शनिबार, बैशाख २६,२०८३ 02:17:08
Bizshala
  • शनिबार, बैशाख २६,२०८३ 02:17:08
नेपाल–युगाण्डा व्यापार तथा लगानी विषयक छलफल सम्पन्न
ECONOMY& POLITICS

नेपाल–युगाण्डा व्यापार तथा लगानी विषयक छलफल सम्पन्न

काठमाण्डौ । नेपालका लागि युगाण्डाका नवनियुक्त राजदुत जोयसकाकुरा मात्सुकिका फुन्डाको उपस्थितीमा काठमाण्डौमा द्धिपक्षीय व्यापार तथा लगानीको बारेमा छलफल सम्पन्न भएको छ।एसियन इन्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) को आयोजनामा भएको उक्त छलफलमा युगाण्डाका गैरआवसीय नवनियुक्त राजदुत प्रोफेसर किकाफुन्डाले युगाण्डा तथा नेपालबीच धेरै समानता रहेको...

अमेरिकामा नेपाललाई विश्वकै ‘साहसिक पर्यटन राजधानी’ को रूपमा प्रस्तुत
TOURISM

अमेरिकामा नेपाललाई विश्वकै ‘साहसिक पर्यटन राजधानी’ को रूपमा प्रस्तुत

काठमाण्डौ । अमेरिकी बजारमा नेपालको साहसिक पर्यटन गन्तव्यवहरुको प्रचार तथा प्रबर्द्धन गरिएको छ । अमेरिकाको कोलोराडोस्थित डेन्वरमा भएको ट्राभल एण्ड एड्‌भेन्चर शो–२०२५ मा नेपाल पर्यटन बोर्डले नेपाललाई विश्‍वमै ‘साहसिक पर्यटन राजधानी’ को प्रस्तुत गरेको छ ।यही मार्च ८–९ मा सम्पन्‍न ‘ट्राभल एण्ड एड्‌भेन्चर शो२०२५’ मा नेपाल पर्यटन बोर्डले एक विशेष कार्यक्रमको आयोजना गर्दै...

विमानमा बम भएको हल्लापछि न्यूयोक उडेको एयर इण्डियाको विमान मुम्बई फर्काइयो
NEWS

विमानमा बम भएको हल्लापछि न्यूयोक उडेको एयर इण्डियाको विमान मुम्बई फर्काइयो

काठमाण्डौ । मुम्बईबाट अमेरिकाको न्यूयोर्कका लागि उडेको भारतको राष्ट्रिय ध्वजावाहक,‘एयर इण्डिया’ को विमान सुरक्षासम्बन्धी धम्कीका कारण मुम्बईमा फर्किएको छ । एयर इण्डियाको ‘एआई११९’ विमान यात्राको मध्यमा पुगेका बेला विमानमा बम हमलाको चेतावनीका कारण विमान पुनः मुम्बईमै सुरक्षित अवतरण गरिएको हो ।  मिडिया रिपोर्टहरुमा विमानको शौचालयभित्र बम हमलाको चेतावनीयुक्त नोट फेला...

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ५ जना पक्राउ
NEWS

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ५ जना पक्राउ

काठमाण्डौ । पोखरामा अनलाईन जुवा तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी दिएको हो ।  पक्राउ पर्नेहरुमा ३१ बर्षीय रुपेन्द्र जिसी, ३३ बर्षीय विक्रम बानियाँ, २२ बर्षीय सज्जन घिमिरे, १९ बर्षीय रोजन केसी र २८ बर्षीय सन्दिप कटुवाल रहेका छन् । प्रहरीले ५ जनालाई फागुन २३ गते पक्राउ...

नयाँ बजेट निर्माणसम्बन्धी खानेपानी र संघीय मामिला मन्त्रालयसँग छलफल, रु.३ करोड भन्दा साना योजना प्रस्ताव नगर्न आग्रह
ECONOMY& POLITICS

नयाँ बजेट निर्माणसम्बन्धी खानेपानी र संघीय मामिला मन्त्रालयसँग छलफल, रु.३ करोड भन्दा साना योजना प्रस्ताव नगर्न आग्रह

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि ३ करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन्।  आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको छुट्टा–छुट्टै छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले असंख्य योजना तथा...

नवनियुक्त इटालियन राजदूतद्वारा नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष अग्रवालसँग भेटवार्ता
ECONOMY& POLITICS

नवनियुक्त इटालियन राजदूतद्वारा नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष अग्रवालसँग भेटवार्ता

काठमाण्डौ । नेपालका लागि नवनियुक्त इटालियन राजदूत महामहिम एन्तोनियो बार्तोलीले नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालसँग भेटवार्ता गर्दै दुई देशबीच व्यापार, लगानी, पर्यटन, तथा विकासलाई प्रवद्र्धन गर्ने सम्भावनाहरूको बारेमा छलफल गरेका छन् ।उक्त बैठकमा कोलकत्ताका लागि इटालीका मानार्थ महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टा, नेपाल–इटाली वाणिज्य तथा...

आगामी आर्थिक वर्षको बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल, पाँचवटा पक्षमा विशेष ध्यान दिन आग्रह
ECONOMY& POLITICS

आगामी आर्थिक वर्षको बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल, पाँचवटा पक्षमा विशेष ध्यान दिन आग्रह

पेरिसको व्यस्त रेलवे स्टेशनको ट्र्याकमा फेला पर्यो दोस्रो विश्वयुद्धको बम
NEWS

पेरिसको व्यस्त रेलवे स्टेशनको ट्र्याकमा फेला पर्यो दोस्रो विश्वयुद्धको बम

काठमाण्डौ । फ्रान्सको राजधानी पेरिसमा दोस्रो विश्वयुद्धको बम भेटिएको छ । पेरिसको गारे डु नोर्ड स्टेशन नजिकै दोस्रो विश्वयुद्धको बम भेटिएको हो ।  बम भेटिएपश्चात युरोस्टार र स्थानीय रेल सेवाहरू रद्द गरिएको छ। यद्यपि बम विस्फोट भने नभएको जनाइएको छ ।  

बराह सहकारीको रकम अपचलन गर्ने ८ जना आरोपी कारागार चलान
NEWS

बराह सहकारीको रकम अपचलन गर्ने ८ जना आरोपी कारागार चलान

काठमाण्डौ । बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ परेका ११ मध्ये ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिइएको छ । जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश मुकेश उपाध्यायको इजलासले बिहिबार यस्तो आदेश दिएको हो ।  १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम अपचलन प्रकरणमा २६२ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दा दायर गरिएको छ ।पक्राउ पर्नेहरूमा जतनमाया...

सहकारी तथा लघुवित्त पीडिहरुले गरे संयूक्त आन्दोलनको घोषणा
NEWS

सहकारी तथा लघुवित्त पीडिहरुले गरे संयूक्त आन्दोलनको घोषणा

काठमाण्डौ। वित्तिय शोषणविरुद्ध विभिन्न ९ वटा संगठनहरुले संयुक्तरुपमा संघर्षको घोषणा गरेका छन् । बिहिबार काठमाण्डौको संवाद डबलीमा पीडितहरुले पत्रकार सम्मेलनको आयोजना गरी चैत १७ गतेदेखि काठमाडौंमा विशाल प्रदर्शनसहति निर्णायक आन्दोलनको घोषणा गरेका छन् ।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलभ केसीले वर्षौंसम्म पनि सरकारले वित्तिय शोषण गर्ने...

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
ECONOMY& POLITICS

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाण्डौ । आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं। १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरे।  उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रकृया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम...

कुमारी सहकारीको रकम हिनामिना गर्ने ५ जनालाई कारागार चलान
NEWS

कुमारी सहकारीको रकम हिनामिना गर्ने ५ जनालाई कारागार चलान

काठमाण्डौ । म्याग्दी बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्बभन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा हिजो भएको थुनछेक बहसपछि जिसस प्रमुख समेत रहेका कुमारी सहकारीका पूर्वसञ्चालक थापा, पूर्वअध्यक्ष...

बालेनले कर्मचारीलाई काम गर्न नदिएको भन्दै मन्त्रालयले लेख्यो यस्तो पत्र
NEWS

बालेनले कर्मचारीलाई काम गर्न नदिएको भन्दै मन्त्रालयले लेख्यो यस्तो पत्र

काठमाण्डौ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाण्डौ महानगरपालिकालाई अनुरोध गरेको छ ।मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाण्डौ महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने...

जर्मनीमा पर्यटनमन्त्री पाण्डेलाई ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ प्रदान
TOURISM

जर्मनीमा पर्यटनमन्त्री पाण्डेलाई ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ प्रदान

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई  ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ प्रदान गरिएको छ । पाण्डेलाई जर्मनीको बर्लिनमा प्यासिफिक एसिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) ले आयोजना गरेको ‘वल्र्ड टुरिजम एन्ड एभिएसन समिट–२०२५’ का अवसरमा उक्त अवठर्ड प्रदान गरिएको हो ।  नेपाल पर्यटन बोर्डले विज्ञप्ति जारी गर्दै मन्त्री पाण्डेलाई हिमालय...

सरकारले सोध्यो कुलमान घिसिङलाई ७२ घण्टे स्पष्टीकरण, हटाउने अन्तिम तयारी
NEWS

सरकारले सोध्यो कुलमान घिसिङलाई ७२ घण्टे स्पष्टीकरण, हटाउने अन्तिम तयारी

काठमाण्डौ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ ।  बुधबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाई ७२ घण्टे स्पष्टीकरण सोधेको हो । यसअघि पटक पटकको मन्त्रीस्तरीय प्रयास असफल भएपछि सिंगो सरकार नै कुलमानलाई हटाउने प्रक्रियामा अगाडि बढेको हो । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश स्वीकृत
ECONOMY& POLITICS

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश स्वीकृत

काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई स्वीकृत गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)...

तारे होटल तथा रेष्टुरेन्टका मजदुरहरु आन्दोलनमा ,सर्बोच्चको फैसलामाथि प्रश्न
NEWS

तारे होटल तथा रेष्टुरेन्टका मजदुरहरु आन्दोलनमा ,सर्बोच्चको फैसलामाथि प्रश्न

काठमाण्डौ। सेवाशुल्क पुनः प्राप्तिको लागि भन्दै विभिन्न तारे होटल तथा रेष्टुरेन्टका मजदुर तथा कर्मचारीहरु जागरण अभियानमा जुटेका छन् । बुधबार राजधानीका सोल्टीलगायत विभिन्न होटलहरुको प्राङ्गणमा भएका कार्यक्रममा उनीहरुले सर्बोच्च अदालतले गरेको फैसलाको कारण मजदुरहरु अन्यायमा परेको गुनासोसमेत गरेका हुन् ।अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले आयोजना गरको...

राशि अनुसारको व्यापार रोजे मालामाल, यस्तो छ विभिन्न राशिलाई फाप्ने व्यापार र क्षेत्र
OFF THE BEAT

राशि अनुसारको व्यापार रोजे मालामाल, यस्तो छ विभिन्न राशिलाई फाप्ने व्यापार र क्षेत्र

काठमाण्डौ। तपाईं कुनै विजिनेश सुरु गर्ने सोचिरहनुभएको छ ? वा सुरु गर्न गइरहनु भएको छ कि ? वा, कुन विषयमा प्रवेश गर्ने वा करिअर बनाउने भन्ने अलमलमा पो हुनुहुन्छ कि ? यदि छ भने तपाईंले राशिसँग जोडिएका केही कुराहरुतर्फ ध्यान दिनुभयो भने यसले ठूलो सहयोग हुनसक्छ । अझ एसएलसी उत्तीर्ण भएर आगामी दिनमा कुन विषय रोज्ने भन्ने बिलखबन्दमा रहेकाहरुका लागि यो सामाग्री अझ बढी सहयोगी बन्नसक्छ ।...

नेपाललाई दुई वर्षअघिनै ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्छौं :अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

नेपाललाई दुई वर्षअघिनै ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्छौं :अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकलाई २ वर्ष अघिनै नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने दाबी गरेका छन् । बुधबारका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिदै पौडेलले यस्तो दाबी गरेका हुन् ।  ‘पौडेलले नेपाल अहिले सघन निगरानीमा रहेको र ग्रे लिस्टबाट बाहिर आउन सरकार प्रतिबद्ध रहेको बताए । ‘...

नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु, अनुशासित र यथार्थपरक बजेट बन्छः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु, अनुशासित र यथार्थपरक बजेट बन्छः अर्थमन्त्री पौडेल

काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसै क्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यसमातहतका विभाग तथा  निकायहरुसँग परामर्श गरेको छ ।  सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताएका छन् ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X