शुक्रबार, कार्तिक २७,२०८३ 07:33:19
  • शुक्रबार, कार्तिक २७,२०८३ 07:33:19
सुदूरपश्चिमको बजेट संकट अझै अनिर्णीत, समाधान खोज्दै काठमाण्डौ पुगेका मुख्यमन्त्री शाह धनगढी फर्किए
ECONOMY& POLITICS

सुदूरपश्चिमको बजेट संकट अझै अनिर्णीत, समाधान खोज्दै काठमाण्डौ पुगेका मुख्यमन्त्री शाह धनगढी फर्किए

काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारको बजेट विवाद समाधानका लागि केन्द्रमा पुगेका मुख्यमन्त्री कमलबहादुर शाह सहमति नजुटाई बुधबार धनगढी फर्किएका छन्। प्रदेश सभाबाट बजेट पारित गराउन अन्तिम प्रयासस्वरूप काठमाण्डौ पुगेका शाहले कांग्रेस र एमालेका शीर्ष नेताहरूसँग छलफल गरे पनि तत्काल निकास निकाल्न सकेनन्।मुख्यमन्त्री शाह सोमबार बिहान काठममाण्डौ पुगेका थिए। करिब ४८...

नेपालमै पहिलोपटक ट्याब्लेटमार्फत सवारी चालक अनुमतिपत्रको परीक्षा
NEWS

नेपालमै पहिलोपटक ट्याब्लेटमार्फत सवारी चालक अनुमतिपत्रको परीक्षा

काठमाण्डौ । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा देखिँदै आएको अनियमितता, ढिलासुस्ती र व्यवस्थापकीय चुनौती समाधान गर्ने उद्देश्यसहित गण्डकी प्रदेशअन्तर्गतको नवलपुरस्थित कावासोती यातायात व्यवस्था कार्यालयले डिजिटल परीक्षा प्रणाली सुरु गरेको छ। नेपालमै पहिलो पटक ट्याब्लेटमार्फत लिखित परीक्षा सञ्चालन गर्दै कार्यालयले यातायात सेवामा प्रविधिमैत्री अभ्यासको...

गाडी पार्किङबारे मनिष झाको धारणा, ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?’
NEWS

गाडी पार्किङबारे मनिष झाको धारणा, ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?’

काठमाण्डौ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गर्ने सरकारी कदमप्रति आपत्ति जनाएका छन्। उनले राज्यले नै नागरिकलाई आतंकित बनाउने गतिविधि गर्न नहुने भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै झाले राज्यको मुख्य दायित्व नागरिकका...

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
NEWS

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि मौसम बदलीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि रहँदै नेपालको तराई भूभाग नजिक अवस्थित छ।हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली...

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
NEWS

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११० बजे बस्दैछ। बैठकमा विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै नयाँ विधेयक र अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी विषयहरूमा छलफल हुने कार्यसूची तय गरिएको छ।कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको...

स्पेन फिफा विश्वकपको फाइनलमा, तेस्रो उपाधि जित्ने फ्रान्सको सपना चकनाचुर
NEWS

स्पेन फिफा विश्वकपको फाइनलमा, तेस्रो उपाधि जित्ने फ्रान्सको सपना चकनाचुर

काठमाण्डौ । स्पेनले प्रभावशाली प्रदर्शन गर्दै फ्रान्सलाई विश्वकप फुटबलमा २–० ले पराजित गरेको छ । यससँगै स्पेनले फाइनलमा स्थान सुरक्षित गरेको छ। सेमिफाइनलमा फ्रान्सको लगातार तेस्रो विश्वकप उपाधि जित्ने सपना स्पेनले अन्त्य गरिदिएको हो।युरोपेली च्याम्पियन स्पेनका लागि पहिलो हाफमा मिकेल ओयार्जाबालले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए। फ्रान्सका डिफेन्डर लुकास डिनले...

हर्कको दार्चुला पुल खर्चमा गडबडीः पुल बनाउन ५५ लाख खर्च हुँदा खाना र गाडीभाडामै सकियो ७४ लाख !
ECONOMY& POLITICS

हर्कको दार्चुला पुल खर्चमा गडबडीः पुल बनाउन ५५ लाख खर्च हुँदा खाना र गाडीभाडामै सकियो ७४ लाख !

काठमाण्डौ। श्रमदान र जनसहभागिताको वैकल्पिक विकास मोडल अघि सार्दै आएका हर्कराज राई ‘साम्पाङ’ नेतृत्वको दार्चुला झोलुङ्गे पुल निर्माण अभियानको खर्च विवरणले गम्भीर प्रश्न जन्माएको छ।सार्वजनिक विवरणअनुसार पुलको सामग्री खरिदमा भएको खर्चभन्दा प्रशासनिक खर्च करिब १९ लाख रुपैयाँ बढी छ। अझ गम्भीर विषय, प्रशासनिक खर्चअन्तर्गत देखाइएका चारवटा उपशीर्षकको रकम जोड्दा र त्यसको...

युवाको सरकारमा ८० वर्षीय कार्यकारी, अर्थमन्त्रीको बैंक नियुक्तिमा स्वार्थको छाया
OFF THE BEAT

युवाको सरकारमा ८० वर्षीय कार्यकारी, अर्थमन्त्रीको बैंक नियुक्तिमा स्वार्थको छाया

काठमाण्डौ । सुशासन, योग्यता र पारदर्शिताको दाबी गर्दै आएको सरकारका पछिल्ला दुई नियुक्तिले उसको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएका छन्। एउटा निर्णयमा सार्वजनिक निकायको कार्यकारी प्रमुखका लागि तोकिएको उमेरसीमा बेवास्ता गरिएको देखिएको छ भने अर्कोमा अर्थमन्त्री आफैं जोडिएको संस्थाकी कर्मचारीलाई सरकारी बैंकको सञ्चालक बनाइएको छ।सरकारले करिब ८० वर्षीय महेश्वरभक्त...

नेपाल सीमा पुगेपछि खुल्यो अमेरिकी पूर्व नौसैनिकको रहस्यमय यात्रा
OFF THE BEAT

नेपाल सीमा पुगेपछि खुल्यो अमेरिकी पूर्व नौसैनिकको रहस्यमय यात्रा

Photo: भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालकाठमाडौं। वैध यात्रा कागजातबिना नेपाल प्रवेश गर्न खोजेको आरोपमा भारतले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको पुष्टि गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ पर्ने व्यक्ति अमेरिकी नौसेनाका पूर्वअधिकारी हुन्।भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले मंगलबार नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा एक...

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र टेकनारायणसहित ८ जनालाई ४ वर्ष कैद
NEWS

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र टेकनारायणसहित ८ जनालाई ४ वर्ष कैद

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित दोषी ठहर भएका १५ जनाको सजाय निर्धारण गरेको छ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार दोषीहरूलाई कसुरअनुसार एकदेखि चार वर्षसम्म कैद र १० हजारदेखि ४० हजार रुपैयाँसम्म जरिवाना हुने फैसला सुनाएको...

महानगर प्रहरी पुनः नियमित सेवामा फर्किए
NEWS

महानगर प्रहरी पुनः नियमित सेवामा फर्किए

काठमाण्डौ । गणेश नेपाली मृत्यु प्रकरणपछि सुरक्षाको कारण देखाउँदै ड्युटीमा नखटिएका काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी आजदेखि नियमित सेवामा फर्किएका छन्।महानगर प्रहरी बलका प्रमुख एवं नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुप्रसाद जोशीले महानगर प्रहरीलाई पूर्ण रूपमा परिचालन गरिएको जानकारी दिएका छन्। उनका अनुसार रिजर्भ फोर्सबाहेकका नगर प्रहरीलाई नियमित रूपमा...

१७ देशमा राजदूत खाली, सय दिनसम्म छनोटमै अल्झियो सरकार
NEWS

१७ देशमा राजदूत खाली, सय दिनसम्म छनोटमै अल्झियो सरकार

 काठमाण्डौ ।  वर्तमान सरकारले कार्यकालको एक सय दिन पूरा गरिसक्दा पनि विभिन्न मुलुकका लागि राजदूत नियुक्ति प्रक्रिया टुंग्याउन सकेको छैन। विगतका दुई सरकारले फिर्ता बोलाएका १७ राजदूतका स्थानमा नयाँ नियुक्ति गर्न थालिएको प्रक्रिया आकांक्षी छनोटमै अल्झिएको छ।सरकारले असार २० गते सयदिने उपलब्धिको विवरण सार्वजनिक गर्दै आफ्नो कार्यसम्पादन उत्साहजनक रहेको दाबी गरेको थियो।...

प्रश्नबाट भाग्दै सरकार : नियमावलीले जवाफ खोज्छ, प्रधानमन्त्री सदनमै मौन
NEWS

प्रश्नबाट भाग्दै सरकार : नियमावलीले जवाफ खोज्छ, प्रधानमन्त्री सदनमै मौन

  काठमाण्डौ । प्रश्न उठाएरै राजनीतिक शक्ति आर्जन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार अहिले आफूमाथि उठेका प्रश्नबाट भागिरहेको आरोप लाग्न थालेको छ।वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार गठन भएको करिब ११० दिन पुगेको छ। शासकीय सुधारका लागि एक सय बुँदे कार्यसूची अघि सारेको सरकारले प्रशासनिक तहमा सक्रियता देखाउन खोजे पनि जनजीविका, कमजोर वर्गको...

कहिले आउँदैछ आईफोन १८ प्रो ? चिपदेखि शक्तिशाली क्यामेरासम्मका नयाँ फिचरको चर्चा
NEWS

कहिले आउँदैछ आईफोन १८ प्रो ? चिपदेखि शक्तिशाली क्यामेरासम्मका नयाँ फिचरको चर्चा

काठमाण्डौ । एप्पलको आगामी फ्ल्यागशिप स्मार्टफोन आईफोन १८ प्रोले स्मार्टफोन बजारमा नयाँ मापदण्ड तय गर्ने अपेक्षा गरिएको छ। सन् २०२६ को सेप्टेम्बरमा सार्वजनिक हुने अनुमान गरिएको यो सिरिजमा अत्याधुनिक प्रोसेसर, उन्नत क्यामेरा प्रविधि, सुधारिएको एआई क्षमता र नयाँ कनेक्टिभिटी सुविधाहरू समावेश हुने चर्चा भईरहेको छ।रिपोर्टअनुसार एप्पलले आईफोन १८ प्रो र आईफोन १८ प्रो...

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
NEWS

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाण्डौ सरकारले नेपाल वायुसेवा निगमका सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ।मन्त्रिपरिषद्को आज बसेको बैठकले श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक
NEWS

मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक

 काठमाण्डौ । आज बसेको मन्त्रिपरिषद् बैठकले बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।  बैठकले बीउबिजन पहिलो संशोधन नियमावली– २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै सरकारले सशस्त्र प्रहरी बलका खोज उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ भने नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...

दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
NEWS

दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

काठमाण्डौ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनामा घाइते तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले कानूनमै व्यवस्था हुने गरी छुट्टै दुर्घटना राहत कोष स्थापना गर्न सरकारसँग माग गरेको छ।महासंघले मंगलबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष २०८३÷८४ को बजेट वक्तव्यमा सम्बोधन गरिएको सवारी दुर्घटना...

रास्वपाभित्र शक्ति सन्तुलनको संघर्षः बालेन–रवि भेटले उठायो पार्टी र सरकार दुवैको प्रश्न
ECONOMY& POLITICS

रास्वपाभित्र शक्ति सन्तुलनको संघर्षः बालेन–रवि भेटले उठायो पार्टी र सरकार दुवैको प्रश्न

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भएको पछिल्लो भेटले केवल दुई नेताबीचको संवादलाई मात्र होइन, सत्ता र पार्टीभित्र विकसित भइरहेको शक्ति सन्तुलनको अवस्थालाई समेत सतहमा ल्याएको छ।लामो समयदेखि चिसिएको सम्बन्धको चर्चा भइरहेका बेला भएको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। भेटमा...

पूर्वी नेपालमा मनसुनको प्रभाव कायमै, भारी वर्षाको सम्भावनासँगै सतर्क रहन आग्रह
NEWS

पूर्वी नेपालमा मनसुनको प्रभाव कायमै, भारी वर्षाको सम्भावनासँगै सतर्क रहन आग्रह

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले नेपालको पूर्वी क्षेत्रमा मनसुनको प्रभाव कायमै रहने जनाएको छ। विभागले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी...

मिडियाको गेटमा गाडी पार्किङका विषयमा बोले रवि :मिडिया घेराबन्दीमा आफ्नै कार्यकर्ता भेटिए पनि छाड्दैनौँ
NEWS

मिडियाको गेटमा गाडी पार्किङका विषयमा बोले रवि :मिडिया घेराबन्दीमा आफ्नै कार्यकर्ता भेटिए पनि छाड्दैनौँ

 काठमाण्डौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमका प्रवेशद्वार अवरुद्ध हुने गरी गाडी पार्किङ गरिएको घटना अस्वाभाविक र शंकास्पद देखिएको बताएका छन्। घटनामा आफ्नै पार्टीका नेता–कार्यकर्ता संलग्न भएको पुष्टि भए पनि कारबाही हुनुपर्ने उनको भनाइ छ।मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले घटनाको निष्पक्ष छानबिन गरी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.