चार दिनदेखि आन्दोलित

काठमाण्डौ । खाइपाई आएको सेवा सुविधामा विभेद गरिएको भन्दै मुलुककै ठूलो ५४६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।कम्पनीमा कार्यरत दोलखा जिल्लावासी र अन्य जिल्लाका कर्मचारीहरूबीच सेवा सुविधामा विभेद गरिएको भन्दै चार दिनदेखि उनीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।उक्त विभेद अन्त्य गर्न आयोजनाको व्यवस्थापन पक्ष र जिल्लावासी...

इटहरीको सेन्ट्रल प्लाजामा भीषण आगलागी, ११ जनाको उद्धार
NEWS

इटहरीको सेन्ट्रल प्लाजामा भीषण आगलागी, ११ जनाको उद्धार

काठमाण्डौ । कोशी प्रदेशको इटहरीस्थित मुख्य चौकमै रहेको एक व्यवसायिक भवनमा आगलागी भइरहेको छ । सो आगलागीमा परी केही मानिसहरु फसेका र उनीहरुको उद्धार कार्य समेत भइरहेको प्रहरीले जनाएको छ ।  इटहरीको मुख्य चौकमै रहेको सेन्ट्रल प्लाजामा बिहान ९ः३० बजेदेखि आगलागी भएको हो । 

आठ महिनामा रु.५६ अर्बको खानेतेल निर्यात
ECONOMY& POLITICS

आठ महिनामा रु.५६ अर्बको खानेतेल निर्यात

काठमाण्डौ । देशमा पछिल्लो आठ महिनामा करिब ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात भएको छ । पछिल्लो आठ महिनामा १ खर्ब ५८ अर्ब रुपैयाँको निर्यात गर्दा ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ बराबरको भटमास (सोयाबिन) तेल मात्रै निर्यात भएको छ ।  त्यस्तै, ७ अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल, ५ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको अलैंची, ४ अर्ब ३२ करोड ३९ लाख रुपैयाँको कार्पेट...

आठ महिनामा काँकडभिट्टा नाकाबाट १२.६४ अर्बको पेट्रोलियम आयात
NEWS

आठ महिनामा काँकडभिट्टा नाकाबाट १२.६४ अर्बको पेट्रोलियम आयात

काठमाण्डौ । काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा १२ अर्ब बढी मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ तथा मट्टितेल गरी कुल १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।  

ऊर्जामन्त्रीद्वारा डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता उठाउन निर्देशन
ECONOMY& POLITICS

ऊर्जामन्त्रीद्वारा डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता उठाउन निर्देशन

काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले उद्योगीहरुबाट विद्युतको बक्यौता उठाउन निर्देशन दिएका छन् । मन्त्री खड्काले प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई शपथ गराउँदै डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् प्रयोग गरेका उद्योगीहरुसँग बक्यौता उठाउन निर्देशन दिएका हुन् ।  यस्तै उनले लोडसेडिङको अवस्था सिर्जना हुने वातावरण बन्न...

हिमाल आरोहण अनुमति सुरु
TOURISM

हिमाल आरोहण अनुमति सुरु

काठमाण्डौ । यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् ।हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका तयारी व्यवस्थापनमा आरोहण गराउने कम्पनी जुटेका छन् । विभागका अनुसार...

आयात प्रतिस्थापन र निर्यातजन्य कृषि उत्पादनलाई प्राथमिकता दिन निजी क्षेत्रको जोड
ECONOMY& POLITICS

आयात प्रतिस्थापन र निर्यातजन्य कृषि उत्पादनलाई प्राथमिकता दिन निजी क्षेत्रको जोड

काठमाण्डौ । नेपालले कृषि क्षेत्रबाट फाइदा लिन आयात प्रतिस्थापन र निर्यातजन्य कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्नेमा निजी क्षेत्रले जोड दिएको छ । यस्तै उनीहरुले कृषि क्षेत्रको बजेट ज्यादै न्युन रहेको उल्लेख आगामी बजेटमा कृषिलाई प्राथमिकता राखेर बजेट विनियोजन गर्न दिन समेत आग्रह गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ तथा स्वीस कन्ट्रयाक्टरकासा कार्यक्रम तथा कृषि...

हेटौँडा सिमेन्ट उद्योगले चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने
NEWS

हेटौँडा सिमेन्ट उद्योगले चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने

काठमाण्डौ । हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ । लामो समयदेखि बन्द रहेको उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएसँगै पुनःउत्पादन सुरु गर्ने तयारी भएको हो ।  उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ केही मौज्दात रहेको र केही आउने सुनिश्चितता...

सरकारलाई बालेनको अल्टिमेटम-'एकहप्ताभित्र सफाई कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु'
NEWS

सरकारलाई बालेनको अल्टिमेटम-'एकहप्ताभित्र सफाई कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु'

काठमाण्डौ । कुलमान घिसिंगलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले हटाएको विषय जनआक्रोश बढिरहेकै बेला काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले आफ्ना सफाई कर्मचारीले तलब नपाए सरकारका मान्छेहरुलाई टुकुचामा गाडिदिने धम्की दिएका छन् । 

कुलमानलाई हटाएपछि गगन फायरः 'हामी असन्तुष्टिको आगो निभाउन दिनरात नभनी मेहेनत गर्ने अनि सरकार चाहिँ उल्टै मट्टितेल खन्याउने ?'
NEWS

कुलमानलाई हटाएपछि गगन फायरः 'हामी असन्तुष्टिको आगो निभाउन दिनरात नभनी मेहेनत गर्ने अनि सरकार चाहिँ उल्टै मट्टितेल खन्याउने ?'

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिंगलाई बर्खास्त गर्ने सरकारको निर्णयको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विरोध गरेका छन् ।  

विद्युत प्राधिकरणबाट कुलमानलाई हटाएर प्रधानमन्त्रीको सालोलाई नियुक्ति
NEWS

विद्युत प्राधिकरणबाट कुलमानलाई हटाएर प्रधानमन्त्रीको सालोलाई नियुक्ति

काठमाण्डौ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ ।  योसँगै प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति दिइएको छ । 

हिमालयन लघुवित्तद्वारा ग्लोबल मनि विक कार्यक्रम  सम्पन्न
NEWS

हिमालयन लघुवित्तद्वारा ग्लोबल मनि विक कार्यक्रम सम्पन्न

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ४ गतेदेखि चैत १० गतेसम्म ‘ग्लोबल मनि विक २०२५ को उपलक्ष्यमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

वीरगञ्ज नाकाबाट १.२२ खर्बको पेट्रोलियम पदार्थको आयात
NEWS

वीरगञ्ज नाकाबाट १.२२ खर्बको पेट्रोलियम पदार्थको आयात

काठमाण्डौ । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाकाबाट १ खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो नाफाबाट यो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल आयात भएको हो ।गत आवको आठ महिनामा भने १ खर्ब २० अर्ब ५३ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । चालु आवमा वीरगञ्ज नाकाबाट...

समृद्धि फाइनान्सले विभिन्न वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेर मनायो ग्लोबल मनि विक
NEWS

समृद्धि फाइनान्सले विभिन्न वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेर मनायो ग्लोबल मनि विक

काठमाण्डौ। समृद्धि फाइनान्स लिमिटेडले ग्लोबल मनि विक २०२५ को अवसरमा त्जष्लप दभायचभ थयग ायिियध, धष्कभ mयलभथ तयmयचचयधू नाराका साथ विभिन्न वित्तीय साक्षरता कार्यक्रम तथा सचेतनामूलक र्यालीहरू सम्पन्न गरेको छ।वित्तीय व्यवस्थापनको महत्त्वबारे जागरूकता फैलाउने उद्देश्यले देशभर विभिन्न शाखाहरूमार्फत कार्यक्रमहरू सञ्चालन गरिएको कम्पनीले जनाएको छ।वित्तीय सचेतनालाई...

‘नेपाल–म्यानमार ट्रेड एण्ड टुरिजम एक्स्पो २०२५’ सम्पन्न
TOURISM

‘नेपाल–म्यानमार ट्रेड एण्ड टुरिजम एक्स्पो २०२५’ सम्पन्न

काठमाण्डौ । म्यान्मारस्थित नेपाली राजदुतावासले यागौंनमा २१–२२ मार्च २०२५ मा आयोजना गरेको २ दिने Nepal–Myanmar Trade and Tourism Expo 2025 सम्पन्न भएको छ । Coming together for Trade and Tourism Promotion नारा लिएर आयोजित उक्त Expo मा नेपाल तथा म्यान्मारबाट व्यापार, पर्यटन, ट्राभल्स एण्ड टुर्स तथा आईटी क्षेत्रसंग सम्बन्धित कम्पनीहरुले ५० भन्दा बढि बुथ/स्टलमा आफ्नो वस्तु तथा सेवाको प्रदशनी गरेका थिए । २१ मार्च २०२५ माम्यान्मारका...

बिनासूचना लोडसेडिङ भएपछि प्राधिकरणविरुद्ध खनिए तीन उत्पादक संघ, आवश्यक क्षमताको विद्युत उपलब्ध गराउन माग
ECONOMY& POLITICS

बिनासूचना लोडसेडिङ भएपछि प्राधिकरणविरुद्ध खनिए तीन उत्पादक संघ, आवश्यक क्षमताको विद्युत उपलब्ध गराउन माग

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गरी विद्युत काट्न थालेपछि तीन उत्पादक संघ आक्रोशित बनेका छन् । नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणसमक्ष खनिएका हुन् ।  प्राधिकरणले २४सै घण्टा बिजुली उपलब्ध गराउन नसक्ने भए सोही बमोजिम औपचारिक सूचना जारी गरेर लोडसेडिङ तालिका सार्वजनिक...

‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०८२’ बैशाख २५ देखि २९ गतेसम्म काठमाण्डौमा आयोजना हुने
NEWS

‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०८२’ बैशाख २५ देखि २९ गतेसम्म काठमाण्डौमा आयोजना हुने

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष आयोजना गरिदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष २०८२ बैशाख २५ देखि २९ गते सम्म काठमाण्डौमा हुने भएको छ ।यस वर्ष मेलाको लागि चीन, भारत, पाकिस्तान, बङ्गलादेश, र भुटानबाट सहभागिता हुने भएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ दशौं संस्करण हो । मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरुको...

नेपाल पर्यटन बोर्डद्वारा म्यानमारमा बौद्ध पर्यटन प्रवर्द्धन
TOURISM

नेपाल पर्यटन बोर्डद्वारा म्यानमारमा बौद्ध पर्यटन प्रवर्द्धन

काठमाण्डौ। नेपाल पर्यटन बोर्डले म्यानमारको यांगुनमा सम्पन्न ‘नेपाल–म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ मा बौद्ध पर्यटन प्रबर्द्धनमा जोड दिएको छ ।नेपाल र म्यानमारबीचको ६५औं कूटनीतिक सम्बन्धको अवसरमा नेपाल पर्यटन बोर्ड र म्यानमारस्थित नेपाली दूतावासको सहकार्यमा मार्च २१ र २२ मा मा सम्पन्‍न ‘नेपाल–म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ मा बौद्ध पर्यटन...

नेपाल फ्रेट फरवाड्स एशोसिएसनद्वारा तालिम सञ्चालन
NEWS

नेपाल फ्रेट फरवाड्स एशोसिएसनद्वारा तालिम सञ्चालन

काठमाण्डौ । नेपाली कार्गो व्यवसायीहरुको राष्ट्रिय संस्था नेपाल फ्रेट फरवाड्स एशोसिएसन (नेफा) द्वारा हवाई सेवा मार्फत सुरक्षित तवरले मालबस्तू आयात/निर्यातका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, Flight Safety Standard Department को सम्बन्धन तथा स्वीकृतीमा “Competency Based Training and Assessment Centers Program - CBTA” प्रणालीमा नेपालमानै दोस्रो पटक "DGR 7.3.A: Personnel Responsible for Processing or Accepting Dangerous Goods Consignment - Initial" तालिम कार्यक्रम आयोजना गरेको छ । चैत्र ४...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X